Sajhamanch Archive

चट्याङले बिर्तामोडमा एक बालिकाको मृत्युु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on चट्याङले बिर्तामोडमा एक बालिकाको मृत्युु.

बिर्तामोड । आज साँझ परेको चट्याङ लागेर झापाको बिर्तामोडमा एकजना बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्राप्त जानकारी अनुसार बिर्तामोड नगरपालिका वडा नं. २ का रुपलाल हस्दाको छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको हो । बिर्तामोड २ चैतुबारीभन्दा पूर्व दुर्गा स्टिल कम्पनी र जगदम्बा प्लाई उद्योग नजिकै साइकल चलाउँदै गर्दा उनलाई […]

नेल्टा झापाको शैक्षिक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on नेल्टा झापाको शैक्षिक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान.

झापा । नेपाल इंलिस ल्यागंवेज टिचर्स एशोसिएसन नेल्टा झापाले बडादशैंको अवसर पारेर झापाका सामाजिक संघसंस्था र शैक्षिक सरोकारवालाहरुसँग शुभकामना आदानप्रदान तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। शनिबार बिर्तामोड को इन्द्रेणी वैंकेट मा आयोजित कार्यक्रममा एकदर्जन बढी संघसंस्था तथा स्थानीय तहले नेल्टा को शैक्षिक कार्यक्रम गुणस्तरीय रहेको बताउँदै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा […]

दुर्गा पूजामा झाँकी प्रस्तुत

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on दुर्गा पूजामा झाँकी प्रस्तुत.

कमल । झापाको कमल गाउँपालिका ३ केराधाप स्थित सुर्यविनायक किर्तन मण्डलीले दुर्गा पूजाको छैंटौ दिन विभिन्न कार्यक्रम गरेको छ । कीर्तन मण्डलीद्वारा आयोजित पूजाको छैंटौ दिन कात्यायनी देवीको कथा प्रवचन का साथै बालकृष्ण भगवानको झाँकी प्रस्तुत गरिएको थियो । त्यसैगरी दुर्गापुजा मुल आयोजक समितिकोतर्फ बाट स्थानिय ७५ वर्ष भन्दा माथिका दुई दर्जन भन्दा बढी ज्येष्ठ […]

शिवसताक्षीमा सन्थाल जातिले गरे मन्सादेवीको पुजा, कार्यक्रमा विभिन्न नृत्य तथा झाँकी प्रस्तुत

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा सन्थाल जातिले गरे मन्सादेवीको पुजा, कार्यक्रमा विभिन्न नृत्य तथा झाँकी प्रस्तुत.

शिवसताक्षी । झापाको शिवसताक्षीमा तराईका आदिबासी सन्थाल जातिहरुले पर्व मनाएका छन् । शिवसताक्षी ३ स्थित पाराबारीमा स्थानीय बजार समितिको आयोजनामा सन्थाल जातिका मानिसहरुले मन्सादेवीको पुजा आराधाना गरेका छन् । पुजा कार्यक्रममा उनीहरुले सन्थाल जातिका भेष भुषा लगाई नृत्य प्रस्तुत गरेका हुन् । कार्यक्रमको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेघाहाङ्ग थोप्रा (रोषन), उपप्रमुख नरमाया कार्कीले गरेका हुन् […]

दूधे–शिवगञ्ज सडक मर्मत गर्दै शिवसताक्षी नगरपालिका (फोटो फिचर)

Published: (Updated: ) in विविधा, स्थानीय तह by . Leave a Comment on दूधे–शिवगञ्ज सडक मर्मत गर्दै शिवसताक्षी नगरपालिका (फोटो फिचर).

शिवसताक्षी । शिवसताक्षीको दूधे शिवगञ्ज सडक खण्डलाई मर्मत गर्न सुरु गरिएको छ । बर्षातमा आएको पानीले सडकका बीच बीचमा खाल्डा परेर सवारी दुर्घटनाको जोखिम बढेपछि शिवसताक्षी नगरपालिकाले त्यस्ता स्थानहरुमा कालोपत्रे गरेको हो ।

शिवसताक्षीमा मंगलबारे र पाराबारी बजार अनुगमन

Published: (Updated: ) in विविधा, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा मंगलबारे र पाराबारी बजार अनुगमन.

शिवसताक्षी । झापाको शिवसताक्षीमा विहीबार नगरभित्रको मंगलबारे र पाराबारी बजार अनुगमन गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. २ को मंगलबारे र वडा नंं ३ को पाराबारी बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा पाराबारीको एक पसल बाहेक अरु कुनै पसलमा मूल्य सूची नराखिएको पाइएको अनुगमन टोलीले जनाएको छ । विशेष गरी किराना तथा होटलहरु […]

सल्यानमा जीप दुर्घटनाः आठ जनाको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on सल्यानमा जीप दुर्घटनाः आठ जनाको मृत्यु.

सल्यान । सल्यानमा जीप दुर्घटनामा परी ज्यान गुमाएका आठै जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएका सात जना कपुरकोट गाउँपालिका ६ जलबाङका र एक जना रिमका रहेका छन् । मृत्यु हुनेमा सात जना पुरुष र एक जना महिला छन् । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका(६ जलबाङ जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप […]

नवदुर्गाको साधारण सभामा असल बचत कर्ता, असल ऋणी र ज्येष्ठ नागरिक सम्मानित

Published: in विविधा, समाज, सहकारी by . Leave a Comment on नवदुर्गाको साधारण सभामा असल बचत कर्ता, असल ऋणी र ज्येष्ठ नागरिक सम्मानित.

शिवसताक्षी । माता नवदुर्गा कृषि सहकारी संस्था लि। शिवसताक्षी –२ मंगलबारको ११ औं बार्षिक साधारण सभा विविध कार्यक्रम गरि सोमबार सम्पन्न गरेको छ। संस्थाले हालसम्म ८ करोड ६७ लाख ८१हजार २ सय १५रुपैयाँ ९१ पैसाको वासलात रहेको र २२लाख १९ हजार १सय १८ रुपैयाँ २९पैसा खुद नाफा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । साधारण सभामा […]

झापाका तीन पत्रकार प्रेस काउन्सिलबाट पुरस्कृत

Published: in विविधा, समाज by . Leave a Comment on झापाका तीन पत्रकार प्रेस काउन्सिलबाट पुरस्कृत.

विर्तामोड । झापाका तीन पत्रकार प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा पुरस्कृत भएका छन् । बरिष्ठ पत्रकार माधव विद्रोही सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नगद एक लाख १० हजार सहित राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट बिद्रोही सम्मानित भएका हुन । यस्तै इजलास दैनिकका सम्पादक प्रदीप परियार प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत […]

काठमाडौंको कपनमा आगलागी

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on काठमाडौंको कपनमा आगलागी.

काठमाडौं । कपनको राम मन्दिर नजिकै आगलागी भएको छ । स्थानीय टंक घिसिङको घरमा आगलागी भएको हो । कपनमा आगलागी भएको जानकारी आए लगत्तै काठमाडौं र ललितपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन् । त्यो विस्फोट ट्रेकिङ्गमा प्रयोग गरिने सिलिण्डरको […]