Sajhamanch Archive

फरार व्यक्ति ९ वर्षपछि पक्राउ

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on फरार व्यक्ति ९ वर्षपछि पक्राउ.

काठमाडौं । प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत फरार रहेका रबिन पुलामी मगरलाई ९ वर्षपछि पक्राउ गरेर जेल पठाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जारी गरेको वक्तव्यमा जनाइएअनुसार कान्ती पराजुलीको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी रविन पुलामी मगर समेत भएको ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतको २०६६ चैत १६ गतेको फैसला अनुसार सुनसरीको महेन्द्रनगर […]

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तालिका सार्वजनिक

Published: in खेलकुद, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तालिका सार्वजनिक.

काठमाडौं । आगामी बैशाख ५ गतेदेखि प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तालिका सार्वजनिक भएको छ। शुक्रबार आठौं राष्ट्रिय खेलकुदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकूद परिषद्ले शनिबार जारी गरेको खेल तालिकाअनुसार बाँकेमा १७ वटा खेल हुने छन्। प्रतियोगीता अन्तर्गतको धरैजसो खेल बाँकेमा हुने भएको छ। त्यसैगरी, दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, […]

महिलाले पढ्न सक्छिन् तपाईंको दिमाग

Published: in विविधा by . Leave a Comment on महिलाले पढ्न सक्छिन् तपाईंको दिमाग.

कसैको दिमागमा उब्जेका कुरा पढ्न सक्ने क्षमता पुरुषमा भन्दा महिलामा बढी हुने एक अध्ययनले देखाएको छ । महिलाको एक जिनले उनीहरूलाई अन्य महिला वा पुरुषको आँखा हेरेको भरमा दिमाग पढ्न सक्ने वैज्ञानिकहरूले बताएका छन् । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूले आँखाबाट दिमाग पढ्ने एक कग्निटिभ परीक्षण गरेका थिए । संसारभरिका ८९ हजार व्यक्तिमा यस्तो परीक्षण गरिएको […]

महाभारतको अनौठो प्रेमकथाः अर्कै पुरुषको प्रेममा थिइन् द्रौपदी

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विविधा, by . Leave a Comment on महाभारतको अनौठो प्रेमकथाः अर्कै पुरुषको प्रेममा थिइन् द्रौपदी.

महाभारतकी द्रौपदीका बारेमा धेरैजसो मानिसहरु जानकार छन् । द्रौपदीको जन्म प्राकृतिक रुपमा नभई राजा द्रौपदले एउटा यज्ञ गरेर द्रौपदी र छोरा घृष्टद्युम्नलाई प्राप्त गरेका थिए । यसलाई महाभारतको सत्य घटना मानिन्छ । तर के तपाईलाई थाहा छ कि पाँच पतिसँग विवाह गर्ने द्रौपदीको पाण्डव दाजुभाईहरुसँग विवाह हुनुभन्दा पहिले कुनै अर्को पुरुषसँग प्रेम थियो रु महाभारतको […]

‘मलाई युवा रहिरहनु छ’ : गगन थापा

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ‘मलाई युवा रहिरहनु छ’ : गगन थापा.

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापा अहिले अमेरिकामा छन् । उनी कुनै राजनीतिक प्रयोजनले नभएर पढ्न गएका हुन् । राजनीतिमा छिटोछिटो प्रगति हासिल गरेका र मन्त्री भइसकेका युवा नेताको पढ्ने भोक अझै मरेको रहेनछ । त्यसैले उनि यतिबेला अमेरिकाको हावर्ड विश्व विद्यालय स्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी […]

नेकपा अध्यक्ष प्रचण्ड ४ बजे नेपाल आइपुग्ने

Published: in राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on नेकपा अध्यक्ष प्रचण्ड ४ बजे नेपाल आइपुग्ने.

काठमाडौं। नेकपा अध्यक्ष प्रचण्ड आज बिहिबार ४ बजे नेपाल आइपुग्ने भएका छन् । अमेरिकाबाट इतिहाद एयरको विमानमा आएका प्रचण्ड अहिले दुबई ट्रान्जिटमा रहेको जनाइएको छ । प्रचण्ड त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ४ बजे पुग्ने भएपछि उनलाई स्वागत गर्न नेकपाका नेता कार्यकर्ता त्यहाँ जाने सुरसार कसेका छन् । अध्यक्ष प्रचण्डलाई स्वागत गर्न पार्टीका केन्द्रिय नेताहरु जाने भन्ने […]

राजपाल यादव जेलबाट रिहा : ‘फिल्म टाइम टू डान्स बनाउने घोषण’

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on राजपाल यादव जेलबाट रिहा : ‘फिल्म टाइम टू डान्स बनाउने घोषण’.

काठमाडौं – चर्चित हास्य अभिनेता राजपाल यादव जेलबाट रिहा भएका छन् । नोभेम्बर २०१८ मा कम्पनीको ऋण चुक्ता नगरेर जेल गएका राजपाल रिहा भएका हुन् । उनलाई कम्पनीको ऋण चुक्ता नगरेको दोषी ठहर गर्दै तीन महिनाको जेल सजाय दिएको थियो । उनले कम्पनीबाट ५ करोड रुपैयाँ फिल्मको लागी ऋण लिएका थिए ।उनले पुःन फिल्ममै फर्कने […]

अब बलिउड फिल्म खेल्दै अभिनेता अनमोल केसी

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अब बलिउड फिल्म खेल्दै अभिनेता अनमोल केसी.

ईटहरी । नेपाली फिल्म क्षेत्रमा निकै चर्चा कमाएका अभिनेता अनमोल केसीलाई बलिउडबाट अफर आएको छ । चर्चित निर्देशक पेमा धोन्डुपले निर्देशन गर्ने फिल्ममा अभिनेता अनमोल केसीलाई अफर आएको हो। यस फिल्ममा अपोजिटको लागी श्रीदेबी कि छोरी जान्हवी कपूर रहने समाचारमा जनाइएको छ । चैत १ गते प्रदर्शनमा आएको फिल्म ‘द म्यान फ्रम काठमाडौं’ का निर्देशक […]

दुई सातामा चार विद्युत् ट्रान्सफर्मर चोरी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on दुई सातामा चार विद्युत् ट्रान्सफर्मर चोरी.

कपिलवस्तु । कपिलवस्तुको पश्चिमी क्षेत्र कृष्णनगर नगरपालिका क्षेत्रमा विद्युत ट्रान्सफर्मर चोरीका घटना बढेको छ। पछिल्लो दुई साताभित्र नेपाल विघुत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका चार वटा ट्रान्सफर्मर चोरी भएको छ । ट्रान्समिटर चोरी भएपछि उक्त क्षेत्रमा बिद्युत आपूर्ति बन्द भएको छ। एउटा ट्रान्सफर्मरको २० लाख रुपैयाँ पर्ने विद्युत प्राधिकरण कार्यालय कृष्णनगरका प्रमुख लक्ष्मीकेशर अगंजाले जानकारी दिए। […]

कांग्रेस नेतृको आरोप ; निर्मला पन्तका हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले लुकाए…

Published: in राजनीति, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on कांग्रेस नेतृको आरोप ; निर्मला पन्तका हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले लुकाए….

बुटवल । नेपाली काँग्रेसकी नेतृ डा. डीला संग्रौलाले निर्मला पन्तका हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले लुकाएको आरोप लगाएकी छन । बालुवाटार र सिहंदरबार भित्रैबाट अपराधीको संरक्षण गरिएकाले प्रहरीले पन्तका हत्यारालाइ पक्राउ गर्न नसकेको उनको दाबी छ । बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संग्रौलाले सुरक्षा शान्ति, सुशासन र समृद्धिको मुद्दामा सरकार पूर्ण रुपमा असफल भएको दावी गरिन् । […]