भद्रपुर । मानव सेवाको लक्ष्य राखेर भद्रपुर जेसीजले एक संक्रमित एक दाता अभियान सुरू गरेको छ । भद्रपुर जेसीजले नगर क्षेत्रमा कोरोनाका सकृय पोजेटिपहरु तथा विपन्न परिवारका कोभिडका विरामीलाई ११११ रूपैया बराबरको पौष्टिक खाद्य तत्वहरु वितरण गर्न दाता अभियान सुरू गरेको हो । यस अभियानमा सेनिटाईजर,साबन, माक्स, भिटामिन सि, भिटामिन डी, जिङ्क चक्की, हर्लिक्स, चेवन […]
कमल । दमक नगरपालिकाले रतुवा नदीमा एकलौटी रुपमा तटबन्धन निर्माण गरेको भन्दै जिल्ला समन्वय समिती झापाद्वारा तत्काललाई तटबन्धन निर्माण नगर्न निर्देशन दिएको छ । नगरपालिकाले वडा नम्वर १ स्थित नमुना टोल पुर्व रतुवा खोलामा अवैध रुपले तार जाली प्रयोग गरेर तटबन्धन निर्माण गरेका कारणले कमल गाउँपालिकाको वडा नम्वर ५ लाई प्रत्यक्ष असर पुग्ने हुँदा अहिले […]
भद्रपुर । अनेरास्ववियु भद्रपुर नगर कमिटीले ५ बुँदे माग राख्दै भद्रपुर नगर सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नगर कमिटीका इन्चार्ज सरोज ढकाल तथा संयोजक पवन धमला नेतृत्व टोलीले भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई नगरको वजेट मै समेटेर शिक्षण सुधार कार्यक्रम ल्याउन माग राखी ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा नगर सरकारले कम्तीमा २० प्रतिशत रकम […]
काठमाडौ । प्रधामन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीले जल विद्युत आयोजनाबारे निर्णय गर्दा त्यससँगै प्रसारण लाइन, त्यसबाट उत्पादित विद्युृतको खपत एवं निर्यातको सम्भावनालाई दृष्टिगत गरेर मात्र गर्न निर्देशन दिएका छन् । ‘विगतमा जुन त्रुटी भए त्यो अब हुन दिनु हुन्न, अन्यथा विद्युत्त उत्पादन हुने, हामीले प्रसारणलाइन बनाउन नसक्ने तर पिपिए अनुसार प्रयोग नभएको […]
काठमाडौ । प्रधानमन्त्री केपीशर्मा ओलीले हरेक दिन मुद्दा मामिला, झुठा आरोप र अनेकौं आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटरबाटै गौरादह नगरपालिकावडा न. ६ स्थित डोरामारी मा. विद्यालय भवनको भर्चुअल शिलान्यास पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विगत ३० वर्ष कुनै पनि क्षेत्रमा परिणाम नदेखिएको तर पछिल्ला […]
भद्रपुर । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मेडिकल एसोसिएसन नेपालको सहकार्यमा झापाका १२ स्वास्थ्य केन्द्रलाई एक – एक थान अक्सिजन कन्सल्टेटर सहित पिपिइ सेट सहयोग गरेका छन् । कोरोना महामारीका कारण विपन्न नागरिकले अक्सिजन अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्य राखेर नेता सिटौलाले मेडिकल एसोसिएसनसित पहल गरेर झापाका स्वास्थ्य केन्द्रलाई […]
विराटनगर । प्रदेश १ मा आज ६२६ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०४ महिला र ३२२ पुरुष रहेका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ५७ हजार १४५ पुगेको छ । प्रदेश १ मा आज ३०८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२४, सुनसरीमा ९४, मोरङमा ५८, धनकुटामा ६, इलाममा […]
कमल । कमल गाउँपालिकाले नवौं गाउँसभामा उत्कृष्ट कर्मचारी र शिक्षकलाई पुरस्कृत गर्ने भएको छ । कमल गाउँपालिकाले आगामी असार ११ गते हुने ९ औं गाउँसभामा गाउँपालिकामा कार्यरत उत्कृष्ट कर्मचारी र सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई सम्मान गर्ने निर्णय गरेको हो । गाउँपालिकाको आज बसेको कार्यपालिकाको बैठकले उत्कृष्ट कर्मचारीतर्फ योजना शाखाका अधिकृत रामचन्द्र गजुरेललाई नगद २० हजार […]
बिर्तामोड । प्रेस संगठन झापाले जिल्ला कार्य समितिलाई पूर्णता दिएको छ । संगठनका जिल्ला संयोजक झुलन रेग्मीको अध्यक्षतामा सोमवार बिर्तामोडमा बसेको पूर्ण बैठकले कमिटी विस्तार गरेको हो । बैैठकले संगठनको सह–संयोजकमा पार्थ मण्डल र सुस्मा कुमाललाई जिम्मेवारी दिएको छ । त्यस्तै कोषाध्यक्षमा पुष्प खड्का तथा सदस्यमा दिलिप थापा छन् । अन्य सदस्य पछि थप गरिने […]
कमल । कमल गाउँपालिका वडा नम्वर १ स्थित लाफादी खोलामा ट्रष्ट पुल निर्माणको काम सम्पन्न भएको छ । वडा नम्वर १ स्थित सरङ्गपाडा बजार र लाफादी गाउँको बिचमा पर्ने लाफादी खोलामा ट्रष्ट पुल निर्माणको कार्य सम्पन्न भएको हो । पुल नभएका कारण समस्या भोग्दै आएका यहाँका स्थानियलाई पुल निर्माण भएपछि वर्षाका समय खोला तर्न सहज […]