Sajhamanch Archive

साहित्य चौतारी झापाद्वारा राष्ट्रकवि घिमिरेको सम्झना

Published: in विविधा, साहित्य by . Leave a Comment on साहित्य चौतारी झापाद्वारा राष्ट्रकवि घिमिरेको सम्झना.

विर्तामोड । साहित्य चौतारी झापाको आयोजनामा राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्मृतिमा श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ । वि.सं १९७६ साल असोज ७ गते लमजुङ(पहिलेको वाहुनडाँडा गाविस)को भीरपुस्तुन भन्ने ठाउँमा जन्मिएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको २०७७ साल भदौ २ गते मंगलवार एक सय एक वर्षको उमेरमा लैनचौरमा निधन भएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १२ औं दिनको पुण्यतिथीमा […]

अब कोरोनाको उपचार मेची अस्पतालको नयाँ भवनमा हुने

Published: (Updated: ) in विविधा, स्वास्थ्य by . Leave a Comment on अब कोरोनाको उपचार मेची अस्पतालको नयाँ भवनमा हुने.

झापा । मेची अञ्चल अस्पतालमा भइरहेको कोरोनाको उपचार अब नयाँ भवनमा हुने भएको छ । आइतवारदेखि मेची अस्पतालको नयाँ भवनमा कोभिड १९ का संक्रमितहरुको अलग्गै उपचार हुने भएको हो। यसअघि अन्य विरामी र कोभिड १९ का संक्रमितको एउटै भवनमा उपचार भइरहेको थियो । कोभिडको संक्रमित राख्ने रओहोरदोहोर गराउने ठाउँ एउटै भएको भनेर व्यापक गुनासो आइरहेका […]

प्रत्येक दुई घण्टामा एक संक्रमितको मृत्यु, भदौंको १२ दिनमा ८१ जनाको गयो ज्यान

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रत्येक दुई घण्टामा एक संक्रमितको मृत्यु, भदौंको १२ दिनमा ८१ जनाको गयो ज्यान.

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको संख्या अहिलेसम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । भदौ शुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान […]

विर्तामोडमा चौतारी उद्घाटन तथा ज्येष्ठ नागरिक सम्मान

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on विर्तामोडमा चौतारी उद्घाटन तथा ज्येष्ठ नागरिक सम्मान.

विर्तामोड । झापा बिर्तामोड नगरपालिका ९ मा स्थानीयको संकृयतामा चौतारी निर्माण गरिएको छ ।सरस्वती कीर्तन मण्डली र नमुना टोल बिकास समितिकोको पहल र संकृयतामा चौतारीको निर्माण सम्पन्न भएको हो। चौतारी उद्घाटनका प्रमुख अतिथी एवम् प्रदेश १ का सांसद एकराज कार्कीले स्थानीय सरकार गठन भएपछी गाउँको बिकास भएको बताए । ३ बर्ष अगाडि र अहिलेमा फरक […]

मेचीनगरमा थप तीन जनमा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा थप तीन जनमा कोरोना संक्रमण पुष्टि.

मेचीनगर । झापाको मेचीनगरमा थप तीनजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडानम्वर ४ का वडाध्यक्ष नवीन वरालका अनुसार वडा नम्बर २ का १५ र १६ वर्षीय दुईजना किशोरसहित २१ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । तीनैजना भारतबाट आएर झापाको मेचीनगर धुलावारी स्थित अतिथि सदनमा बसेका […]

शनिवार बस्ने भनिएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on शनिवार बस्ने भनिएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित.

काठमाडौं । शनिवार बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक स्थगित भएको छ। बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो। बैठक शनिबार बिहान ११ बजेका लागि तय भएको थियो। पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलपछि बैठक स्थगित भएको हो। कोरोना संक्रमण बढ्दै गएका कारण बैठक स्थगित गर्नुपरेको एक […]

कमल गाउँपालिकाको समुदायमा संक्रमण बढ्दो, आजै थपिए नौ जना कोरोना संक्रमित

Published: (Updated: ) in मुख्य समाचार, विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकाको समुदायमा संक्रमण बढ्दो, आजै थपिए नौ जना कोरोना संक्रमित.

कमल । कमल गाउँपालिकामा आज एकै दिन ९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा ५,१८,१८,३८,३८ र ४० वर्षका ६ जना पुरुष र ३० र ६७ वर्षका २ जना महिला रहेको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिए । संक्रमित सबै कमल गाउँपालिका वडा नं. ३ का स्थानीय बासी हुन् । यस […]

चीनले बनाएको कोरोनाविरुद्धको खोपको मूल्य १५ हजार, चाँडै बजारमा ल्याउँदै

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, स्वास्थ्य by . Leave a Comment on चीनले बनाएको कोरोनाविरुद्धको खोपको मूल्य १५ हजार, चाँडै बजारमा ल्याउँदै.

काठमाडौं । चिनियाँ कम्पनी सिनोफार्मले आफूले परीक्षण गरिरहेको कोरोनाविरुद्धको खोपको मूल्य १४० डलर अर्थात झण्डै १५ हजार रुपैयाँ तोकेको छ । परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लैजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य तोकेको बीबीसीले जनाएको छ । कम्पनीले एक महिनाअघि आफूले खोजी गरिरहेको खोपको परीक्षण अन्तिम चरणमा पुगेको र त्यसले उत्साहजनक काम […]

कचनकवलमा वजेट र राजश्व दर सम्बन्धि असन्तुष्ट समूहको तालाबन्दी

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कचनकवलमा वजेट र राजश्व दर सम्बन्धि असन्तुष्ट समूहको तालाबन्दी.

भद्रपुर । कचनकवल गाउँपालिका नेतृत्वले वडागत वजेट विनियोजन गर्दा विभेद गर्दै न्यून रकम छुट्याएको तथा स्थानीयले तिर्न नसक्ने गरी राजश्व बढाएको विरोधमा तालाबन्दी गरिएको छ । स्थानीय स्वायत्त साशन विपरित वडा कार्यालयको अधिकार कटौती गर्ने गरी वजेट सिलिङ घटाएको, संकटको समयमा करको भार बढाएर नागरिकमाथि ज्यादती गरेको लगायत माग राखेर ४ कार्यपालिका सदस्य सहित १४ […]

शिवसताक्षीका कृषकलाई ५० बोरा मल, हात्तीको मुखमा जिरा

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीका कृषकलाई ५० बोरा मल, हात्तीको मुखमा जिरा.

शिवसताक्षी । लामो समय रासायनिक मलको पर्खाइमा रहेका शिवसताक्षीका कृषकका लागि आएको मल हात्तीको मुखमा जीरा जस्तै भएको छ । शिवसताक्षी ११ स्थित जोरपोखरी कृषि सहकारी संस्थाको पसलमा मल आएपछि शिवसताक्षीका कृषकको भीड लागेको छ । विगत ६ महिना अघिदेखि बजारमा चरम अभाव भएको युरिया लिनका लागि कृषकहरु बिहान ५ बजेदेखि उक्त पसलमा लाइन लागेका […]