विर्तामोड । जनआन्दोलन साप्ताहिकका प्रकाशक यज्ञप्रसाद पाठकले एकलाखको अक्षयकोष स्थापना गरेका छन् । नेपाल प्रेस युनियन झापाका केन्द्रीय पार्षद समेत रहनु भएका यज्ञप्रसाद र सकुन्तला पाठकले उहाँहरुका दिवंगत मातापिता टंकप्रसाद र रमादेवी पाठकका नाममा १ लाख रकम बराबरको टंकप्रसाद–रमादेवी पाठक स्मृति पत्रकार पुरस्कार अक्षयकोषको स्थापना गरेका हुन् । नेपाल प्रेस युनियन मातहतमा रहने गरी आफ्ना […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक भोलि (आइतबार) बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने उनले बताए । तामाङका अनुसार भोलिको आइतबार बस्ने स्थायी कमिटी बैठकले सोमबारका लागि केन्द्रीय बैठक बोलाउने […]
भद्रपुर । झापाको भद्रपुर मा ट्याक्टर र अटो एक आपसमा ठोकिदा २ जनाको ज्यान गएको छ छ । भद्रपुुर नगरपालिका २ स्थित भद्रपुर–बनियानी सडक खण्डमा दुर्घटनामा भद्रपुर १ केन्द्रमोडकी ३५ वर्षीया नानी भनिने छबिमाया लिम्बु र ४० बर्षीय डम्बरबहादुर लिम्बुको ज्यान गएको प्रहरीले जनाएको छ । भद्रपुरबाट बनियानीतर्फ जाँदै गरेको मे १ त २८२१ नम्बरको […]
विराटनगर । प्रदेश १ मा आज ८३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६, संखुवासभा र ते¥हथुममा ४–४, पाँचथरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १२१, […]
बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापाको २२ औं बार्षिकोत्सव तथा २०८ औँ भानु जयन्ती कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा छन्दवादी कवि डिल्लीराज नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम सँयोजक कृष्ण सुवेदी निराकारले स्वागत गरेका थिए । सरगम संगीतालय बिर्तामोडका कलाकारले साहित्य चौतारिको स्वागत गीत प्रस्तुत गरेको […]
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि सञ्चालनमा आउने मोबाइलको आईएमईआई दर्ता अनिवार्य गरेको छ । राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने हुँदा साउन १ गतेदेखि यो नियम कडाइसाथ लागू गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । यो नियम पहिलेदेखि रहिआएको तर हाल आएर कडाइ गरिएको उनको […]
विराटनगर । प्रदेश १ मा आज ४२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०४ महिला र २२४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ६२ पुगेको छ । प्रदेश १ मा आज ३०९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १०२ जनाको पीसीआर परीक्षण गर्दा १६५ महिला र १४४ […]
कमल । लायन्स क्लव अफ केर्खाले एक कार्यक्रमका बीच अनाथ र अपाङ्ग व्याक्तिलाई लायन मनको घर हस्तान्तरण गरेको छ । कमल गाउँपालिका ४ स्थित सिद्धार्थ टोल निवासी अनाथ तथा अपाङ्ग भएका १८ वर्षीय मौसम राई र उनकी दिदी एलिना राई घर हस्तान्तरण गरिएको हो । मौसम र एलिना भाडाको घरमा बस्दै आएका थिए । दिदी […]
एजेन्सी । दक्षिण कोरियाले गत साता कोरोना भाइरसको चौथो चरणको नयाँ भेरियन्ट देखापरेको समाचार सार्वजनिक गरेको थियो । दक्षिण कोरियामा देखिएको यो नयाँ भेरियन्ट प्रारम्भिक अवस्थामा डरलाग्दो नभए पनि कोरियन अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । कोरियाले यस भेरियन्टबाट कति व्यक्तिको ज्यान गयो भन्ने अझैसम्म पुष्टि गरेका छैन । तर, विश्वमा कोरोनाको पहिलोदेखि तेस्रो लहर चल्दासम्म ४० लाख ६८ […]
आलमका समर्थक दीपावली मनाउँदै : जिउँदै मान्छे इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा जेलमा रहेका निलम्बित कांग्रेस सांसद अफ्ताब आलमका समर्थक शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि गाउँमा पटाका र बन्दुक पड्काएर खुसियाली मनाउँदै छन् । ‘आलम अब कैदमुक्त हुने’ भन्दै उत्साही बनेका उनीहरू पीडितहरूलाई फेरि धम्की दिन थालेका छन् । १९ फागुनमा रौतहट पुगेर के भनेका थिए […]