इटहरी । प्रदेश १ सरकारले बिदाको सूची सार्वजनिक गरेको छ । प्रदेश १ ले प्रदेश राजपत्रमा केन्द्रले दिनेभन्दा अतिरिक्त बिदा सार्वजनिक गरेको हो । २०७८ वैशाख १ देखि चैत मसान्तसम्म प्रदेश सरकारले दिने बिदाको सूची सार्वजनिक गरेको छ । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल सरकार गृह मन्त्रालयबाट प्राप्त गत ९ चैतमा […]
भद्रपुर । हात्तीपाइले रोग बिरूद्धको औषधी सेवनमा घट्दै गएको आकर्षण जगाएर हात्तीपाईले रोगी विहिन भद्रपुर नगर निर्माणका लागि भद्रपुर जेसीजद्वारा विविध सचेतना कार्यक्रम सुरू गरिएको छ । नेपाल सरकारले एक दशकयता कार्यक्रमका रूपमा आम नागरिकलाई हात्तीपाइले रोग निवारणका लागि औषधी खुाउने कार्यक्रम सञ्चालनमा ल्याएको भए पनि झापा हात्तीपाईले रोगी विहिन हुन नसकेपछि भद्रपुर जेसीजले सदरमुकामबाट […]
झापा । जनगणना २०७८ का लागि मागिएको करार कर्मचारीमा यहाँ सबैभन्दा बढी महिलाले निवेदन दिएका छन् । जिल्ला जनगणना कार्यालय चन्द्रगढीका अनुसार झापामा अनलाइनमा पूर्ण विवरण भरेर दरखास्त दिनेमा सात हजार ९३७ जनामध्ये पाँच हजार ८१ महिला छन् । कार्यालयका प्रमुख चूडामणि लुइँटेलले दुई हजार ८५० पुरुष, अन्य लिङ्गी छ र महिला पाँच हजार ८१ […]
भद्रपुर । भद्रपुर ७ स्थित काली मन्दिर टोल विकास बाल क्लव भ्याहुल फुँयालको नेतृत्वमा पुनर गठन गरिएको छ । पुनरगठित समितिकी उपाध्यक्ष स्मृति श्रेष्ठ, सचिव पवित्रा तामाङ, सहसचिव राहुल बानिया र कोषाध्यक्षमा सारिका बाँस्तोला चयन भएका हुन् । यसैगरी सदस्यहरूमा विपिन घिमिरे, सनम शाशंकर, प्रियन्सी धमला, सन्देश निरौला, स्मृति बस्नेत र मञ्जील पाठक रहेका छन् […]
कमल । विहीबार अपरान्न पौने २ बजे कमल गाउँपालिका वडा नम्वर ५ स्थित कोभिड अस्पतालको सभाहलमा पुग्दा त्यहाँ राष्ट्रपतिले सभामुख, उपसभामुख, प्रधानमन्त्री, मन्त्रीलाई सफथ ग्रहण गराइदै थियो । यो दृश्य हेर्दा लाग्थ्योकी साँच्चिकै मन्त्रीमण्डल फेरवल भएछ र राष्ट्रपतिले नयाँ मन्त्री मण्डललाई सफथ ग्रहण गराउनु भएको भन्ने अनुभुति हुन्थ्यो । तर त्यो दृश्य देश हाक्ने मन्त्रीमण्डलको […]
शिवसताक्षी । प्रेस चौतारी नेपाल झापा शाखाको पहिलो बैठक सोमबार शिवसताक्षीको झिलझिलेमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका विषयमा केन्द्रित रहेर बैठकले विभिन्न उप समितिहरु गठन गरेको हो । पत्रकारका संघ–संगठन संग समन्वय गरेर निर्वाचन केन्द्रित कार्यक्रम अघिबढाउनका लागि प्रेस चौतारी झापाका अध्यक्ष टीकाराम उप्रेतीको अध्यक्षतामा सात सदस्यीय निर्वाचन समन्वय तथा परिचालन […]
ओखलढुङ्गा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको नेतृत्व परिवर्तन नहुने जिकिर गरे । सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँताउने फैसला गरे पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एउटा समूह बाहेक अन्य दलको साथ लिएर प्रधानमन्त्री केपी […]
बुधबारे । लागु औषध तथा दुव्र्यसनी न्युनिकरणका विषयमा सहकार्य गर्दै अघि बढ्न बुद्धशान्ति गाउँपालिकाका विभिन्न संघसंस्था सहमत भएका छन् । आज आइतबार इलाका प्रहरी कार्यालय बुधबारेमा भएको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा सो सहमति भएको हो । बुधबारे जेसीज, इलाका प्रहरी कार्यालय बुधबारे, सामुदायिक प्रहरी सेवा केन्द्र बुद्धशान्ति, आर्शिवाद सुधार केन्द्र, फो सेभेन गाइज बुद्धशान्ति लगायतका […]
बिर्तामोड । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले परम्परागत पेसालाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताएकी छन् । आइतबार नेपाल सुनचाँदी व्यवसायी संघ झापाले बिर्तामोडमा गरेको स्वागत सम्मान तथा अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री विकले आधुनिकीकरण तथा बजारीकरणको अभावमा जातीय तथा समुदायले परम्परादेखि गर्दै आएको पेसा पलायन हुने अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गरिन् । कार्यक्रममा सुनचाँदी व्यवसायीले […]
दमक । दुई बर्ष अघि आगोले जलेर मृत्यु भएकी आर्थिक रुपमा विपन्न झापा कमल गाउँपालिका वडा नं ६ की कूलमाया बस्नेतको परिवारलाई स्थानीयको सक्रियतामा घर निर्माण शुरु गरिएको छ । दुई बर्ष अघि कूलमायालाई बचाउन गरिएको प्रयत्नका क्रममा गठन भएको कूलमाया बचाउ अभियान समितिलाई नै हाल घर निर्माण समितिमा रुपान्तरण गर्दै स्थानीयहरुले स्वर्गीय कूलमायाको परिवारलाई […]