Sajhamanch Archive

शिवसताक्षीका नव निर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र वितरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीका नव निर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र वितरण.

शिवसताक्षी । शिवसताक्षीका नव निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र वितरण गरिएको छ । निर्वाचन कार्यालयले एक कार्यक्रम गरी नव निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र प्रदान गरेको हो । कार्यक्रममा निर्वाचन अधिकृत मधु पोख्रेलले शिवसताक्षीका ५७ जना जनप्रतिनिधिहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । प्रमाण पत्र वितरणका क्रममा बोल्दै अधिकृत पोख्रेलले निर्वाचन सफल बनाउने सहयोग गर्ने राजनीतिक दल, […]

आफ्नो प्रतिबद्धता व्यक्त गर्दै एमालेका उम्मेद्वार गाउँ गाउँमा

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on आफ्नो प्रतिबद्धता व्यक्त गर्दै एमालेका उम्मेद्वार गाउँ गाउँमा.

बिर्तामोड । नेकपा एमालेबाट बिर्तामोडको नगरप्रमुख पदको उम्मेदवार पवित्रा महतारा प्रसाईले नगरभित्र निर्माण भएका सबै ज्येष्ठ नागरिक भवन, चौतारीहरुमा फ्रि–वाइफाई र पुस्तकालयको व्यवस्था गर्ने बताएकी छिन् बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चुनावी प्रचार अभियानका क्रममा विर्तामोड २मा आयोजना गरीएको कोण सभालाई सम्वोधन गर्दै नगरप्रमुखको उम्मेदवार प्रसाईले यस्तो बताएकी हुन् । उनले भौतिक पुर्वाधार,सडक,स्वास्थ्य,शिक्षा,कृषि,पशुपालन,पर्यटन […]

बुढाथोकी जनताको मात्र कुरा सुन्ने लोकप्रिय नेताः अग्नी खरेल

Published: in राजनीति, विविधा by . Leave a Comment on बुढाथोकी जनताको मात्र कुरा सुन्ने लोकप्रिय नेताः अग्नी खरेल.

मेचीनगर । नेकपा एमाले झापा इन्चार्ज अग्नी खरेलले मेचीनगरको मेयर पदका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी नेताहरुको कुरा नसुन्ने बरु जनताको कुरा मात्र सुन्ने लोकप्रिय नेता भएको बताएका छन् । सोमबार मेचीनगर–१३ स्थित चारआली चोकमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । एमालेका पोलिटव्युरो सदस्य समेत रहेका नेता खरेलले ०७४ को स्थानीय […]

को हुन् तुलसी खतिवडा ?

Published: in राजनीति, विविधा by . Leave a Comment on को हुन् तुलसी खतिवडा ?.

नेपालको कम्युनिष्ट आन्दोलनको एक अविचलित योद्धा हुन् तुलसी प्रसाद खतिवडा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.२ र ३ को दोसाँध खुदुनावारीमा उनको घर पर्छ । खतिवडाले शान्ति सामुदायिक वनको अध्यक्षको नेतृत्व समालेपछि अर्जुनधारा वडा –२ मा थप लोकप्रिय र मजबुत भए । सामाजिक संघसंस्थामा काम गर्दा कुशलतापूर्वक, आर्थिक पारदर्शिता सहित काम गर्न कुशल मानिने खतिवडा […]

शिवसताक्षी ११ मा विभिन्न पार्टी परित्याग गरी २२ बढी नेकपा एमालेमा प्रवेश

Published: in राजनीति, विविधा by . Leave a Comment on शिवसताक्षी ११ मा विभिन्न पार्टी परित्याग गरी २२ बढी नेकपा एमालेमा प्रवेश.

शिवसताक्षी । आसन्न स्थानीयतहको चुनाव नजिकदिै गर्दा शिवसताक्षीमा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् नेकपा एमाले शिवसताक्षी ११ मा नेपाली कांग्रेस, नकेपा माओवादी केन्द्र लगायत पार्टी परित्याग गरी २२ बढी नेकपा एमालेमा प्रवेस गरेका हुन् । आज नेकपा एमाले शिवसताक्षी ११ को चुनाव प्रचारप्रसार समितिको कार्यलयमा एक कार्यक्रमका बीच उनीहरु नेकपा एमालेमा […]

पत्रकार शान्तिराम बस्नेतद्वारा कांग्रेस लगायत घटक संस्थासमेत परित्याग गरेको घोषणा

Published: (Updated: ) in विविधा, विविधा by . Leave a Comment on पत्रकार शान्तिराम बस्नेतद्वारा कांग्रेस लगायत घटक संस्थासमेत परित्याग गरेको घोषणा.

विर्तामोड । प्रेस चौतारी नेपालका झापा सदस्य विनोद सापकोटा नेपाली कांग्रेसमा प्रवेश गरेको केही दिन नवित्दै प्रेस युनियन झापाका साधारण सदस्य तथा माई पश्चिमका पूर्व क्षेत्रिय सदस्य शान्तिराम बस्नेतले नेपाली कांग्रेस लगायत घटक संस्थासमेत परित्याग गरेको घोषणा गरेका छन् । शनिबार बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य साथै पार्टीका घटक संस्था नेपाल प्रेस […]

नेकपा एमाले विर्तामोडको प्रतिबद्धता पत्र सार्वजनिकः पूर्ण निशुल्क शिक्षा, डोमालाल रंगशालामा प्याराफिट निर्माण

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on नेकपा एमाले विर्तामोडको प्रतिबद्धता पत्र सार्वजनिकः पूर्ण निशुल्क शिक्षा, डोमालाल रंगशालामा प्याराफिट निर्माण.

बिर्तामोड । नेकपा एमालेले आसन्न निर्वाचनमा लागि तयार गरिएको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । नेकपा एमाले बिर्तामोड नगर कमिटीले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । नेकपा एमाले बिर्तामोड नगर कमिटीले जनमुखी कामहरुलाई समावेश गरेर प्रतिवद्वता पत्र नगरवासी समक्ष ल्याएको छ । प्रतिवद्वता पत्रमा सर्वसुलभ रुपमा प्राविधिक, व्यवसायिक र गुणस्तरीय शिक्षामा जोड दिइएको छ । […]

विर्तामोडमा लैङ्गिक संवेदनशीलता’ सम्बन्धी अन्तरक्रिया

Published: in विविधा, समाज by . Leave a Comment on विर्तामोडमा लैङ्गिक संवेदनशीलता’ सम्बन्धी अन्तरक्रिया.

बर्तामोड । पछिल्लो समय सञ्चारमाध्यमले महिलाको सवाललाई प्राथमिकता दिन थालेको एक कार्यक्रममा सञ्चार क्षेत्रका विज्ञहरुले बताएका छन् । मिडिया एक्सन नेपालले आयोजना गरेको ‘नेपालका समाचार कक्ष र मिडिया सामग्रीमा लैङ्गिक संवेदनशीलता’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सञ्चार क्षेत्रका विज्ञहरुले पछिल्लो समय सञ्चार क्षेत्रले महिलाका हरेक सवाललाई प्रथमिकता दिएको उल्लेख गरे । उनीहरुले पछिल्लो समय मिडियामा महिलाको संख्यात्मक […]

भद्रपुरमा नमुना मतदान

Published: in विविधा, समाज by . Leave a Comment on भद्रपुरमा नमुना मतदान.

भद्रपुर । स्थानीय तह निर्वाचनमा मतदान प्रकृया सहज र अधिक सहभागीताका लगि निर्वाचन कार्यालय झापाले भद्रपुरमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ । सांकेतिक चुनाव चिन्ह राखेर स्थानीय तहका ७ वटा पदमा मतदान गर्न मेची क्याम्पसका विद्यार्थीलाई अवसर दिदै नमुना मतदान सम्पन्न गरिएको हो । प्रमुख निर्वाचन अधिकृत गिरिराज गौतम मतदान केन्द्र प्रमुख र झापाका […]

कारितास नेपालद्वारा विद्यालय सुरक्षा सामाय्री हस्तान्तरण

Published: in विविधा, समाज by . Leave a Comment on कारितास नेपालद्वारा विद्यालय सुरक्षा सामाय्री हस्तान्तरण.

कमल । कारितास नेपालद्वारा विद्यालय सुरक्षा सामाय्री हस्तान्तरण गरिएको छ । झापाको कमल गाउँपालिका स्थित विपद्को जोखिममा परेका विद्यालयलाई विद्यालय सुरक्षा सामाय्री हस्तान्तरण गरिएको छ । कारितास नेपालको विद्यालयमा आधारित विपद् जोखिम न्युनिकरण परियोजना अन्तरगत गाउँपालिका भित्र जोखिममा परेका ७ वटा सामुदायिक विद्यालयलाई सुरक्षा सामाग्री हस्तान्तरण गरिएको र यस्ता सामाग्रीले विपद्का समयमा विध्यालयलाई सहयोग पुग्ने […]