Sajhamanch Archive

मेचीनगरबाट १४ सय किलो सुपारी बरामद

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on मेचीनगरबाट १४ सय किलो सुपारी बरामद.

झापा । झापा प्रहरीले लुकाएर राखिएको अवैध सुपारी बरामद गरेको छ । सोमबार मेचीनगर ४ प्रसादगौडामा लुकाएर राखेको अवस्थामा १ हजार ४ सय ७० किलो सुपारी बरामद गरेको हो । झापा प्रहरीका डीएसपी राकेश थापाका अनुसार नेपाल–भारत दशगजा क्षेत्रमा जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले ती सुपारी बरामद गरेको […]

भद्रपुर नगर शिक्षा समितिद्वारा एमरल्ड एकाडमीको अनुगमन

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगर शिक्षा समितिद्वारा एमरल्ड एकाडमीको अनुगमन.

भद्रपुर । भद्रपुर नगर क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुमती दिने तयारीमा रहेको नगर शिक्षा समितिले विद्यालयको अनुगमन गरेको छ । विद्यालयको भौतिक पूर्वाधार तथा रोग संक्रमण नियन्त्रणका लागि गरिएकोे तयारी बारे भद्रपुर ७ स्थित एमरल्ड एकाडमीको अनुगमन गरिएको छ । नगर शिक्षा समितिका अध्यक्ष तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा तत्काल […]

धार्मिक क्षेत्र सताक्षीधाममा भक्तजनको भीड

Published: in विविधा, समाज by . Leave a Comment on धार्मिक क्षेत्र सताक्षीधाममा भक्तजनको भीड.

शिवसताक्षी । लामो समय सुन्य जस्तै देखिएको धार्मिक स्थल सताक्षीधाममा सोमबार भीड देखिएको छ । श्रावणी पर्वको रुपमा शिवलिङ्गमा जल चढाउन भक्तजनको भीड बढेको हो । कनकाई माई वा सताक्षीको झरनाबाट जल ल्याएर भक्तजनहरुले सताक्षीममा रहेको द्वादश ज्योतिर्लिङ्गमा जल चढाएका हुन् । जिल्ला कै एकमा मात्र द्वादश ज्योतिर्लिङ्ग निर्माण गरेपछि श्रावण महिनामा बोलमका लागि भक्तजनको […]

भारतद्वारा कालापानी–लिम्पियाधुरा क्षेत्रमा नेपाली प्रवेशमा रोक लगाउन आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भारतद्वारा कालापानी–लिम्पियाधुरा क्षेत्रमा नेपाली प्रवेशमा रोक लगाउन आग्रह.

काठमाडौ । भारतको धारचुला प्रशासनले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । आफूहरुको भूमि गुन्जी, कालापानी, लिम्पियाधुरा रहेको दावी गर्दै भारतीय प्रशासनले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो । भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पठाएको पत्रमा लेखिएको छ, ‘विभिन्न नेपाली गुट÷समूह भारतीय क्षेत्र गुन्जी, […]

दूधे आयुर्वेदबाट ५ हजार ४ सय बढीले सेवा लिए, ल्याव सञ्चालनको पनि तयारी

Published: in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on दूधे आयुर्वेदबाट ५ हजार ४ सय बढीले सेवा लिए, ल्याव सञ्चालनको पनि तयारी.

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको दूधे आयुर्वेदबाट ५ हजार ४ सय ७७ जनाले सेवा लिएका छन् । आ.व. २०७६÷०७७ मा आयुर्वेदबाट नयाँ विरामी १ हजार ७ सय ९७ पुरुष र २ हजार ९ जना महिलाले सेवा लिएका थिए । त्यस्तै पुनराबृत विरामीको रुपमा ७ सय ७० पुरुष र ९ सय १ महिलो सेवा लिएको दूधे […]

क्षितिज साहित्य प्रतिष्ठानमा नयाँ कार्यसमिति चयन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on क्षितिज साहित्य प्रतिष्ठानमा नयाँ कार्यसमिति चयन.

विर्तामोड । क्षितिज साहित्य प्रतिष्ठान झापाको अध्यक्षमा साहित्यकार तुलसीप्रसाद भट्टराई चयन भएका छन् । क्षितिज नाट्य समूह झापाको अगुवाईमा झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा आयोजित साहित्यकारहरुको भेलाले भट्टराईको अध्यक्षतामा क्षितिज साहित्य प्रतिष्ठान झापाको नौ सदस्यीय तदर्थ समिति गठन गरेको हो । क्षितिज नाट्य समूह झापाको उपसमिति अन्र्तगत […]

विकासको चरणमा धार्मिक क्षेत्र सताक्षीधाम

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by . Leave a Comment on विकासको चरणमा धार्मिक क्षेत्र सताक्षीधाम.

शिवसताक्षी । झापाको एतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा तिब्ररुपमा विकास भइरहेको छ । शिवसताक्षी नगरपालिकाको गुरु योजना अन्तर्गत धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विकासले गति लिएको हो । आ.व. २०७६÷०७७ धाम परिसरमा शिवसताक्षी नगरपालिकाकाबाट विनियोजित २५ लाखको लागतमा पार्केटिङ्ग टायल्स विछ्याईएको छ । धामबाट गौशालासम्मको क्षेत्र नेपाल सरकारबाट विनियोजित ५२ लाखको लागतमा बुद्ध पार्कमा जाने […]

मूर्तिबाटै गुजारा चलाउँदै भद्रपुरका राजवंशी

Published: in विविधा, समाज, by . Leave a Comment on मूर्तिबाटै गुजारा चलाउँदै भद्रपुरका राजवंशी.

भद्रपुर । झापाको साविक महेशपुर ६ हाल भद्रपुर ६ मोतियावारीमा २० वर्षयता माटाको मूर्ति बनाएर जीवन गुजारा गर्दै आएका कलाकार विष्णु राजवंशी लगनशील र मेहनती युवा हुन् । अभिषेक मूर्ति उद्योगका नाममा चर्चित उनको पेशा मेचीदेखि महाकालीसम्म चर्चा कमाएर फैलिएको छ । पछिल्ला केही वर्षयता आदिवासी जनजातिको मौलिक पहिचान जगाउन कला र संस्कृति संरक्षणमा जुटेका […]

चितवनमा सैनिकको कुटाइबाट युवकको मृत्यु, सेनाद्वारा छानबिन सुरु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on चितवनमा सैनिकको कुटाइबाट युवकको मृत्यु, सेनाद्वारा छानबिन सुरु.

काठमाडौँ । नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा सैनिकको कुटपिटबाट एक जना स्थानीयको मृत्यु भएको भएको छ । निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको हो ।मृत्यु हुनेमा पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङ रहेका छन् । उक्त घटनाबारे नेपाली सेनाले छानबिन सुरु गरेको बताएको छ । शुक्रबार […]

पोखरीमा डुबेर मृत्यु भएका बालकका परिवारलाई दशलाख दिइने

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on पोखरीमा डुबेर मृत्यु भएका बालकका परिवारलाई दशलाख दिइने.

भद्रपुर । सिमसार निर्माणका लागि खनिएको पोखरीमा डुबेर ३ जना बालकले ज्यान गुमाएपछि भद्रपुर २ स्थित कमलधाप क्षेत्रमा उत्पन्न विवाद सहमतीमा टुंगिएको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरबाहीले अव्यवस्थित खाल्डो दलदलमा रूपान्तरण हुँदा तीन जना बालकको डुबेर मृत्यु भएको भन्दै विहीबार बिहानैदेखि विरोधमा उत्रिएका स्थानीयसित भद्रपुर नगर सरकारले सर्वपक्षीय छलफलबाट सहमती हुँदा […]