Sajhamanch Archive

बाह्रदशी जेसीजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on बाह्रदशी जेसीजद्वारा रक्तदान कार्यक्रम सम्पन्न.

भद्रपुर । बाह्रदशी जेसीजको आयोजनामा भएको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी, झापा जिल्ला शाखाको प्राविधिक संयोजन एवम् नेपाल रेडक्रस सोसाइटी, बाह्रदशी उपशाखाको समन्वय रहेको रक्तदानमा ३ महिला सहित २१ जनाले रक्तदान गरेका हुन् । जेसीजका अध्यक्ष विगम श्रेष्ठको अध्यक्षता तथा बाह्रदशी गाउपालिकाकी उप्रमुख रत्नाकुमारी राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान […]

जयेन्द्रप्रसाद प्रसाई साहित्य कोषद्वारा साहित्यकार र पत्रकार पुरस्कृत

Published: in विविधा, समाज by . Leave a Comment on जयेन्द्रप्रसाद प्रसाई साहित्य कोषद्वारा साहित्यकार र पत्रकार पुरस्कृत.

झापा । विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच एक पत्रकारसहित तीनजनालाई पुरस्कृत गरिएको छ । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा कोषकै सभाहलमा आयोजित एक कार्यक्रमका बीच २०७६ सालमा प्रकाशित कृतिमध्ये वर्षोत्कृष्ठ अस्वत्थामा कृतिका लेखक कुमार भट्टराई, विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सेवाबाट साहित्य तथा शिक्षा सेवी मोहन भण्डारी र धनमाया सक्रिय महिला वर्षोत्कृष्ट पत्रकारिताबाट अन्नपूर्ण पोष्ट […]

भिडियो शेयर गर्दै १८ वर्षीया टिकटक स्टारले गरिन् आत्महत्या

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on भिडियो शेयर गर्दै १८ वर्षीया टिकटक स्टारले गरिन् आत्महत्या.

काठमाडौं  । १८ वर्षीया अमेरिकी टिकटक स्टार डजारिया क्वेन्ट नोइसले सोमबार आत्महत्या गरेकी छन् । डजारिया टिकटकमा ‘डी’ नामबाट चर्चित थिइन् । आत्महत्या गर्नुअघि उनले एक भिडियो सेयर गरेकी छन्, जसलाई उनले अन्तिम पोस्ट बताएकी थिइन् । भिडियोको क्याप्सनमा उनले लेखेकी थिइन्, ‘मलाई थाहा छ मैले तपाईंहरुलाई झर्को लगाइरहेकी छु, यो मेरो अन्तिम पोस्ट हो […]

कमल गाउँपालिकामा कृषि प्रदर्शनीः कृषकलाई प्रविधिसँग जोड्न मन्त्री रानाको सुझाब

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा कृषि प्रदर्शनीः कृषकलाई प्रविधिसँग जोड्न मन्त्री रानाको सुझाब.

कमल । नम्वर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले किसानहरुले परम्परागत रुपमा खेती गर्दै आएकाले उनीहरुलाई आधुनिक प्रविधिबाट खेती सुझाएका छन् । कमल गाउँपालिकाको आयोजना तथा कृषि ज्ञान केन्द्र झापा र आई.पि.एम. आलु ब्लक सन्चालन समितीको व्यवस्थापनमा कमल गाउँपालिकामा सम्पन्न कृषि मेला प्रदर्शनी तथा आलु महोत्सव २०७७ को अवलोकन पछि आफ्नो मन्तव्यका […]

जन्मदिनमा अनन्तलालले दिए विद्यार्थीलाई स्वीटर

Published: in विविधा, समाज by . Leave a Comment on जन्मदिनमा अनन्तलालले दिए विद्यार्थीलाई स्वीटर.

बिर्तामोड । वीरता जेसीजको आयोजनामा झापाको गौरीगञ्ज –३ मा रहेको गौरीगञ्ज प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर वितरण गरिएको छ । वीरता जेसीजका जनसम्पर्क अधिकारी अनन्तलाल महतोले आफ्नो जन्मदिनमा गौरीगञ्ज प्राथमिक विद्यालयमा अध्ययनरत् एक सय ६० जना विद्यार्थीलाई ५५ हजार मूल्य वरावरको स्वीटर वितरण गरेका हुन् । विद्यालयका प्रधानाध्यापक हरिलाल यादवले उक्त विद्यालयमा विपन्न वर्गका अभिभावकका […]

वीरता जेसीजद्वारा राजवंशीलाई खाद्यान्न सामग्री , खतिवडालाई अवार्ड

Published: in विविधा, समाज by . Leave a Comment on वीरता जेसीजद्वारा राजवंशीलाई खाद्यान्न सामग्री , खतिवडालाई अवार्ड.

बिर्तामोड । वीरता जेसीजले बिर्तामोड – ९ गरामनी सतालसिंह बाडी निवासी सम्पतलाल राजवंशीलाई खाद्यान्न सामग्री प्रदान गरेको छ । वीरता जेसीजका स्वास्थ्य संयोजक घनश्याम चौधरीको जन्मोत्सवको अवसर पारेर विपन्न अवस्थाका राजवंशीलाई खाद्यान्न सामग्री वितरण गरिएको वीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताए । वीरता जेसीजका अध्यक्ष धिमालको नेतृत्वमा गएको टोलीले राजवंशीको घरमै पुगेर नौ हजार रुपैयाँ […]

प्रदेश १ प्रदेशसभा बैठकः अविश्वास प्रस्तावको त्रासमा सत्तापक्ष, दुई मिनेट बसेर स्थगित

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on प्रदेश १ प्रदेशसभा बैठकः अविश्वास प्रस्तावको त्रासमा सत्तापक्ष, दुई मिनेट बसेर स्थगित.

विराटनगर । सत्तापक्षका सांसदकै अवरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेशनै नगरी स्थगित भएको छ। आइतबार बोलाइएको बैठकमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने कार्यसूची तय गरिएको थियो। तर, सत्ता पक्षका सांसदले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ओली समूहले निलम्बन गरेका १६ सांसद सदनमा उपस्थित हुनुनहुने माग राखेपछि बैठक सुरु भएको दुई मिनेटमानै स्थगित भएको […]

सतासीधाम जेसीजको आठौं पदहस्तान्तरण, २०२१ का लागि सेन्चुरीद्वारा पदभार ग्रहण

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on सतासीधाम जेसीजको आठौं पदहस्तान्तरण, २०२१ का लागि सेन्चुरीद्वारा पदभार ग्रहण.

शिवसताक्षी । झापा शिवसताक्षीको दूधे सतासीधाम जेसीजको आठौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार प्रदेश नं. १ नम्बर प्रदेशका पुर्व प्रदेश प्रमुख गोविन्द सुब्बाको प्रमुख आतिथ्यमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सन् २०२० का अध्यक्ष कुमार सिंह साँवाले आफ्नो गलामा भएको जेसीज चेन सन् २०२१ का अध्यक्ष कमल सेन्चुरीलार्ई दिएका […]

उच्च हिमाली भूभागमा हिमपातको सम्भावना साथै, तराईमा हुस्सु

Published: in प्रदेश तह, विविधा, समाज by . Leave a Comment on उच्च हिमाली भूभागमा हिमपातको सम्भावना साथै, तराईमा हुस्सु.

काठमाडौं । आज उच्च हिमाली भूभागका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ । यस्तै आज धेरैजसो भूभागमा बादल लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र […]

बार एसोसिएसनद्वारा एक जना अधिवक्ताको सदस्यता खारेज

Published: in विविधा by . Leave a Comment on बार एसोसिएसनद्वारा एक जना अधिवक्ताको सदस्यता खारेज.

भद्रपुर । अन्यायमा परेका व्यक्तिलाई्र न्याय दिलाउने जिम्मेवारी लिने वकिल नै अपराधको बाटो लाग्न थालेको उजुरी परेपछि झापा वार एसोसिएसनले एक जना अधिवक्ताको सदस्यता खारेज गरेको छ । वकालत पेशाको गरिमामा आँच पुर्याउने गतिविधि गरेको ठहर सहित झापा वारले डिकबहादुर बुढाथोकीको सदस्यता खारेज हुने गरी कारवाही गरेको हो । नेपाल प्रहरीका पूर्व सई समेत रहेका […]