Sajhamanch Archive

झापाको सुरुङ्गमा विपत व्यवस्थापन सम्बन्धि अभ्यास

Published: in विविधा, समाज by . Leave a Comment on झापाको सुरुङ्गमा विपत व्यवस्थापन सम्बन्धि अभ्यास.

सुरुङ्गा । झापाको सुरुङ्गमा विपत व्यवस्थापन सम्बन्धि बृहत अभ्यास गरिएको छ । झापा बाढीको उच्च जोखिम भएका क्षेत्रहरुलाई मध्यनजर राख्दै सरोकारवाला निकाय र सुरक्षा कर्मीहरुको सहभागीतामा विपत व्यवस्थापन सम्बन्धि अभ्यास गरिएको हो । कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सिमसारको विशाल पोखरीमा भएको विपद् व्यवस्थापन अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस सोसाइटी, स्वास्थ्यकर्मी र प्रशासनिक […]

नगर खेलकुद महासंघ तथा युवा संघले अग्नी पीडित नेम्वाङ्गको घर पुनःनिर्माण गरिदिने

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on नगर खेलकुद महासंघ तथा युवा संघले अग्नी पीडित नेम्वाङ्गको घर पुनःनिर्माण गरिदिने.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ धरमपुर स्थित अग्नी पीडित परिवारलाई नेकपा एमालेको भातृसंगठन नगर खेलकुद महासंघ तथा युवा संघको सक्रियता घर पुनः निर्माण गरिने भएको छ। गएको विहिीबार डम्बर वहादुर नेम्वाङको घरमा अचानक आगोलाग्दा ६ जनाको परिवार गाँस न बास भएको थियो । अग्नी पीडितको परिवारलाई नगर स्तरीय महासंघका अध्यक्ष अरुण चेम्जोङ घटना […]

भद्रपुरका नव निर्वाचित जनप्रतिनिधिलाई सम्मान

Published: in विविधा, समाज by . Leave a Comment on भद्रपुरका नव निर्वाचित जनप्रतिनिधिलाई सम्मान.

भद्रपुर । भद्रपुर १० स्थित कलवलगुरी कृषि सहकारी तथा वीपी टोल विकास संस्थाले भद्रपुरका नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान सम्पन्न गरेका छन् । सहकारीले आफ्नै कार्यालय परिसर कलवलगुरीमा र टोल विकास संस्थाले एकल महिला छाहारीमा नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी लगायत वडा सदस्यहरूलाई सम्मान गरेका हुन् […]

विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण

Published: in विविधा, समाज by . Leave a Comment on विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण.

बनियानी । “विश्व वातावरण” दिवसको अवसरमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश न. १ जिल्ला कार्य समिति झापा अन्तर्गतको कचनकवल प्रारम्भिक समितिको आयोजनामा वृक्षारोपण गरिएको छ । प्रणामी धर्मको आधारशिला “बातावरण स्वच्व राखौं” भन्ने मुल उदेश्यका साथ आज आईतबार विश्व वातावरण दिवसको अवसरमा पृथ्वीनगर–बनीयानी मन्दिर परिसरमा “वृक्षरोपण गरिएको हो । युवा परिषद झापाका अध्यक्ष टहलदास […]

ढुक्क हुनुहोस् शिक्षामा बजेट दोब्बरले विनियोजन हुन्छः नगरप्रमुख थोप्रा

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on ढुक्क हुनुहोस् शिक्षामा बजेट दोब्बरले विनियोजन हुन्छः नगरप्रमुख थोप्रा.

शिवसताक्षी । शिवसताक्षीमा रहेका सामुदायिक र निजी विद्यालयहरुमा एकरुपता ल्याउन व्यापक सुधार गर्नु पर्ने शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोसन)ले बताएका छन् । आज शिवसताक्षी दूधेमा नेपाल शिक्षक महासंघले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिसँग परिचय तथा बधाई कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले सरकारले तोकिएको दुई दिन विदालाई निजी विद्यालयहरुले लागु नगरेको बताए । उनले शिवसताक्षीमा सामुदायिक विद्यालयहरुको भौतिक […]

शिवसताक्षी उद्योग वाणिज्य संघद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई, निजी क्षेत्रसँग पनि सहकार्य गरेर अघि बढ्ने नगरप्रमुख थोप्राको भनाई

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षी उद्योग वाणिज्य संघद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई, निजी क्षेत्रसँग पनि सहकार्य गरेर अघि बढ्ने नगरप्रमुख थोप्राको भनाई.

शिवसताक्षी । झापाको शिवसताक्षी उद्योग बाणिज्य संघले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मानसहित बधाई दिएको छ । शनिबार शिवसताक्षी ६ स्थित आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो । कार्यक्रममा शिवसताक्षी उद्योग वाणिज्य संघ अध्यक्ष यामनाथले काफ्लेले शिवसताक्षी नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोसन), उपप्रमुख नरमाया कार्की लगायत नवनिर्वाचित जनप्रतिनिधिहरुलाई खादा […]

शिवसताक्षीमा सामुदायिक कुकुरहरुको स्थायी बन्ध्याकरण तथा रेविज विरुद्ध खोप सञ्चालनमा

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा सामुदायिक कुकुरहरुको स्थायी बन्ध्याकरण तथा रेविज विरुद्ध खोप सञ्चालनमा.

शिवसताक्षी । झापाको शिवसताक्षी सामुदायिक कुकुरहरुको स्थायी बन्ध्याकरण तथा रेविज विरुद्धका खोप सञ्चालन गरिएको छ । शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोग र पज सोसाइटी नेपालको आयोजनामा दुई दिने क्यापिङ्ग आजबाट सुरु भएको हो । शिवसताक्षी न.पा. ११ स्थित भूपू सैनिक संघको हलमा आज शनिबारबाट सुरु भएको छ भने भोली समापन गरिने छ । क्यापिङ्गको शिवसताक्षी नगरपालिका […]

शिवसताक्षी ११ का दुई जना निवर्तमान जनप्रतिनिधिलाई सम्मान

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षी ११ का दुई जना निवर्तमान जनप्रतिनिधिलाई सम्मान.

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. ११ का दुई जना निवर्तमान जनप्रतिनिधिलाई सम्मान सहित विदाई गरिएको छ । शिवसताक्षी नगरपालिकाको ११ नम्बर वडा कार्यालयले निर्वतमान वडाध्यक्ष भैरव कुमार श्रेष्ठ र महिला सदस्य गीता खरेललाई सम्मान सहित विदाई गरेको हो । वडा नं. ११ को कार्यालयमा उनीहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । नवनिर्वाचत वडाध्यक्ष बहादुर […]

सतासीधाम जेसीजद्वारा धरमपुरका अग्नी पीडितलाई सहयोग प्रदान

Published: in विविधा, समाज by . Leave a Comment on सतासीधाम जेसीजद्वारा धरमपुरका अग्नी पीडितलाई सहयोग प्रदान.

शिवसताक्षी । झापा शिवसताक्षी १ धरमपुरका अग्नी पीडितलाई सहयोग प्रदान गरिएको छ । शुक्रबार सतासीधाम जेसीजले अग्नी पीडित परिवारलाई सहयोग प्रदान गरेको हो । जेसीजले खाद्यन्य सामाग्री, सिरक, ढसना र अन्य लत्ताकपडा सहयोग प्रदान गरेको सतासीधाम जेसीजका वर्ष २०२२ अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीजको मुल […]

शिवसताक्षीका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सेवा निबृत्त कर्मचारीलाई विदाई

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सेवा निबृत्त कर्मचारीलाई विदाई.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नव निर्वाचत जनप्रतिनिधिहरुलाई स्वागत तथा अनिर्वाय अवकाश प्राप्त कर्मचारीहरुलाई विदाई गरिएको छ । नेपाल निजामति कर्मचारी संगठन नगर इकाई समिति शिवसताक्षीले शिवसताक्षीका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरेको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख, उप्रमुख, ११ वटा वडाका वडाध्यक्ष र वडासदस्यहरुलाई खादा तथा अविरले स्वागत गरेको नेपाल निजामति कर्मचारी संगठन शिवसताक्षीका अध्यक्ष विमल […]