काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज (शुक्रबार) पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफूले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । […]
झापा । कोरोनाको त्रासका कारण लामो समयदेखि बन्द अवस्थामा रहेका विद्यालयहरु अब खुल्ने संकेत देखिन थालेको छ । गत भदौ १५ बाट भर्ना अभियान संचालन गर्ने संघीय सरकारले निणर्य गरेपनी कोरोना संक्रमण दर बढ्दै गएपछि स्थगन गरेको थियो । प्रदेश १ सामाजिक बिकास मन्त्रालय अन्तरगत शैक्षिक माहाशाखाले गरेको अध्ययन र स्थानीय सरकारको परामर्शमा विद्यार्थी संख्याको […]
काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाको बहिर्गमन र नेकपा उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभामा मनोनयन सिफारिससँगै सरकार पुनर्गठनको चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने स्पष्ट पारेका छन् । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद वैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको हल्ला आफूहरुविरुद्ध गरिएको गलत प्रचार मात्र भएको बताएका छन् । प्रधानमन्त्री […]
विर्तामोड । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट कनकाई–४ कोटीहोममा स्थापित पीसीआर ल्याब अब केही दिनमै सञ्चालनमा आउने भएको छ । ल्याबका लागि आवश्यक जनशक्ति नियुक्त गरी उनीहरुको तालिम तथा कानूनी प्रक्रिया अघि बढिसकेकाले ल्याब छिट्टै सञ्चालनमा आउने मेची हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा.पिताम्बर ठाकुरले बताए । बुधवार समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापित ल्याबमा रहेका पीसीआर […]
कमल । झापाको कमल गाउँपालिकाका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा कमल गाउँपालिका ३ का ५६, ५५, ५४, ५३, ३०, २३ वर्षका ६ जना पुरुष र ७४, ५१, ३९, ३८,२०, १२ वर्षका ६ जना महिला गरी जम्मा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको कमल गाउँपालिकाका अधिकृत इन्द्रप्रसाद अर्यालले जानकारी दिए । […]
विराटनगर । प्रहरीले पक्राउ गर्ने डरको कारण मोरङको कानेपोखरीको घना जंगलदेखि दक्षिणमा पुगेर जुवा खेल्न एक दर्जनलाई प्रहरीले पक्राउ गरेको छ । ३ लाख ५ हजार १ सय ३१ रुपैयाँसहित १२ जनालाई प्रहरीले बुधबार साझ पक्राउ गरेको हो । इलका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरीको नेतृत्वमा गएको टोलीले जुवाडेलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको […]
काठमाडौं । आइसल्याण्डमा गरिएको एक अध्ययनले कोरोना मुक्त भएकाहरुका लागि खुशी खबर ल्याएको छ । कोरोनामुक्त त्यहाँका ३० हजार जनामा गरिएको अध्ययनले कोरोना संक्रमणपछि बन्ने ‘एन्टिबडी’ ९भाइरसप्रतिरोधी शक्ति० ले कम्तीमा चार महिना काम गर्ने पत्ता लगाएको छ । यो नै पहिलो अध्ययन हो, जसले यति लामो समयसम्म प्रतिरक्षा प्रणालीले काम गर्ने दाबी गरेको छ । […]
बिर्तामोड । बिर्तामोडमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पाँच वर्षीय बालकसहित थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बालक भारतबाट आएका हुन् । बिर्तामोड ६ का १ महिला, १ पुरुष र बिर्तामोड ५ का १ जना बालकमा कोरोना पुष्टि भएको फोकल पर्सन ओम खड्काले जानकारी दिए । […]
भद्रपुर । पाँच महिनायता भोकमरीमा परेका शिक्षक कर्मचारीप्रति जिम्मेवार हुन नसकेका सञ्चालक तथा प्याब्सन, एन प्याब्सन बिरूद्ध संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुरद्वारा तेस्रो चरणको आन्दोलन घोषणा गरिएको छ । संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई बाँच्नका लागि पारिश्रमिक उपलब्ध गराउनु पर्ने दायित्व बिर्सिएर विद्यालय सञ्चालकहरूले प्याब्सन, एन प्याब्सनको आडमा राज्यको नीति नियम विपरित चलेको ठहर […]
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक हजार ६९ संक्रमितमध्ये ३४४ महिला र ७२५ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या […]