Sajhamanch Archive

इस्टु विर्तामोडले अविलम्ब खोप लगाउन गुहार्यो नगर सरकार

Published: in विविधा, स्थानीय तह by . Leave a Comment on इस्टु विर्तामोडले अविलम्ब खोप लगाउन गुहार्यो नगर सरकार.

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) विर्तामोड नगर समितिले संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोरोना बिरूद्धको खोप लगाउन माग राख्दै नगर सरकारलाई ज्ञापनपत्र बुझाएको छ । इस्टु नगर समितिकी अध्यक्ष रमा ढुंगानाको नेतृत्वमा गएको टोलीले शिक्षण क्रियाकलापमा निरन्तर खटिरहेका संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई अविलम्ब खोप लगाउन माग राखेर नगर सरकारलाई […]

प्रदेश १ मा ४३९ संक्रमित थपिए

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ४३९ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज ४३९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १६५, सुनसरीमा १३९, मोरङमा १०६, धनकुटामा ७, इलाममा ५, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, ते¥हथुम र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा ६४, भद्रपुरमा २७, विर्तामोडमा २५, […]

थप २९०५ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

Published: (Updated: ) in विविधा, स्वास्थ्य by . Leave a Comment on थप २९०५ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१०८ पीसीआर परीक्षणमा २०१० जना र ४९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ र १६०६ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय […]

झापाका कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापाका कोरोना संक्रमणबाट ७ जनाको मृत्यु.

बिर्तामोड । निषेधाज्ञा खुकुलो बनाएसँगै झापामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । त्यस्तै कोरोना संक्रमणबाट झापामा आज एकैदिन ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ज्यान गुमाउनेहरुमा ३ महिला र ४ पुरुष रहेका छन् । यस्तै, झापामा आज थप १४८ जनाका कोरोना पुष्टि भएको छ । संक्रमण घट्दै गएको अनुमानका आधारमा […]

भानु मा.वि.मा भानुभक्तको शालिक अनावरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on भानु मा.वि.मा भानुभक्तको शालिक अनावरण.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ को भानु माध्यमिक विद्यालयमा भानु जयन्तीको अवसर पारेर आदिकवि भानु भक्त आचार्यको  शालिक अनावरण गरिएको छ । शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्मा र साहित्यकार तथा सोही विद्यालयका पूर्व शिक्षक मित्रप्रसाद दाहालले उक्त शालिक अनावरण गरेका हुन् । भानु मा.वि.का भूपू विद्यार्थी मञ्चले विद्यालयको प्राङ्गणमा भानु भक्तको शालिक […]

युवतीको रहस्यमय मृत्युः प्रहरीमाथि ढुङ्गा हान्ने ४ जना नियन्त्रणमा

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on युवतीको रहस्यमय मृत्युः प्रहरीमाथि ढुङ्गा हान्ने ४ जना नियन्त्रणमा.

बिर्तामोड । झापाको विर्तामोडमा युवतीको रहस्यमय मृत्यूको घटनामा प्रहरीलाई काम गर्न अवरोध गर्दै ढुङ्गा हान्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार विहान बिर्तामोड–५ मा २५ वर्षीया युवतीको शव फेला परेको थियो । सो घटनास्थलमा खटिएका प्रहरीमाथि ढुङ्गा हान्ने बिर्तामोडमा माधव झा, पुजा कडेंल, इलाम –४ का नविन घिमिरे र अर्जुनधारा–११ का साङ्घे शेर्पालाई […]

केर्खामा सडक बत्ती जडान

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on केर्खामा सडक बत्ती जडान.

कमल । रातको समयमा हुने अपराधिक घटना न्युनिकरण गर्न सिसि क्यामरा भएको स्थानमा सडक बत्ति जडान गरिएको छ । कमल गाउँपालिका ३ स्थित केर्खा बजार र मुख्य राजमार्गमा जडान गरिएको सिसि क्यामराले रातीको समय अध्यारो भएर स्पष्ट फुटेज दिन नसक्ने भएकाले त्यसलाई सहज बनाउनका लागी क्यामेरा जडान गरेका स्थानमा सडक बत्ति जडान गरिएको प्रहरी चौकी […]

प्रदेश १ मा ३८२ कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३८२ कोरोना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज ३८२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १३६, मोरङमा ११९, सुनसरीमा १०१, धनकुटामा १०, इलाम र ते¥हथुममा ३–३, पाँचथर, भोजपुर र उदयपुरमा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको भद्रपुरमा ४९, मेचीनगरमा ३३, दमकमा २१, विर्तामोडमा १८, […]

कनकाईको जामुनखाडीमा रोटरीको वृक्षरोपण

Published: in विविधा, समाज by . Leave a Comment on कनकाईको जामुनखाडीमा रोटरीको वृक्षरोपण.

कनकाई । पूर्वकै प्रसिद्ध पर्यटकीय नगरी कनकाईको जामुनखाडी सिमसार क्षेत्रमा विभिन्न प्रजातीका २ सय विरुवा रोपण गरिएको छ । अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लव अफ सुरुङ्गाको आयोजना एवम् रोट्रयाक क्लव अफ सुरुङ्गाको सहकार्यमा वृक्षरोपण कार्यक्रम भएको हो । रोटरी क्लव सुरुङ्गाका अध्यक्ष सुशिलकुमार श्रेष्ठको सभापतित्व एवम् जामुनवारी सामुदायिक वन समूह साथै सिमसार […]

प्रदेश १ मा ३५७ संक्रमणमुक्त, २०३ संक्रमित थपिए

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३५७ संक्रमणमुक्त, २०३ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र १९५ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ७३१ पुगेको छ । प्रदेश १ मा आज २०३ जना कोरोना संक्रमित थपिएका छन । ७२६ जनाको पीसीआर परीक्षण गर्दा १०१ महिला र १०२ पुरुषको रिपोर्ट […]