शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाका स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय शिल गरिएको छ । नगरपालिकामा बुधबार बिहान बसेको बोर्ड बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै एक साता नगरपालिका कार्यालय शिल गर्ने निर्णय गरेको वडा नं. ९का वडाध्यक्ष छविलाल पाठकले जानकारी दिए । उनका अनुसार नगरका अन्य ११ वटैवडाहरु भने खुल्ला रहने छन् […]
शिवसताक्षी । शिवसताक्षीका एक स्वास्थ्य कर्मीसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शिवसताक्षी नगरपालिकाका स्वास्थ्य कर्मी एकजना र वडा नं. ६ शिवगञ्जका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शिवसताक्षी नगरपालिका वडा नं. ६ का ४८ र ६५ वर्षीय महिला र ६ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको नगरका स्वास्थ्य कर्मी संजय […]
झापा । सन्तानलाई गरिने माया र सन्तानले आमाबुवासँग गर्ने भरोसा सबैभन्दा ठूलो सत्य हो । यहि सत्यमा जिवन चलेको हुन्छ । जव सन्तान जन्मन्छ तब सन्तान सुखले परिवारमा खुसी ल्याउँछ । सन्तानलाई बुढ्यौलीको सहारा ‘लौरो’ भनिन्छ । तर केहिको जिवनमा भने यस कुराले मेल खाइरहेको छैन । बैतडीका महेश अवस्थीले आफ्ना दुईमहिने छोरालाई कलेजो दान […]
मेचीनगर । बिर्तामोडमा नगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विर्तामोड नगरपालिका वडा नं. ४ र ९ का एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । उनीहरु ५२ र ३० वर्ष उमेरका एक महिला र एक जना पुरुष हुन् । संक्रमित […]
भद्रपुर । कोरोना उपचार केन्द्र थपिएपछि जनविश्वास गुमाउँदै जाँदा मेची अस्पतालमा उपचार गर्ने विरामीको चाँप घट्दो अवस्थामा छ । अस्पतालमा कार्यरत प्राविधिक तथा कर्मचारीको सेवा प्रवाहको विषयमा पटक पटक जन गुनासो बढिरहेको अस्पतालमा आपसी कलहले झनै नकारात्मक असर गरिरहेको छ । ल्याव तथा ओपीटी सेवाका अधिकाम्स कर्मचारी आफूले गर्नु पर्ने जिम्मेवारी पूरा गर्न भन्दा अस्पताललाई […]
कनकाई । झापामा २५ केजीको अनौठो किसिमको माछो फेला परेको छ । झापा गाउँपालिकाको ठुलो माइको तटमा अनौठो अंजगको माछो फेला परेको हो । उक्त माछो झापा गाउँपालिका २ निवासी स्थानीय असोक मुखियाले उनको परिवारले खोलामा हिजो फेला पारेका हुन । स्थानीय भाषामा उक्त माछालाई बगाह जातको भनिने असोक मुखियाले बताए । उक्त माछो हालसम्म […]
बैतडी । स्वाब सङ्कलन गर्न हिंडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि सोमबार बेलुका कुटपिट भएको हो । बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुङ्गाडमा स्वाब सङ्कलनका लागि हिँडेका स्वास्थ्यकर्मी बोहरामाथि सिगास–३, डुणैमा स्थानीय भानसिंह बोहराले कुटपिट गरेका बताइएको छ । भूमिराज आधारभूत विद्यालयमा वनसम्बन्धी बैठक […]
विर्तामोड । झापाको काली झोडा चोक रहेको चौतारोमा एक अधवैशै पुरुषको शव फेला परेको छ । चाराली–बुट्टाबारी सडकखण्ड अन्तर्गत कालीझोडा चोकमा रहेको चौतारोमा एकअधबैशे पुरुषको बेबारीसे शव फेला परेको हो । केहि समयदेखि चौतारोमा रात बिताउने गरेका उनको आज बिहान सुतिरहेको अवस्थामा मृत्यु भएको हो । स्थानीयका अनुसार उनी मागी खाने व्यक्ति हुन् । राति […]
कमल । झापाको कमल गाउँपालिकाले फलफुलका विरुवा रोपेर १७ औं निजामती सेवा दिवस मनाएको छ । देशभर १७ औं निजामती सेवा दिवस विभिन्न कार्यक्रमगरी मनाइरहँदा कमल गाउँपालिकाले भने विभिन्न जातका फलफुलका विरुवा रोपेर निजामती सेवा दिवस मनाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको कार्यलय परिसरमा आप, लिच्ची, अम्बा र मेवा गरी एक सय थान विरूवा रोपिएको […]
कनकाई । कनकाई नगरपालिकामा आज थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबै स्थानीय समुदायकै रहेको कनकाई नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । गत भदौ १६ गते लिइएको ९८ जनाको स्वांवबाट १३ जनामा कोरोना फेला परेको हो । जसमा कनकाई ३ मा ९ जना र ७ मा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको […]