Sajhamanch Archive

कोरोनाको सन्त्रासः शिवसताक्षीको तीन गाउँ सिल

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कोरोनाको सन्त्रासः शिवसताक्षीको तीन गाउँ सिल.

शिवसताक्षी । शिवसताक्षीमा कोरोना भाइरस समुदायमा फैलिएको आशंका सहित नगरको वडा नं. ७ को केही भाग सिल गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित ब्लुचोक स्थित ३३ हजार केभी लाइनको सवस्टेसनका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि पछि वडाको कही भाग सिल गरिएको हो । शिवसताक्षी नगरको बुलुचोक स्थीत बिद्युत वितरण केन्द्रकका दुई कर्मचारीलाई […]

मास्क लगाउन आग्रह गर्दा कुटिए प्रहरी

Published: in विविधा, समाज by . Leave a Comment on मास्क लगाउन आग्रह गर्दा कुटिए प्रहरी.

कपिलवस्तु । कपिलवस्तुमा माक्स लगाउन आग्रह गर्ने प्रहरीमाथि निर्घात कुटपिट भएको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको लवनी चौराहामा मास्क नलगाएर हिँडने युवाहरूलाई कारवाही गर्न खोज्दा तीन प्रहरीमाथि नै कुटपिट भएको हो । लवनी प्रहरी चौकीमा कार्यरत हवल्दारसहित ३ जनाको स्थानीयको कुटाईबाट टाउकोमा गम्भीर चोट लागेको छ । घटनामा घाइते भएका प्रहरी हवल्दार विनोदकुमार वरुण, प्रहरी […]

शिवसताक्षीमा पनि समुदायमा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा पनि समुदायमा कोरोना संक्रमण पुष्टि.

शिवसताक्षी । शिवसताक्षीमा समुदायमा कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ का विद्युतका दुई जना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएसँगै समुदायमा फैलिएको पुष्टि भएको हो । विद्युत प्राधिकरणमा दमकका ५ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङमा शिवसताक्षी – ४, ब्लुचोक  विद्युत सबस्टेसनका दुई कर्मचारी पिसिआर परीक्षण गर्दा कोराना भाइरस […]

इलाममा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on इलाममा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु.

इलाम । इलामको सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । उनको गए राती ११ बजेतिर मृत्यु भएको हो । सूर्योदय नगरपालिका वडा नं  ९ का २२ वर्षका युवाको क्वारेन्टाइनमा मृत्यु भएको सूर्योदय नगरपालिका वडा नं. १० का अध्यक्ष पेमा उर्गेन लामाले बताए । उनी साउन २६ गते भारतको […]

सीमा नाका बन्द भएको महिनौ वितेपनि रोकिएन सामान तस्करी

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by . Leave a Comment on सीमा नाका बन्द भएको महिनौ वितेपनि रोकिएन सामान तस्करी.

भद्रपुर । नेपाल भारत सीमा बन्द गरिएको भण्डै पाँच महिना हुन लाग्दा सिमावर्ती क्षेत्रबाट अबैध तरिकाले हुने वारपार व्यपार भने दिनानुदिन बढ्दै गइरहेको छ । पूर्वी झापादेखि पश्चिमी झापासम्म नेपाल भारत सीमा क्षेत्रमा कोरोना संक्रमण जोखिम रोक्न बाक्लै सुरक्षाकर्मी परिचालन गरिएका भए पनि रात्रीकालीन व्यापार रोकिन नसकेको अवस्था छ । नेपाली बजारमा पर्याप्त भारतीय उत्पादन […]

बुटवलमा कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on बुटवलमा कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु.

बुटवल । बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुको मायादेवी गाउँपालिका–७ का ४२ वर्षीय एक पुरुषको ज्यान गएको हो । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो । अस्पतालका अनुसार मृतकको शुरुआती रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट मेशिनमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

पहिरोले घर पुरिँदा दुई बालक र वृद्धाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on पहिरोले घर पुरिँदा दुई बालक र वृद्धाको मृत्यु.

बागलुङ । शुक्रबार राति अविरल वर्षासँगै आएको पहिरोले निसीखोला गाउँपालिकामा घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। कारीगाउँमा बालको र धारखर्कमा एक वृद्धाको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । निसीखोला गाउँपालिका(५ कारीगाउँमा स्थानीय हिराबहादुर विकको घर भत्किएर पुरिँदा उनका १३ वर्षीय छोरा देवेन्द्र र ६ वर्षीय नाती प्रवेशको ज्यान गएको हो। पहिरोमा परी […]

धरानमा आज ७ जनामा काेराेना संक्रमण पुष्टि

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on धरानमा आज ७ जनामा काेराेना संक्रमण पुष्टि.

धरान । धरानमा धरानमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ७ जना मध्य ५ जना भारतीय सेनामा कार्यरत रहेको, १ जना साउदी अरबबाट आएको र अर्का एक जना समुदायको रहको धरानउपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । संक्रमित हुनेहरूमा भारतीय सेनामा कार्यरत धरान १९ का २३ वर्षीय […]

दमकमा समुदायमा कोरोना संक्रमण, ७ जनामा पिसिआर पोजेटिभ देखियो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on दमकमा समुदायमा कोरोना संक्रमण, ७ जनामा पिसिआर पोजेटिभ देखियो.

दमक । झापाको दमकमा समुदायमा कोरोना संक्रमण पुष्टि भएको छ । विद्युत प्राधिकरणमा काम गर्ने ५ कर्मचारीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमकका एक जना विमारी धुलिखेल अस्पतालमा जाँच गर्दा कोरोना देखिएसंगै दमकका नयाँ ७ जनामा कोरोना पोजेटिभ देखिएको हो । एकजना भारतबाट आएकी महिला भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । […]

सिन्धुपाल्चोक पहिरो : जुगलमा १३ जना बेपत्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on सिन्धुपाल्चोक पहिरो : जुगलमा १३ जना बेपत्ता.

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा परेर १३ जना सम्पर्कविहिन भएका छन् । पहिरोले पुरिएका १३ घरमध्ये पाँच परिवारका १३ जना सम्पर्कविहीन भएको जुगल गाउँपालिकाका योजना अधिकृत रामबावु नेपालले रातोपाटीलाई जानकारी दिए । पहिरोले घरमा पुरिएका आफै निस्कन सक्ने स्थानिय निस्केर लप्सेचौरमा सुरक्षित ठाउँमा गएर बसेका छन् । पहिरोको कारण ३० घर जोखिममा परेको […]