Sajhamanch Archive

राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने एमालेकाे निर्णय

Published: in राजनीति, विविधा by . Leave a Comment on राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने एमालेकाे निर्णय.

काठमाडौं  । नेकपा एमालेले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको आयोजक कमिटीको अन्तिम बैठकले कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको जेठ १४ गतेको फैसलाले महाधिवेशन आयोजक कमिटीको वैधानिकतामाथि प्रश्न उठाएपछि बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटीलाई खारेज […]

प्रदेश १ मा ७१७ संक्रमणमुक्त, ३६८ संक्रमित थपिए

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ७१७ संक्रमणमुक्त, ३६८ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १८८ पुगेको छ । प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५, धनकुटामा १०, इलाममा ६, […]

कमल गाउँपालिकामा प्रशासनिक भवनको उद्घाटन

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा प्रशासनिक भवनको उद्घाटन.

कमल । १ नम्वर प्रदेशका सुशासन तथा योजना सभापति अर्जुन राईले झापाको कमल गाउँपालिका वडा नम्वर ५ को प्रशासनिक भवनको एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । सभापति राईले उक्त भवन २०७७ साल बैशाख २७ गतेका दिन आफैले शिलान्यास गरेका थिए । स्थानिय चिन बहादुर कार्की र चन्द्रकला कार्कीले विशुलक उपलब्ध गराएका १७ धुर जग्गामा […]

न्युनतम पारिश्रमिक नदिने भद्रपुर नगर सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

Published: in विविधा, समाज by . Leave a Comment on न्युनतम पारिश्रमिक नदिने भद्रपुर नगर सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति.

भद्रपुर । भद्रपुर नगरपालिकाले संघीय सरकारले यस वर्षबाट तय गरेको न्युनतम पारिश्रमिक शिक्षक कर्मचारीलाई नदिएको भन्दै नेपाली काँग्रेसले विरोध जनाएको छ । संघीय सरकारको नीति विपरित भद्रपुर नगर सरकारले बाल शिक्षक तथा विद्यालयमा कार्यरत कर्मचारीका संघीय सरकारले वजेट मार्फत श्रमिकहरूको न्युनतम पारिश्रमिक १५ हजार कार्यान्वयनमा ल्याउने नीति लिए पनि भद्रपुर नगर सरकारले आफ्ना मातहतका बाल […]

प्रदेश १ मा ४६३ संक्रमणमुक्त, ४२९ संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ४६३ संक्रमणमुक्त, ४२९ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ४७१ पुगेको छ । प्रदेश १ मा आज ४२९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६०, मोरङमा १२२,  झापामा ९७, धनकुटामा १७, इलाममा ८, उदयपुरमा ६, […]

जनमुखी कार्यक्रम ल्याएको कमल गाउँपालिकाको दावी

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on जनमुखी कार्यक्रम ल्याएको कमल गाउँपालिकाको दावी.

कमल । कमल गाउँपालिकाले जन मुखी नीति तथा कार्यक्रम ल्याएको दावी गरेको छ । नवौ गाउँसभाबाट पारित गर्दै गाउँपालिकाले जनमुखी कार्यक्रम ल्याएको दावी गरेको हो । नीति तथा कार्यक्रममा सुख्खा यामको ४ महिनाको (फागुन, चैत,बैशाख र जेठ) कृषकहरुको बिजुली बिलको ५०% गाउँपालिकाले भुक्तानि गरिदिने समेत समेटिएको छ । एक घर एक पशु विमा कार्यक्रम अन्तर्गत […]

सुत्केरी महिला र बृद्धाहरुलाई स्वास्थ्य समाग्री

Published: in विविधा, समाज by . Leave a Comment on सुत्केरी महिला र बृद्धाहरुलाई स्वास्थ्य समाग्री.

मेचीनगर । धुलाबारी मखमली महिला विकास संस्था मेचीनगरले विपन्न समुदायका सुत्केरी तथा बृद्धा महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाले आइतबार मेचीनगर–१० खयरडाँगीका विपन्न, दलित, आदिवासी, जनजाति महिलाहरुलाई भिटामीन, सेनिटाइजर, मास्क, ग्लोब्स, थर्मोमिटर, फेसशिल्ड, पानीलगायतका सामग्री वितरण गरेको हो । संस्थाकी अध्यक्ष माया गुरुङले कोभिड १९ को संक्रमणका कारण सुत्केरी र बृद्धा महिलाहरु बढी […]

प्रदेश १ मा ९५४ संक्रमण मुक्त, २२७ संक्रमित थपिए

Published: in प्रदेश तह, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ९५४ संक्रमण मुक्त, २२७ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ३६९ पुगेको छ । प्रदेश १ मा आज २२७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०७, मोरङमा ७८, झापामा २८, धनकुटा र उदयपुरमा ३–३, […]

कमल गाउँपालिकाका उत्कृष्ट कर्मचारी तथा शिक्षक सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाका उत्कृष्ट कर्मचारी तथा शिक्षक सम्मानित.

कमल । उत्कृष्ट कर्मचारी र शिक्षकलाई सम्मान गर्दै कमल गाउँपालिकाको नवौ गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाको नवौं गाउँ सभाको तेस्रो दिन गाउँपालिका भित्रबाट छनौटमा परेका उत्कृष्ट कर्मचारी र शिक्षकलाई सम्मान गर्दै विभिन्न विधेयक पास गरेको हो । उत्कृष्ट कर्मचारीतर्फ योजना शाखाका अधिकृत रामचन्द्र गजुरेललाई नगद २० हजार नगद सहित सम्मान पत्र प्रदान गरिएको […]

पत्रकारको दक्षमता विकासमा मिडिया संस्थाको भूमिका महत्वपूर्ण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on पत्रकारको दक्षमता विकासमा मिडिया संस्थाको भूमिका महत्वपूर्ण.

झापा । पत्रकारको क्षमता विकासका लागि प्रदेश सरकारले विभिन्न योजना बनाएर अघि बढ्ने प्रदेश–१ का आन्तरिक मामिला तथा कानुन मन्त्री ह्किमतकुमार कार्कीले बताएका छन् । मिडिया एक्सन नेपाल प्रदेश–१ द्धारा आयोजित कोभिड महामारी र पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले पत्रकारको पेशागत सुरक्षाका लागि प्रदेश सरकारले सक्ने सहयोग […]