Sajhamanch Archive

विर्तामोड ५ ले गर्यो अवकाश प्राप्त खतिवडाको विदाई

Published: (Updated: ) in विविधा, स्थानीय तह by . Leave a Comment on विर्तामोड ५ ले गर्यो अवकाश प्राप्त खतिवडाको विदाई.

विर्तामोड । विर्तामोड नगरपालिकामा कार्यरत प्रमुख प्रसाशकिय अधिकृत पशुपती खतिवडा उमेर हदका कारण अनिवार्य अवकास लिए सँगै विभिन्न संघसंघा तथा वडा कार्यालयहरुले विदाई गरेका छन् । विर्तामोड नगरपालिका वडा नं. ५ ले भाद्र २० गते आयोजना गरेको विदाई तथा सम्मान कार्यक्रममा वडाका वडा सदस्यहरु, समाज सेवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुको खतिवडाको विदाई गरेका थिए […]

शिवसताक्षीमा थप एक जना कोरोना पोजेटिभ

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा थप एक जना कोरोना पोजेटिभ.

शिवसताक्षी । झापा शिवसताक्षीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शिवसताक्षी नगरको वडा नं. ६ पुरानो बजारका ३२ वर्षीय युवामा कोरोना पोजेटिभ पुष्टि भएको हो । उक्त युवामा रुगा खोकी, ज्वरोको समस्या देखिएपछि धरान उपचारका लागि गएका थिए । धरानमा भाद्र १८ गते पिसिआर परीक्षणका लागि स्वाब दिई  उनी फर्केका हुन । […]

शिवसताक्षीमा अपराधिक गतिविधी बढ्न थालेपछि सांसद दर्लामीद्वारा चिन्ता व्यक्त

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा अपराधिक गतिविधी बढ्न थालेपछि सांसद दर्लामीद्वारा चिन्ता व्यक्त.

शिवसताक्षी । झापाको शिवसताक्षीमा अपराधिक गतिविधी बढ्न थालेपछि प्रदेश सांसद झलकसिंह दर्लामीले चिन्ता व्यक्त गरेका छन् । शिवसताक्षी ११ निवासी गोमसिंह हत्या काण्डले पनि यस क्षेत्रमा अपराधिक गतिविधी मौलाउँदै गएको होकी भन्ने आंशका बढ्न थालेको छ । सांसद दर्लामीले गोमनसिंह हत्याका विषयमा अभियुक्त कसैको दवाब नउम्कियोस भनेर बारम्बार प्रशासनलाई सुझाब दिएको बताएका छन् । जिल्ला […]

कनकाईको समुदायमा कोरोना संक्रमण दर उच्च

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कनकाईको समुदायमा कोरोना संक्रमण दर उच्च.

कनकाई । झापाको कनकाई नगरपालिकाको समुदायमा कोरोना संक्रमण दर उच्च देखिएको छ । पछिल्लो पटक कनकाई नगरपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका ६२ जनाको स्वाब संकलन गरी पिसिअर परिक्षणका लागि विराटनगर पठाइएकोमा १० जनाको रिर्पोट पोजेटिभ आएको सुचना तथा संचार केन्द्र कनकाईका सदस्य लक्ष्मी अधिकारीले बताए । १० जनामध्ये ८ जना […]

अल्का अस्पतालकी महिला कर्मचारीको हत्या

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on अल्का अस्पतालकी महिला कर्मचारीको हत्या.

काठमाडौं । ललितपुरको अल्का अस्पतालकी एक महिला कर्मचारीको हत्या भएको छ । अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको हत्या भएको हो । प्रहरीले उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जङ्गलमा फेला पारेको छ । हत्या आशंकामा केसीको घर रहेको भैंसीपाटीबाट उनकै भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई अहिले ललितपुर प्रहरी परिसर, […]

विराटनगरका दुईजना कोरोना संक्रमित महिलाको मृत्यु

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on विराटनगरका दुईजना कोरोना संक्रमित महिलाको मृत्यु.

विराटनगर  । कोरोना भाइरसबाट संक्रमित बनेका विराटनगर महानगरपालिका घर भएका दुईजना महिलाको मृत्यु भएको छ । उपचारका क्रममा एकजनाको विराटनगरस्थित कोशी अस्पताल र एकजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । कोशी अस्पतालमा मृत्यु भएकी महिलाको भने शनिबार बिहान ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको अस्पतालका बरिष्ठ फिजिसियन डा। लक्ष्मीनारायण यादवले जानकारी दिए […]

चुलाचुली गाउँपालिकाद्वारा कृषि उच्च प्राथमितामा राखेर बजेट विनियोजन

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on चुलाचुली गाउँपालिकाद्वारा कृषि उच्च प्राथमितामा राखेर बजेट विनियोजन.

चुलाचुली । दक्षिणी ईलामको चुलाचुली गाउँपालिकाले आलु आर्थिक वर्षमा कृषि र पशुपालनलाई उच्च प्रथमिकतामा राखेर बजेट विनियोजना गरेको छ । विनियोति बजेट मध्ये गाउँपालिकाले १ करोड ५० र सशर्त तर्फ ५४ लाख रुपैया रहेको गाउँपालिकाले जनाएको छ । चालुअर्थिक वर्षमा गाउँपालिकाले कृषि विकास तर्फ १ करोड रुपैया विनियोजन गरे गरेको छ । विनियोजित रकम कृषिलाई […]

सत्यलक्ष्मीले १० प्रजातिका सय पोका बिउ बिजन बाँढ्यो

Published: in विविधा, समाज by . Leave a Comment on सत्यलक्ष्मीले १० प्रजातिका सय पोका बिउ बिजन बाँढ्यो.

भद्रपुर  । भद्रपुर १० स्थित सत्य लक्ष्मी कृषि सहकारी संस्था लिमिटेडले तरकारीजन्य उत्पादनमा आत्मनिर्भर बनाउन बिउ बिजन बितरण गरेको छ । संस्थाले पहिलो चरणमा हिउँदे तरकारीका १० प्रजाति छनौट गरी शेयर धनीहरूलाई बिउ बिजन बितरण गरेको हो । संस्थाका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा […]

गोमनसिंह हत्या प्रकरणः आफ्नै साथीलाई पछाडीबाट धारिलो हतियार प्रहार गरी हत्या

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on गोमनसिंह हत्या प्रकरणः आफ्नै साथीलाई पछाडीबाट धारिलो हतियार प्रहार गरी हत्या.

शिवसताक्षी । शिवसताक्षी ११ निवासी २९ वर्षीय गोमनसिंह मगरको हत्या उनकै साथी मनकुमार लिम्बुले गरेको प्रहरीले  सार्वजनिक गरेको छ । शिवसताक्षीको झिलझिले उत्तर सताक्षीधाम जाने बाटोमा शिवसताक्षी ८ निवासी ३२ वर्षीय मनकुमार लिम्बुले हत्या गरेको जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरको हो । गएको भाद्र १८ गते  लिम्बुलाई प्रहरीले पक्राउ गरेको थियो । भाद्र १६ […]

गोमनसिंह हत्या प्रकरण अपडेटः उनकै साथीबाट हत्या, लेनदेन विवाद रहेको खुलासा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on गोमनसिंह हत्या प्रकरण अपडेटः उनकै साथीबाट हत्या, लेनदेन विवाद रहेको खुलासा.

शिवसताक्षी । शिवसताक्षी ११ निवासी २९ वर्षीय गोमनसिंह मगरको हत्या उनकै साथीबाट भएको खुलेको छ । हत्या भएको दिन स्थानीय मनकुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको थियो । मगरको रतुवामाई बन क्षेत्र भित्र सताक्षीधाम जाने बाटोमा घाँटी रेटी हत्या गरिएको अवस्थामा बुधबार सव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय, झापाका एक अनुसन्धान अधिकृतका अनुसार मगरले […]