Sajhamanch Archive

कमलमा निर्माणाधिन आइसोलेसनसहितको क्वारेन्टाइन भदौको अन्तिम साता सञ्चालनमा ल्याइने

Published: in विविधा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमलमा निर्माणाधिन आइसोलेसनसहितको क्वारेन्टाइन भदौको अन्तिम साता सञ्चालनमा ल्याइने.

कमल । कमल गाउँपालिकाद्वारा निर्माणाधिन अवस्थामा रहेको आईसोलेसन सहितको क्वारेन्टाईन भदौको अन्तिम सातादेखि सन्चालनमा आउने भएको छ । गाउँपालिकाले वडा नम्वर ५ स्थित शसस्त्र प्रहरीवल पाथिभरा गण छेउमा निर्माणाधिन अवस्थामा रहेको आइसोलेसन सहितको क्वारेन्टाइनको काम तिब्र गतिमा भएकाले निर्माण सम्पन्न पछि भदौको अन्तिम सातासम्ममा सम्पन्न गरी सञ्चालनमा ल्याउने गाउँपालिकाले जनाएको छ । निर्माणाधिन क्वारेन्टाईनमा ५० […]

कमल गाउँपालिकामा भाद्र १३ सम्म निषेधाज्ञा

Published: in राष्ट्रिय समाचार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकामा भाद्र १३ सम्म निषेधाज्ञा.

कमल । कमल र कमल गाउँपालिकामा भदौ १३ गते मध्यरात सम्म लागु हुने गरि निषेधाज्ञा लागू गरिएको छ । कोरोना सङ्क्रमित बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले एक प्रेस बिज्ञप्ती जारी गर्दै निषेधाज्ञा जारी गरेको हो । गाउँपालिकाभर अतिआवश्यकीय खाध्यान्न लगायतका पसलहरु निश्चित समय खोल्न पाउने गरि समय तोकिएको छ । एम्बुलेन्स, सरकारी कर्मचारी, सञ्चारकर्मी, […]

कानेपोखरीको जंगलमा पुरुष मृत भेटिए

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on कानेपोखरीको जंगलमा पुरुष मृत भेटिए.

पथरी । मोरङको कानपोखरी –७, स्थित कानेपोखरी जंगलमा निगुरो खोज्न हिडेका एक पुरुष दहमा डुबेरको अवस्थामा मृत भेटिएका छन् । सोमबार दिउँसो कानेपोखरी –४ का ५५ वर्षीय बाबुराम पराजुली राते खोलाको दहमा डुबेर मुत्यु भएको अवस्थामा भेटिएको हो । स्थानियले दहमा डुबेर मृत्यु भएको देखेपछि पथरी प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिपकुमार […]

लकडाउनको सदुपयोग गर्दै क्षितिज नाट्य समूहका कलाकार कृषि कर्ममा जुटे

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on लकडाउनको सदुपयोग गर्दै क्षितिज नाट्य समूहका कलाकार कृषि कर्ममा जुटे.

बिर्तामोड । क्षितिज नाट्य समूह झापाका कलाकार यतिबेला सामुहिक कृषि तथा फलफूल खेती व्यवसायमा जुटेका छन् । विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण कलाकारिता क्षेत्र समेत प्रभावित भएपछि उनीहरु कृषिकर्ममा जुटेका छन् । बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधीन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर परिसरमा क्षितिज नाट्य […]

सोमबार प्रदेश १ मा तीन जना कोरोना संक्रमितको मृत्यु

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on सोमबार प्रदेश १ मा तीन जना कोरोना संक्रमितको मृत्यु.

विराटनगर । प्रदेश १ मा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना पुरुष र कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा एकजना पुरुषको मृत्यु भएको हो । वीपीमा आइतबार साँझ धरान–८ का ६७ वर्षीय पुरुषको निधन भएको थियो । प्रतिष्ठानमा पहिलो पहिलो प्लाज्मा थेरापी गरिएका पुरुषको मृत्यु भएको […]

बुद्धशान्तिमा काँग्रेसका पुराना कार्यकर्तालाई सम्मान

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on बुद्धशान्तिमा काँग्रेसका पुराना कार्यकर्तालाई सम्मान.

अर्जुनधारा । नेपाली काँग्रेसका बुद्धशान्तिले पार्टीका पुराना कार्यकर्तालाई सम्मान गरेको छ । बुद्धशन्तिको वडा नं. १० कालीझोडामा एक कार्यक्रमको आयोजना गरी पार्टीमा नयाँ प्रवेशीलाई स्वागत तथा पुराना कार्यकर्तालाई सम्मान गरेको हो । टोल न.५ ले आयोजना गरेको कार्यक्रममा झण्डै एक दर्जन नवप्रबेशीहरुलाई स्वागत गरीएको थियो भने बि.सं.२०१६ साल देखि अनवरत पार्टीप्रति आस्था राख्दै साथ र […]

विर्तामोडका सुनचाँदी व्यवसायीमा कोरोना संक्रमण, रत्नसुपर मार्केट सिल

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on विर्तामोडका सुनचाँदी व्यवसायीमा कोरोना संक्रमण, रत्नसुपर मार्केट सिल.

 बिर्तामोड । झापाको बिर्तामोडका व्यवसायी परिवारको दुई जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै विर्तामोड नगरपालिका ५ को रत्नसुपर मार्केट शील गरिएको छ । सुनचाँदी व्यवसायीका परिवारको दुई जना महिला सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त मार्केट शील गरिएको बिर्तामोड नगरपालिकाका कोभिड–१९ संयोजक ओम खड्काले जानकारी दिए। ‘व्यवसायीको महिला सदस्यमा कोरोना […]

तीन वडालाई जोड्ने सतासी खोलामा पक्की पुलको तत्काल निर्माण कार्य सुरु हुने

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on तीन वडालाई जोड्ने सतासी खोलामा पक्की पुलको तत्काल निर्माण कार्य सुरु हुने.

शिवसताक्षी । शिवसताक्षीको वडा नं. ७,८ र ११ को सिमाना पर्ने सतासी खोलामा पक्की पुलको निर्माण कार्य सुरु हुने भएको छ । शिवसताक्षीको वडा नं. ७, ८ र ११ लाई जोड्ने सतासी खोला कनकाई नहरको साइफन खण्डमा पक्की पुलको निर्माणको कार्य सुरु हुन लागेको हो । प्रदेश सरकारबाट रु ९ करोड ६१ लाख ९१ हजार […]

मेचीनगर र विर्तामोड गरी ६ जनाले कोरोना जितेर घर फर्के

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगर र विर्तामोड गरी ६ जनाले कोरोना जितेर घर फर्के.

मेचीनगर । झापाको मेचीनगरका विभिन्न वडाका ५ तथा विर्तामोड नगरपालिकाका १ गरी ६ जना नोवल कोरोना भाइरस कोभिड १९ को शुक्रबारबाट मुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् । उनीहरुलाई व्यस्थित तथा सुरक्षितरुपमा दुईसातासम्म होम क्वारेन्टाइनमा बस्ने गरी १ नम्बर प्रदेश सरकारको अनुदान समेतमा मेचीनगर—१३ स्थित स्वास्थ्य चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको कार्यालयबाट व्यवस्थापन गरिएको आइसोलेसन […]

कनकाई नगरपालिकामा अनिश्चितकालका लागि लकडाउन

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कनकाई नगरपालिकामा अनिश्चितकालका लागि लकडाउन.

बिर्तामोड । कनकाई नगरपालिकाले लकडाउनलाई थप गरेको छ । नगरले भदौं ५ गतेसम्मलाई गरेको आंशिक लक डाउन थप गरी अनिश्चितकालिन बन्दको निर्णय गरेको हो । शुक्रबार नगरको बोर्ड बैठकले कोरोना संक्रमण फैलिरहेकोले थप सतर्कताका लागि अर्को सूचना नभएसम्म लकडाउनलाई थप गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार साप्ताहिक हाट […]