Sajhamanch Archive

लालपुर्जा वितरणलगायतका सबै काम रोक्न भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on लालपुर्जा वितरणलगायतका सबै काम रोक्न भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन.

काठमाडौ । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्य स्थगन गरी सोको जानकारी दुई दिनभित्र दिन निर्देशन दिएको छ । निर्वाचन घोषणा भई आवश्यक तयारीका काम भइरहेको तथा असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनका लागि बन्दसूची […]

भारतको दार्जीलिङमा नेपालका पर्यटकीय गन्तव्यहरुको चर्चा

Published: in विविधा, समाज by . Leave a Comment on भारतको दार्जीलिङमा नेपालका पर्यटकीय गन्तव्यहरुको चर्चा.

भद्रपुर । भारतको दार्जीलिङमा नेपालका पर्यटकीय गन्तव्यहरुका बारेमा बृहत चर्चा गरिएको छ । भारतको प्रमुख पर्यटकीय गन्तव्य दार्जीलिङमा पश्चिम बंगालस्थित इष्टर्न हिमालय ट्राभल एण्ड टु अपरेटर्स एशोसिएशन (EHTTOA)–ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनमा नेपालका पर्यटकीय गन्तव्यहरुका बारेमा जानकारी मुलक चर्चा भएको हो । भारत, नेपाल र बंगलादेशका झण्डै दुई सय पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित […]

पेट्रोलियम व्यवसायीको हड्ताल फिर्ता

Published: in विविधा, समाज by . Leave a Comment on पेट्रोलियम व्यवसायीको हड्ताल फिर्ता.

काठमाडौं । भाडादर वृद्धि गर्ने सहमति भएपछि पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले आन्दोलन फिर्ता लिएको छ । आज दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलपछि महासंघले आन्दोलन फिर्ता लिएको हो । दशैंको मुखमा व्यवसायीहरुले आफ्नो माग पूरा गर्न दवाव दिँदै आन्दोलन थालेकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन […]

स्थानीय युवाहरुको सक्रियता, आफ्नो गाउँमा आफै जोड्दै सडक बत्ती

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on स्थानीय युवाहरुको सक्रियता, आफ्नो गाउँमा आफै जोड्दै सडक बत्ती.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ को मैचाचरी मार्गमा सडक बत्ती जडान गरिएको छ । स्थानीय युवाहरुको सक्रियताले मैनाचरी मार्गमा २५ ओटा सडक बत्ती जडान भएको हो । गाउँले आ–आफ्नो घर अगाडी एउटा बत्ती आफै जडान गरेका हुन् । स्थानीय युवाहरु अस्विन धिताल, विद्यानाथ अधिकारी, कमन काफ्ले र होम धितालले आफ्नो गाउँको विकास […]

समानुपातिकमा ११ उम्मेद्वार उठाउनै पर्ने, बन्दसूची असोज २ र ३ गते बुझाउनु पर्ने

Published: in विविधा, समाज by . Leave a Comment on समानुपातिकमा ११ उम्मेद्वार उठाउनै पर्ने, बन्दसूची असोज २ र ३ गते बुझाउनु पर्ने.

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दीसूची बुझाउने समय असोज २ र ३ गतेलाई तोकेको छ । आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । असोज २ देखि ३ गतेसम्म दलले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ आयोगले सूचना जारी गर्दै जनाएको छ । उक्त बन्द सूचीमाथि आयोगले […]

शिवसताक्षीको झिलझिलेमा यमाहको सोरुम सञ्चालनमा

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीको झिलझिलेमा यमाहको सोरुम सञ्चालनमा.

शिवसताक्षी । झापाको झिलझिलेमा यमाह मोटरसाइकलको सोरुम सञ्चालनमा आएको छ । शिवसताक्षीको वडा नं. ११ स्थित झिलझिलेमा उक्त सोरुमको शिवसताक्षी वडा नं. ८ का वडाध्यक्ष सन्तकुमार फेवदिन र वडा नं. ११ वडाध्यक्ष बहादुर आङ्बोले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै वडाध्यक्ष द्वयले शहरीकरणको विकास सँगै ठूला बजारमा पाइने सामाग्रीहरुको अब शिवसताक्षीमा पनि […]

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन २३ असोजमा

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन २३ असोजमा.

काठमाडौ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन २३ असोजमा दर्ता गरिने भएको छ। आयोगले आज प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार यसअघि आयोगले तयार गरेको आन्तरिक कार्यतालिकाअनुसार निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो। स्वीकृत कार्यक्रमअनुसार २३ असोजमा उम्मेदवारी दर्ता, २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी आह्वान २५ असोजमा उजुरी […]

झापाका तीन अस्पतालमा निःशुल्क डायलासिस सेवा उपलब्ध

Published: in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on झापाका तीन अस्पतालमा निःशुल्क डायलासिस सेवा उपलब्ध.

झापा । झापामा तीनवटा अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा निःशुल्क उपलब्ध गराइएको छ । भद्रपुरको मेची प्रादेशिक अस्पताल, ओमसाई पाथिभरा अस्पताल र बिर्तामोडको पूर्णटङ्ग बिर्तासिटी अस्पतालले निःशुल्क सेवा उपलब्ध गराउँदै आइरहेको छ । सूचीकृत अस्पतालबाट नियमित निःशुल्क डायलासिस सेवा लिइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या दुई सय नाघेको छ भने त्यहाँ ३५ वटा डायलासिस उपकरण छन् । जिल्लामा […]

नेल्टा झापाद्वारा आजीवन सदस्य लाई स्वागत तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on नेल्टा झापाद्वारा आजीवन सदस्य लाई स्वागत तथा प्रशिक्षण कार्यक्रम सम्पन्न.

बिर्तामोड। नेपाल इंलिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापा शाखा द्वारा संस्थाको आजीवन सदस्य हरुको लागि एक दिने अभिमुखीकरण तथा स्वागत कार्यक्रम शनिबार बिर्तामोड मा सम्पन्न गरेको छ। अंग्रेजी भाषा शिक्षक हरु को लागी आयोजित कार्यक्रममा जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत बिद्यालय मा कार्यरत शिक्षकलाई संस्थाको आजिवन सदस्य बने बापत नेल्टाले स्वागत गरेको हो। नेल्टा झापा […]

नेपाल खेलकुद महासंघ कमल कमिटी गठन

Published: in विविधा, समाज by . Leave a Comment on नेपाल खेलकुद महासंघ कमल कमिटी गठन.

कमल । नेपाल खेलकुद महासंघ कमल गाउँ कमिटीको प्रथम अधिवेशन विक्रम निरौलालाई अध्यक्षमा चयन गरेको छ । शनिवार केर्खामा सम्पन्न अधिवेशनबाट कमिटीको उपाध्यक्षमा सुनिता अधिकारी (काफ्ले) र लक्ष्मि प्रसाद गौतम सचिवमा भलाकाजी कार्की  सहसचिवमा कुमार ओली र सन्तोस खतिवडा र कोषाध्यक्षमा भानु सुब्बा सहति ४५ जना सदस्य चयन गरिएको छ । नेपाल खेलकुद महासंघका जिल्ला […]