बिर्तामोड । टिभीएस मोटर कम्पनीको मार्भल्स अभेन्जर्सबाट पे्ररित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण झापाको बिर्तामोडमा सार्वजनिक भएको छ । टिभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता जगदम्वा मोटर्स प्रालिले बजारमा ल्याएको दुई पाङग्रे सुपरस्क्वाड संस्करण बिर्तामोडको लागि आधिकारिक विक्रेता पाथिभरा अटो लिङ्कले सार्वजनिक गरेकोे हो । बिर्तामोड उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष नैनकला भट्टराई र […]
बिर्तामोड। बिर्तामोडस्थित वीरता लेडी जेसीजलाई नेपाल जेसीजले उत्कृष्ट पुरस्कार प्रदान गरेको छ । वीरता लेडी जेसीजले सञ्चालन गरेका गतिविधिलाई आधार मानेर क्षेत्र ‘क’ बाट उत्कृष्ट घोषित गर्दै नेपाल जेसीजले पुरस्कार प्रदान गरेको हो । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुनेश्वर खनालले क्षेत्र ‘क’ बाट वीरता लेडी जेसीजलाई दोस्रो त्रैमासिक उत्कृष्ट पुरस्कारबाट सम्मानित गरेको जनाएका छन् । […]
काठमाडौं । २९ यात्रु सवार एउटा रुसी विमान मंगलबार बेपत्ता भएको छ । समाचार संस्था टासका अनुसार कामचत्का पेनिनसुला क्षेत्रबाट एएन–२६ विमान सम्पर्कविहीन भएको हो । अवतरणका क्रममा सो विमान राडारको सम्पर्कबाट बाहिर गएको बताइएको छ । हाल सो विमानको खोजी गर्न सो क्षेत्रमा सरकारी अधिकारीले विशेष टोली खटाएको छ । विमान बेपत्ता भएकाले त्यसको […]
भद्रपुर । पत्रकार पार्थ मण्डललाई धम्क्याउन कानुन विपरित पत्र काट्ने कचनकवल ६ बनियानी स्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानअध्यापक राजु बुढाथोकीलाई कडा कारवाही गर्न प्रेस क्लव भद्रपुरले माग गरेको छ । क्लवका अध्यक्ष गोविन्दचन्द्र छेत्री तथा महासचिव उत्तम नेपालद्वारा जारी विज्ञप्तिमा आफू नै सर्वैसर्वा भएको शैलीमा स्वतन्त्र प्रेसमाथि धावा बोल्ने प्रअ बुढाथोकीलाई स्थानीय प्रशासन मार्फत कडा […]
शिवसताक्षी । झापा शिवसताक्षीमा रहेको लायन्स क्लव अफ शिवसताक्षीले विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइस न्यूनिकरणका लागि गरिएको लकडाउनले गर्दा दैनिक छाक टार्न समस्या परेका शिवसताक्षीका १२ परिवारलाई राहत वितरण गरिएको हो । लाइन्स क्लबले शिवसताक्षी ११ का कुन्तादेवी गुरागाँई, अम्बिका घिमिरे, कुमारी यादव, टंक सुवेदी, खगेन्द्र अधिकारी, शिवसताक्षी ९ का रामप्रसाद […]
विराटनगर । प्रदेश १ माआज ६२३ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८४ महिला र ३३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार १५८ पुगेको छ । प्रदेश १ माआज३५९ जनाकोरोना संक्रमितथपिएका छन् । झापामा १४८, मोरङमा १३१, सुनसरीमा ४७, धनकुटामा १२, उदयपुरमा ५, इलाममा ३, पाँचथर र संखुवासभामा २–२,ताप्लेजुङ, ते¥हथुम […]
उदयपुर । लगातारको वर्षा भएपछि उदयपुरको विभिन्न पालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । बेलका नगरपालिकामा स्थानीय खोलाको बाढी र वर्षाको पानी निकास नहुँदा तपेस्वरी, आम्बासी र भागलपुरका पाँच सयभन्दा बढी घर डुबानमा परेको छ । बाढीपीडितको उद्धारका लागि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । तपेस्वरीको बगाहा […]
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘कोभिडपछिको पत्रकारिता ः चुनौती र दायित्व’ विषयक भर्चुअल छलफल बिहीबार सम्पन्न भएको छ । पत्रकारका विभिन्न संगठनका नेता तथा प्रेस क्लवका अध्यक्षहरु छलफलमा सहभागी थिए । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको छलफलमा सहभागी वक्ताले सञ्चारकर्मी र सञ्चारमाध्यम कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको बताए । […]
विराटनगर । प्रदेश १ मा आज ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ । प्रदेश १ मा आज ४७८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४३, सुनसरीमा १३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, […]
एजेन्सी । अमेरिकाको उत्तरपश्चिम प्रशान्त महासागरीय तट र क्यानडा इतिहासकै सबैभन्दा उखरमाउलो गर्मीको केन्द्रविन्दु बनेको छ, मौसमविद् स्कट डन्कन भन्छन्। मध्य दिन हुनुअघि सर्वाधिक तापक्रमको कीर्तिमान तोडिएका छन्। भोलि झन् गर्मी। पर्सी अझै गर्मी…. मैले जे देखिरहेको छु त्यो विश्वास गर्न सकिरहेको छैन उनले आफ्नो ट्विटरमा लेखेका छन्। अमेरिकाको उत्तरपश्चिम प्रशान्त महासागरीय तट र क्यानडाको […]