विर्तामोड । कोरोना महामारीका कारण विद्यालय बन्द भएका बेला पनि बालबालिकालाई सृजनशील बन्न प्रेरित गर्ने उदेश्यले रेडियो कार्यक्रम प्रसारण हुँदै आएको रेडियो कार्यक्रम बालबालिका र शिक्षा इलामको रेडियो फिक्कलबाट पनि प्रसारण हुने भएको छ। रेडियो फिक्कल ९०.६ मेघाहर्जबाट शुक्रबार बेलुकी ६ः३० र पुनः प्रसारण आइतबार बिहान ८स्३० प्रसारण हुने स्टेशन म्यानेजर राज कुमार दाहालले जानकारी […]
विराटनगर । विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेशनमा बसेका विराटनगर– ६ का ४५ वर्षिय कामत थरका पुरुषको मृत्यु भएको हो । १ भदौंमा स्वाब संकलन गरेका उनको ३ भदौंमा पोजेटिभ रिपोर्ट आएको थियो । रिपोर्ट पोजेटिभ आएपनि आइसोलेशनमा बेड अभावका कारण संक्रमित घरमै थिए । घरमै रहेको अवस्थामा बिहीबार राति […]
काठमाडौं । सरकारले विदेशबाट उद्दार गरि ल्याइकाहरुलाई राख्न काठमाडौंका होटलको सूची सार्वजनिक गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो बेलुकी एक सूचना जारी गर्दै एकतारे देखि पाँच तारेसम्मका होटलहरुको विवरण सार्वजनिक गरेको हो। पाँच तारे होटलमा बस्नेले एक दिनको नौ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ। चार तारेमा बस्नेले दिनको ६ हजार, तीनतारेमा ५५ सय, दुईतारेमा बस्नेले ३५ […]
विर्तामोड । कोरोना कहरले आफ्नो माइती घर जान नपाएपछि इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका महिला पदाधिकारीले फ्रन्टलाइनमा रहेर कामगर्ने महिला दिदीबहिनीहरुलाई दर खुवाएर सम्मान गरेका छ । फ्रन्टलाइनमा रहेर काम गर्ने विभिन्न क्षेत्रमा कायरत ६ जना महिलालाई श्रृंगारका सामग्री प्रदान गरेर सम्मान गरी दर खुवाएर तीज मनाएका छन् । कोरोना महामारीको समयमा पनि परिवार पाल्नका […]
काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निर्माण भएको छ । नेकपा एमालेको नाममा दल दर्ताको निवेदन पर्दा नेकपाभित्र हलचल नै उत्पन्न भएको थियो । सत्तारुढ नेकपाभित्र […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले कोरोना संक्रमितको कन्ट्रयाक टे«सिङ सुरु गरेको छ । शिवसताक्षीको ब्लुचोकमा कार्यरत विद्युत प्राधिकरणका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले उनीहरुको सम्पर्कमा रहेको व्यक्तिहरुको स्वाब संकलन गर्न थालेको छ । शिवसताक्षी नगरको ४ र ७ वडाको ५ वटा गाउँलाई सिल गरेर कन्ट्रयाक्ट ट्रेसिंङ गरिएको नगरपालिकाका प्रवक्ता नविन इजमले जानकारी दिए […]
दमक । झापाको कमल गाउँपालिकामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । कमल गाँउपालिका वडा नम्बर २ स्थित देवीझोडा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय २२ बर्षिय बिशाल रिजालको हिजो मंगलवार ज्यान गएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा रिजाललाई अचानक करेन्ट लागेको थियो । करेन्ट […]
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । राष्ट्र कवि घिमिरेको उनकै निवासमा मंगलबार साँझ ५ः ५५ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो । राष्ट्र कवि घिमिरे स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिना देखि […]
भद्रपुर । पारिवारिक विवादमा बालबालिका प्रयोग गर्ने प्रवृत्तिले समाजमा विकृती ल्याउने भन्दै भद्रपुर १ सयपत्री टोल सिङ्ग्रीमारीका स्थानीयले आक्रोस पोखेका छन् । परिवारभित्रका आफन्त बीच आर्थिक लेनदेन विवाद बढ्दै जाँदा ९ वर्षीया बालिका करणीको आरोपमा १६ वर्षीय बालक फसाउँन खोज्दा समाज विकृत भएको भन्दै स्थानीयले आक्रोस पोखेका हुन् । स्थानीयले अभिभावक बीच बिमती भए आपसै […]
बिर्तामोड । दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधनहरुका लागि प्रतिष्ठित टिभीएस मोटर कम्पनीले झापाको बिर्तामोडमा टिभिएस अपाचे २०० ४भी मोटरसाइकलको सार्वजनिक गरेको छ । टिभिएसको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएसको बिर्तामोडका लागी आधिकारिक बिक्रेता पाथिभरा अटोलिंक बिर्तामोडबाट टिभिएस अपाचे २०० ४भी मोटरसाइकलको सार्बजनिक गरेको हो । पाथीभरा अटोलिंकका सञ्चालक विपिन वस्नेतको अध्यक्षता तथा […]