भद्रपुर । कचनकवल नेतृत्वले वडागत वजेट विनियोजन गर्दा विभेद गर्दै न्यून रकम छुट्याएको भन्दै ४ कार्यपालिका सदस्य सहित १४ परिषद सदस्यले निर्णय सच्याउन ५ दिने अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाएका छन् । गाउँपालिका अध्यक्षले कार्यपालिकाको बैठक नै नराखी आफूखुसी ६० लाखको वजेट सिलिङ १० लाखमा झारेको बिरोध गर्दै ४ वडाध्यक्ष तथा १० वडा सदस्यहरूले निर्णय सच्याउन […]
कमल । विश्व व्यापीरुपमा फैलिएको कोभिड १९ को रोगथाम र नियन्त्रणका लागी कमल गाउँपालिकाले गरेको निर्णय कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाइएको छ । गाउँपालिकाले यस अघि अत्यवाश्यक बाहेकका अन्य व्यवसायलाई विहान ८ बजेदेखि ४ बजे सम्ममा सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यन्वयन फितलो देखिएपछि सर्व पक्षीय भेलाले पालिकाले गरेको निर्णय भन्दा बाहिर कोही पनि […]
भद्रपुर । कोभिड–१९ (कोरोना भाइरस) संक्रमण जोखिम बढ्ने अवस्था देखिएको भन्दै रोकथामको पूर्व तयारीका लागि चन्द्रगढीका युवाहरूले माक्स नलगाई असुरक्षित यात्रा गर्नेलाई लक्षित गरी माक्स वितरण तीव्र बनाएका छन् । भद्रपुर १० र ७ का युवाहरूले चन्द्रगढीको लेखनाथ चौकमा खटिएका प्रहरी मार्फत वितरण गर्ने गरी आज (बुधवार) ५ सय माक्स यात्रीहरूलाई सुरक्षा सावधानीका लागि हस्तान्तरण […]
जनकपुरधाम । जनकपुरधामका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ । उनको मंगलबार राति मृत्यु भएको उनका छोरा डा.सन्तोष गिरीले जानकारी दिएका छन् । कोरोना पुष्टि भएपछि गिरी काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थिए । गिरी २०४२ सालमा जनकपुरको मेयरमा निर्वाचित भएका थिए ।
भद्रपुर । हल्दिवारी गाउँपालिकाको सातौं गाउँ परिषद विवाद अध्यक्ष र उपाध्यक्षको आ–आफ्नै अडानका कारण मिल्न नसकेपछि गाउँपालिका सञ्चालन अन्यौल बनेको छ । सातौं गाउँ परिषद बैठकमा उपाध्यक्षले कानुन विपरित काम गरेकोले सच्चिन अध्यक्षले आग्रह गरेपछि बहुमतमा रहेका उपाध्यक्ष पक्षले पूर्ववत अडान राखेपछि विवाद गाउँ सभा सञ्चालन हुन नसक्ने कारक बनिदाँ प्रशासनिक अन्यौल बनेको हो । […]
दमक । सरस्वती श्रेष्ठ बचाउ अभियान सहयोग समिति उर्लावारीले सरस्वती श्रेष्ठको थप उपचारका लागी स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र साँगामा लगेको छ । सहयोग समितिले काभ्रेको भैसेपाटी स्थित साँगाको स्पाइनल इन्जुरी केन्द्रमा १६ वर्षीया सरस्वतीलाई उपचारका लगिएको हो । पाँचथरको हाङगुम गाउँमा गोठला जाँदा भीरबाट लडेर मेरुदण्डको हडी भाँचिएर घाइते भएकी सरस्वतीलाई स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र […]
दमक । झापा दमकको दमक हस्पिटल एण्ड रिसर्च सेन्टर सिल गरिएको छ । कोरोना भाइरस संक्रमित एक जना सशस्त्र प्रहरी हस्पिटलमा जाँच गराउन गएको खुलेपछि हस्पिटल सिल गरिएको अस्पताल स्रोतले बताएको छ । संक्रमित प्रहरी कोरोना परीक्षणको रिपोर्ट नआउँदै आइतबार दिउँसो हस्पिटलमा स्वास्थ्य जाच गराउन गएका थिए । ती प्रहरीको दिउँसो पोजेटिभ रिपोर्ट आएको दमक […]
विराटनगर । भारतले नेपालमा जन्मिएका भगवान गौतम बुद्ध आफ्ना नागरिक रहेको भनेर फेरि एउटा विवादस्पद अभिव्यक्ति सार्वजनिक गरेको छ । भारतका विदेश मन्त्री एस जयशंकरले दिएको अर्को पछिल्लो अभिव्यक्ति निक्कै विवादित बनेको छ । उनले शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन कन्फडरेशन अफ इन्डियन इन्डस्ट्रिले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्धलाई ‘महान […]
कमल । झापाको शिवसताक्षी नगरपालिका गएको १५ दिन अघिबाट सुरु भएको योग शिविर पतन्जली योग शिवसताक्षी नगरसमितिले सञ्चालन गर्न सुरु गरेको छ । योग शिविरलाई निरन्तरता दिन पतन्जली योग शिविर बाबुराम भट्टराईको अध्यक्षता समिति गठन गरेपछि शिवसताक्षीमा शिविरले निन्तरता पाउने भएको हो । यस अघि सामुदायिक सिकाई केन्द्रले शिवसताक्षीको दूधेमा रहेको आफ्नै भवनमा योग शिविर […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको भवन निर्माण तिब्र गतिमा भइरहेको छ । भवनको पहिलो चरणमा समन्वय समिती झापाबाट ४० लाख र प्रदेश नम्बर १ सरकारको सांसद झलक सिंह दर्लामीबाट १५ लाख गरी ५५ लाखको लागतमा फण्डीसन र छत निर्माण गरिएको थियो । दोस्रो चरणको निर्माण कार्यमा संघिय सरकारबाट १० […]