Sajhamanch Archive

चियाको मूल्य बढ्दा पनि श्रमिकले तलब पाएनन्

Published: in विविधा, समाज by . Leave a Comment on चियाको मूल्य बढ्दा पनि श्रमिकले तलब पाएनन्.

भद्रपुर । झापाको नगदेवाली हरियो चियाको मूल्य इतिहासकै उच्चविन्दुमा पुगको छ । दिनरात पसिना बगाउने मजदुरका समस्या भने उस्तै छन् । दुई वर्ष अगाडि लागु भएको ज्यालादर मजदुरले पाउन सकेका छैनन् । पूर्व सहमतिअनुसार ज्याला नपाएको भन्दै झापाका चिया श्रमिकले आफ्ना मागप्रति गम्भिर र जिम्मेवार हुन सरकार र चिया मालिकलाई पटक पटक आग्रह गरेका छन् […]

विराटनगरको कोभिड अस्पतालमा संक्रमित वृद्धको मृत्यु

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on विराटनगरको कोभिड अस्पतालमा संक्रमित वृद्धको मृत्यु.

विराटनगर । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३ः१५ बजेतिर मृत्यु भएको हो । उनका अनुसार भदौ ११ गने संक्रमण पुष्टि भएका वृद्ध १० दिन ‘होम आइसोलेसन’मा बसेका थिए । मृतकमा […]

कमल गाउँपालिकामा थप ११ जनामा कोरोना भाइरस संक्रमण

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकामा थप ११ जनामा कोरोना भाइरस संक्रमण.

कमल । कमल गाउँपालिकामा आज थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कन्ट्र्याक ट्रेसिङका आधारमा गत भाद्र १८ गते ५७ जनाको स्वाब संकलन गरि पठाइएको मध्ये ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि कमल गाउँपालिकाले जनाएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङका अनुसार कमल गाउँपालिका ३ का १० जना र विर्तामोड […]

कनकाईका थप २८ जनामा कोरोना संक्रमण पुष्टि

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कनकाईका थप २८ जनामा कोरोना संक्रमण पुष्टि.

कनकाई । कनकाई नगरपालिकाका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो पटक कोरोना देखिएकाहरुको कन्ट्रयाक्ट टे«सिङका क्रममा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको कनकाई नगरपालिकाले जनाएको छ । यस अघि कनकाई नगरपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै विपि कोइराला अध्ययन प्रतिठान धरानमा आज कनकाईकी एक कोरोना संक्रमित महिलाको […]

लागु औषधसहित धरानका डाक्टर पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on लागु औषधसहित धरानका डाक्टर पक्राउ.

इटहरी ।धरान डेरा गरि बस्ने दन्त रोग विशेषज्ञ डा. सन्दीपकुमार साह लागूऔषध सहित हिजो विराटनगरबाट पक्राउ परेका छन् । भारतबाट लागूऔषध लिएर आउँदै गर्दा विराटनगर महानगरपालिका–१७ स्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी ) बाट धनुषाको जनकपुर उपमहानगरपालिका–११ घर भएका उनी पक्राउ परेका हुन् । आईसीपीको बाटो हुँदै भारतबाट को ९ प ८५३७ नम्बरको मोटरसाइकलमा आउँदै […]

कनकाईमा कोरोना संक्रमित एक महिलाको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, स्थानीय तह by . Leave a Comment on कनकाईमा कोरोना संक्रमित एक महिलाको मृत्यु.

कनकाई । झापा कनकाई नगरपालिकाकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कनकाई नगरपालिका वडा नं. ३ टप्पुमा निवासी ४५ वर्षीय महिलाको मृत्यु भएको हो । उपचारका क्रममा उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज मृत्यु कनकाई नगरपालिकाका कोरोना सूचना समिति सदस्य लक्ष्मी अधिकारीले बताए । उनी गत भदौ १५ गते पेट […]

बिएण्डसी अस्पताल विर्तामोडका डाक्टर र स्वास्थकर्मीसहित १२ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिएण्डसी अस्पताल विर्तामोडका डाक्टर र स्वास्थकर्मीसहित १२ जनामा कोरोना संक्रमण.

बिर्तामोड । झापाको विर्तामोडको समुदायमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । यसै क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा कार्यरत १ जना चिकित्सक र ११ जना स्वास्थ्यकर्मी सहित १२ जनामा कोरोना पुष्टि भएको छ । बिएण्डसीका चिकित्सक र स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण भएको अस्पतालका सुचना अधिकारी प्रमिश गिरीले जानकारी दिएका हुन् । संक्रमित सबै आइशोलेशनमा बसेको गिरीले बताएका […]

दूध पोख्नेको प्रहरीमा बयान-भाइरल हुन पोखेँ, उल्टै गाली खाएँ’

Published: in विविधा, समाज by . Leave a Comment on दूध पोख्नेको प्रहरीमा बयान-भाइरल हुन पोखेँ, उल्टै गाली खाएँ’.

काठमाडौं । भक्तपुरको सूर्यविनायकमा गत साता सडकमा दूध पोख्ने डेरी सञ्चालक एक रात हिरासतमा बसेर छुटेका छन् । शुक्रबार पक्राउ परेका रानीकोट डेरीका सञ्चालक मनोज श्रेष्ठ अबदेखि यस्तो नगर्ने कागज गरेर शनिबार छुटेको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए । किसानको दूध नबिकेपछि प्रतिकात्मक रुपमा भाइरल हुन दूध पोखेको तर […]

विराटनगरमा बाबुको निधनपछि कोरोना संक्रमित दुई छोरीको पनि मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, स्वास्थ्य by . Leave a Comment on विराटनगरमा बाबुको निधनपछि कोरोना संक्रमित दुई छोरीको पनि मृत्यु.

विराटनगर । विराटनगरमा बाबुको निधन पछि कोरोना संक्रमित दुई छोरीहरुको पनि निधन भएको छ । विराटनगर महानगरपालिका–११ का ७० वर्षीय वृद्धको साउन २३ गते घरमै निधन भएको थियो । कालगतिले निधन भएका उनको मृत्युपछि पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आयो । तर उनको निधन भएको एक महिना नपुग्दै कोरोनाबाट संक्रमित बनेका दुई छोरीको पनि मृत्यु […]

चैतुमन्दिरको वार्षिक साधारणसभा तथा सरसफाई

Published: in विविधा, समाज by . Leave a Comment on चैतुमन्दिरको वार्षिक साधारणसभा तथा सरसफाई.

भद्रपुर । चैतुमन्दिर युवा क्लब भद्रपुर–१० ले आज प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । क्लबका अध्यक्ष सुगम राजवंशीको सभापतित्व तथा प्रशान्त तामाङको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । सभाले समाजमा देखिएका समस्या र हालको महामारीका विषयमा एकजुट भएर अगाडि बढ्ने निर्णय गरिएको उपाध्यक्ष हिरन राजवंशीले जानकारी दिए । साधारणसभा पश्चात क्लबका सदस्य […]