Sajhamanch Archive

बिर्तामोडमा कौशी तरकारी खेती तालिम सम्पन्न

Published: in विविधा, समाज by . Leave a Comment on बिर्तामोडमा कौशी तरकारी खेती तालिम सम्पन्न.

विर्तामोड । बिर्तामोडमा कौशी तरकारी खेती तालिम सम्पन्न भएको छ । वडा नम्बर १को कार्यालयमा सोमबार देखि आयोजना गरिएको २ दिने तालिम आज सम्पन्न भएको हो । बिर्तामोड नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा महिला उद्यमी संघ नेपालले आयोजना गरेको तालिममा वडा नम्बर १का विभिन्न टोल विकास समितिहरुबाट ३० जनाले सहभागिता जनाएका थिए । सहभागिहरुलाई पट,बक्स […]

जग्गाधनी प्रमाण पूर्जा वितरणमा समन्वय र सहयोग गर्न सरोकारवाला पक्षलाई आग्रह

Published: in विविधा, समाज by . Leave a Comment on जग्गाधनी प्रमाण पूर्जा वितरणमा समन्वय र सहयोग गर्न सरोकारवाला पक्षलाई आग्रह.

बिर्तामोड । राष्ट्रिय भूमि आयोग झापाले जिल्लाका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरणमा समन्वय र सहयोग गर्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ । आयोगले जग्गाधनी प्रमाण पूर्जा वितरणको कामलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन विशेषगरी स्थानीय सरकार र राजनीतिक दललाई समन्वय र सहयोगका लागि आग्रह गरेको हो । सोमबार बिर्तामोडमा संवाद […]

तीन संस्थाको साझेदारीमा मह उद्योग, अध्यक्षमा देवी ओली

Published: in विविधा, समाज by . Leave a Comment on तीन संस्थाको साझेदारीमा मह उद्योग, अध्यक्षमा देवी ओली.

विर्तामोड । साहारा सतासी महिला मौरी मह उद्योगको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । साहरा साकोसको सभा हलमा सम्पन्न कार्यक्रममा  निवर्तमान अध्यक्ष पवित्रा लिम्बुले देवी कुमारी ओली दाहाललाई पद हस्तान्तरण गराएकी हुन् । कार्यक्रममा उद्योगका पुर्व अध्यक्ष लिम्बुले प्रतिवेदन प्रस्तुत गरेका थिए भने वर्तमान अध्यक्ष दाहालले भावि योजना तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । […]

उपचार अभावमा शिवसताक्षीकी एक महिला तीन वर्षदेखि साङ्लोमा

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by . Leave a Comment on उपचार अभावमा शिवसताक्षीकी एक महिला तीन वर्षदेखि साङ्लोमा.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा वडा नं. १० दोमुखाकी अम्बिका ढकाल ३ वर्षदेखि साङ्लीमा बाँधिएकी छिन् । उनको खुट्टामा साङ्ली लगाएको छ । उनी भागेर घर छोडेर हिड्छिन भनेर उनका परिवारले उनलाई सांङ्लीले बाँधेर राखेका हुन् । उनको दुवैवटा खुट्टामा साङ्ली लगाएको छ । जसले उनी विस्तारै मात्र हिड्न सक्छिन् । विगत १६ वर्ष अघिदेखि विरामी […]

कोलकत्तामा हुने सुन्तला महोत्सवका लागि तयारी

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on कोलकत्तामा हुने सुन्तला महोत्सवका लागि तयारी.

काँकरभिट्टा । आगामी डिसेम्बरको दोस्रो साता कोलकातामा हुने सुन्तला महोत्सव र नेपाल–भारतबीच पर्यटन प्रवर्धन गर्ने उद्देश्यले शुक्रबार काँकरभिट्टामा वृहत छलफल भएको छ छलफलले आगामी २०२२ डिसेम्बर ९, १० र ११ तारिखमा कोलकातामा हुने ‘हिमालयन ओरेन्ज पर्यटन महोत्सव’ का लागि भारतका राज बशु र नेपालबाट अर्जुनकुमार कार्कीको संयोकत्वमा नयाँ समिति बनाउने निर्णय गरेको छ । बशु […]

मिडियासँग मैले थुप्रै अपेक्षा गरेको छुः मेयर बुढाथोकी

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on मिडियासँग मैले थुप्रै अपेक्षा गरेको छुः मेयर बुढाथोकी.

मेचीनगर। मेचीनगरबाट नियमित रुपमा प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले विहीबार आफ्नो ७ औँ वार्षिकोत्सव मनाएको छ । उक्त खबरमञ्चका सम्पादक तथा प्रकाशक प्रकाश पौडेलको अध्यक्षता एवम् मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि बुढाथोकीले नगरका सञ्चारमाध्यमको संरक्षण र क्षमता अभिवृद्धिका लागि नगरले यथेष्ट सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे । उनले […]

भाउन्नेको सामुदायिक वनमा सडेर दुर्गन्धित भएको अवस्थामा महिलाको शव फेला

Published: in विविधा, समाज by . Leave a Comment on भाउन्नेको सामुदायिक वनमा सडेर दुर्गन्धित भएको अवस्थामा महिलाको शव फेला.

मोरङ । मोरङको भाउन्नेस्थित एउटा सामुदायिक वनभित्र सडेर दुर्गन्धित भएको अवस्थामा मङ्गलबार दिउँसो महिलाको शव फेला परेको छ । बेलबारी नगरपालिका–१० भाउन्नेको सिर्जना सामुदायिक वनभित्र अन्दाजी ४५–४६ वर्षीया महिलाको शव भेटिएको हो । निगुरो टिप्न गएकाहरुले जङ्गलमा उत्तानो परेको अवस्थामा महिलाको शव देखेपछि दिउँसो २ः३० बजेतिर प्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरीका डिएसपी राजन […]

प्रदेश १ का ३ अस्पतालले बन्द गरे स्वास्थ्य बिमा कार्यक्रम

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ का ३ अस्पतालले बन्द गरे स्वास्थ्य बिमा कार्यक्रम.

विराटनगर । सरकारबाट भुक्तानी नपाएको भन्दै प्रदेश १ का तीन ठूला अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका छन् । साउन १ गते रातिबाट विराटनगरको नोबेल मेडिकल कलेज, मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज र विर्तामोडको बि एण्ड सी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगतका सेवा बन्द गरेका हुन् । तीन वटै अस्पतालले बिमा कार्यक्रम बन्द गरेको […]

शिवसताक्षीमा नेपाल स्काउटको दिक्षान्त समारोह सम्पन्न

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा नेपाल स्काउटको दिक्षान्त समारोह सम्पन्न.

शिवसताक्षी । नेपाल स्काउट शिवसताक्षीले स्काउटको दिक्षान्त समारोह सम्पन्न गरेको छ । शिवसताक्षी नगरपालिकाको हलमा एक कार्यक्रम गर्दै स्काउटले शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोसन) र उपप्रमुख नरमाया कार्कीलाई दिक्षान्त गराएका हुन् । नेपाल स्काउट शिवसताक्षीको संरक्षकको रुपमा स्काउटको नगर समितिले प्रमुख तथा उपप्रमुखलाई दिक्षान्त गराएका नेपालल स्काउट शिवसताक्षीका संयोजक डिगम पराजुलीले जानकारी दिए । […]

काँकडभिट्टा-लौकही सडक निर्माण असाध्यै महँगो, एक किमीकै लागत ४७ करोड, एडीबीले ३८ अर्ब दिने

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on काँकडभिट्टा-लौकही सडक निर्माण असाध्यै महँगो, एक किमीकै लागत ४७ करोड, एडीबीले ३८ अर्ब दिने.

काठमाडौं । महेन्द्र राजमार्गमा पर्ने पूर्वको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक विस्तार नेपालमा कुनै पनि सडक परियोजनामा अहिलेसम्मकै खर्चिलो हुने देखिएको छ। यो सडक खण्ड निर्माणका लागि कुल ४६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना प्रमुख सुशीलबाबु ढकालले बताएका छन्। जसमा सडक, यस खण्डमा पर्ने पुलहरु र परामर्शदाताको शुल्क समेत सम्पूर्ण खर्चहरु जोडिएको छ। यसअनुसार कुल ९६ […]