कमल । नेपाल स्काउट को ७० औं स्थापना दिवसको उपलक्षमा आज नेपाल स्काउट कमल गाउँपालिका तदर्थ समितिको आयोजनामा केर्खामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ३२ जनाले रगतदान गरेका थिए । वाढीपहिरो, आगलागी लगायत अन्य विभिन्न विपद्का समस्यामा परेकालाई उद्धार गर्न स्काउटको महत्वपुर्ण .भूमिका […]
मेचीनगरमा भोलिदेखि नदिजन्य पदार्थ उत्खनन्मा रोक धुलाबारी । मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ । मेचीनगर नगरपालिकाले २०७९ जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर असार १ गतेदेखि भदौ मसान्त सम्म नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको हो । ‘मेचीनगरमा सार्वजनिक सूचना जारी गरेर नदिजन्य पदार्थहरू उत्खनन्मा प्रतिबन्ध लगाइएको छ’, नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीले […]
शिवसताक्षी । झापा शिवसताक्षी ६ मा रहेको एक मात्र पुरानो शिवगञ्ज बजारमा इन्टरकल ब्लक विच्छाइएको छ । इन्टरलक क्लक विच्छाइएपछि बजार सुन्दर सफा देखिएको छ । लामो समयपछि शिवगञ्ज बजारमा सुन्दरता थपिएको छ भने, व्यापारीहरुलाई समेत सहज हुने भएको छ । प्रदेश सरकारको ३८ लाख ४० हजार र उपभोक्ता समितिको ९ लाख ६० हजार लागतमा […]
दमक । पत्रकार मञ्च दमकको आठौं अधिवेशन तथा १२ औं साधारण सभाबाट अध्यक्षमा कमन देवान याक्खा सर्वसम्मत चयन भएका छन् । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यमा पत्रकार मञ्च दमकको सभाहलमा सम्पन्न अधिवेशनबाट देवानको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन भएका छन् । नवनिर्वाचित उपाध्यक्षमा गीता ढुङ्गाना, सचिवमा उमानाथ भण्डारी, सह(सचिवमा धनबहादुर थेवे निवाहाङ […]
विर्तामोड । झापाको विर्तामोडमा योगदान राष्ट्रको लागि सामाजिक संस्थाले रक्तदान कार्यक्रम गरेको छ। जसबाट ८३ प्रिन्ट रगत संकलन भएको हो । झापाका विभिन्न अस्पतालहरुमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको जिल्ला कार्य समिति झापाका अध्यक्ष प्रदिप कुमार संग्रौलाले बताए । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको थियो । यसैबीच योगदान […]
शिवसाक्षी । शिवसताक्षी नगरपालिकाको २०७९÷०८०को बजेट निर्माणको पूर्व संध्यामा नगरका महिलाहरुले छलफल चलाएका छन् । आउँदो आ।व।का लागि बजेट निर्माण गर्दै गर्दा शिवसताक्षीका महिलाहरु छलफलमा जुटेका हुन् । उनीहरुले महिलाहरुका समस्या, महिलाहरुलाई दीर्घकालिन रुपमा आय आर्जन हुने सीपहरु र विभिन्न योजनाहरुका विषयमा छलफल गरिएको छ । महिला हिंसा, घरेलु हिंसा सम्बन्धि कार्यक्रमहरु नगरमा सञ्चालन गर्नु […]
झापा । नेकपा एमालेका सांसद तथा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले बिर्तामोड नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख र उपप्रमुखलाई बधाई तथा शुभकामना दिएका छन् । शुक्रवार नगरपालिकाको कार्यालयमै उपस्थित भएर सांसद भट्टराईले नगरप्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई खादा लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । गभेटघाटका क्रममा नगरप्रमुख प्रसाईले बिर्तामोड नगरपालिकाको […]
शिवसताक्षी । पछिल्लो समय मानिसहरुको आयुर्वेदिक चिकित्सा पद्धतिप्रति आकर्षिक हुन थालेका छन् । विभिन्न दीर्घरोगी विरामीहरु अन्य उपचारमा भन्दा भरपर्दो उपचार भन्दै आयुर्वेदिक औषालयहरु धाउनेको संख्या बढ्न थालेको छ । झापा शिवसताक्षीको दूधे आयुर्वेदमा पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गराउनेको संख्या हुवात्तै बढेको छ । दूधे आयुर्वेदमा आज एकैदिन ३ सय ५० बढीले उपचार […]
झापा । बिर्तामोड नगरपालिकामा दर्ता शिविर सुरु भएको छ । वडा नम्बर १को किराँत याक्थुङ चुम्लुङ जिल्ला कार्यसमितिको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले निस्सा प्रदान गरेर शिविरको उद्घाटन गरेका हुन् । वडाध्यक्ष अग्नीप्रसाद पाण्डेको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा विवाह दर्ता र वसाईसराईको निस्सा वितरण गरीएको थियो । चन्द्रप्रसाद ढकाल र […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ मा जापान सरकारको सहयोगमा निर्माण गरिएको भवनको उद्घाटन सहित विद्यालयलाई हस्तान्तरण गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १ स्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयको जापान सरकारको सहयोगमा निर्माण गरिएको भवनको एक कार्यक्रमका बीच उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो । भवनको प्रमुख अतिथिद्वय शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा […]