Sajhamanch Archive

नेकपा एमाले शिवसताक्षीमा ३ हजार १ सदस्य निर्वाचन कमिटी गठन

Published: in राजनीति, विविधा by . Leave a Comment on नेकपा एमाले शिवसताक्षीमा ३ हजार १ सदस्य निर्वाचन कमिटी गठन.

शिवसताक्षी । नेकपमा एमाले शिवसतक्षीले स्थानीयतह निर्वाचनमा लागि निर्वाचन संयोजन समिति गठन गरेको छ । झापाको शिवसताक्षीमा नेकपा एमालेले निर्वाचन संयोजन समिति गठन गरेको छ । नेकपा एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य राजिव घिमिरेको संयोजकत्वमा ३ हजार १ सदस्यीय निर्वाचन संयोजन समिति गठन भएको हो । शिवसताक्षी नगरपालिकाको दुधे स्थित पार्टीको निर्वाचन सम्पर्क कार्यालयमा आयोजित […]

प्रदेश नं १ स्तरीय अप्रावासी हकहित संरक्षण सञ्जाल गठन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on प्रदेश नं १ स्तरीय अप्रावासी हकहित संरक्षण सञ्जाल गठन.

भद्रपुर । आप्रवासीको हकहितका लागि सुरक्षित आप्रवासन परियोजना (सामी) सञ्चालन भइरहेका प्रदेश नं १ का ८ जिल्लाका जिल्लास्तरीय प्रतिनिधिहरूको भेलाले प्रदेश नं १ स्तरीय आप्रवासी हकहित संरक्षण सञ्जाल तदर्थ समिति गठन गरेको छ । यही बैशाख ५ र ६ गते सम्पन्न भेलाले झापाका लेखनाथ खतिवडाको अध्यक्षतामा २१ सदस्यीय सञ्जाल गठन गरेको हो । हाललाई १५ […]

कर्मचारी संगठन स्थापनाको २३ औ वर्ष प्रवेशको अवसरमा सम्मान सहित विदाई कार्यक्रम

Published: in विविधा, समाज by . Leave a Comment on कर्मचारी संगठन स्थापनाको २३ औ वर्ष प्रवेशको अवसरमा सम्मान सहित विदाई कार्यक्रम.

भद्रपुर । नेपाल निजामती कर्मचारी संगठनको २३ औं स्थापना दिवसको अवसर पारेर विविध कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन झापाले संगठन स्थापनाको २३ औं वर्ष प्रवेशको अवसरमा संगठनमा आबद्ध अवकास प्राप्त कर्मचारीलाई विदाई सहित सम्मान र नव प्रवेशी कर्मचारीहरुलाई संगठनमा स्वागत सम्मान गरेको हो । प्रदेश सांसद बसन्तकुमार बानियाको प्रमुख आतिथ्यतामा चन्द्रगढीमा […]

कमल गाउँपालिकाद्वारा कृषकलाई धान रोप्ने मेसिन प्रदान

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाद्वारा कृषकलाई धान रोप्ने मेसिन प्रदान.

झापाको कमल गाउँपालिकाले आज एक कार्यक्रमका बिच कृषकलाई धान रोप्ने मेशीन प्रदान गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको कार्यक्रम अन्तरगत प्रदेश सरकार बाट २५ प्रतिशत लागत साझेदारीमा लखनपुर स्थित साना किसान कृषी सहकारी सस्था मार्फत कृषकलाई धानरोप्ने मेसिन प्रदान गरेको हो । अधिकांश कमल गाउँपालिका बासी कृषिमा निर्भर भएकाले पालिकाले दिएको मेसिन धान रोप्न […]

बैसाख ७ गतेबाट प्रथम बिर्तामोड फुड फेस्टिबल हुने

Published: in खेलकुद, विविधा, समाज by . Leave a Comment on बैसाख ७ गतेबाट प्रथम बिर्तामोड फुड फेस्टिबल हुने.

बिर्तामोड । कोरोना कहरका कारण अस्तब्यस्त भएको होटल ब्यवसायलाई प्रवद्र्धन गर्ने उद्धेश्यले झापाको बिर्तामोडमा प्रथम बिर्तामोड फुड फेस्टिबल महोत्सव हुने भएको छ । होटल ब्यवसायी संघ झापाको आयोजनामा वैशाख ७ गतेबाट २१ गतेसम्म महोत्सवको आयोजना गरिएको अध्यक्ष इन्दिरा श्रष्ठले बताइन् । महोत्सवमा मौलिक परम्परा र परिकारलाई प्रथमिकता दिइने बताइएको छ । नयाँ वर्ष पार्क जानेबाटो […]

शिवसताक्षी वडा नं. ८ का ३५ दलित विद्यार्थीलाई व्याग वितरण

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षी वडा नं. ८ का ३५ दलित विद्यार्थीलाई व्याग वितरण.

शिवसताक्षी । झापाको शिवसताक्षीमा सामुदायिक विद्यालयका दलित विद्यार्थीहरुलार्य व्याग वितरण गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ८ बाट विनियोजित ५० हजार बराबरको दलित विद्यार्थीलाई स्कुल व्याग वितरण गरिएको हो । उक्त व्याग शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले वितरण गरेकी हुन् । वडा नं. ८ का ६ सामुदायिक विद्यालयका ३५ जना दलित छात्र छात्रालाई व्याग […]

प्रेस चौतारीले चुनाव प्रचारलाई व्यवस्थित गर्ने

Published: in विविधा, समाज by . Leave a Comment on प्रेस चौतारीले चुनाव प्रचारलाई व्यवस्थित गर्ने.

विराटनगर । प्रेस चौतारी प्रदेश १ ले आगामी स्थानीय तहको निर्वाचनको प्रचार प्रसारलाई व्यवस्थित गर्ने भएको छ । १४ वटै जिल्लामा प्रचार डेक्स स्थापना गरी सूचना प्रविधिको उच्चतम प्रयोगबाट प्रचार प्रसारलाई ब्यवस्थित र ब्यापक बनाउने भएको हो । एमाले प्रदेश नं. १ कमिटी प्रचार विभागको आयोजना र प्रेस चौतारी नेपाल १ नम्वर प्रदेश कमिटीको ब्यवस्थापनमा […]

प्राधिकरणले किन्यो २० विद्युतीय गाडी, चालकले मानेनन् चलाउन

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on प्राधिकरणले किन्यो २० विद्युतीय गाडी, चालकले मानेनन् चलाउन.

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले एकैसाथ २० वटा विद्युतीय सवारी किनेको छ । प्राधिकरणले ‘टाटा नेक्सन ईभी’ किनेपछि प्राधिकरणमा कार्यरत चालकहरु आफूलाई विद्युतीय गाडी चलाउने जिम्मेवारी नदिलाउन भन्दै आन्तरिक ‘लबिइङ’मा लागेका छन् । विद्युतीय सवारीमा तेलको सुविधा पनि नपाइने र मर्मत समभार शुल्क ज्यादै न्यून हुने भएकाले अतिरिक्त आम्दनी गुम्ने डरले चालकहरु त्यस्ता सवारी आफूले […]

युवासंघ र युथ फोर्सले आगलागी पीडितको घर बनाइदिँदै

Published: in विविधा, समाज by . Leave a Comment on युवासंघ र युथ फोर्सले आगलागी पीडितको घर बनाइदिँदै.

बुद्धशान्ति । आगलागीका कारण घर जले पछि विचल्लीमा परेको एक परिवारको घर युवा संघ र युथ फोर्स बुद्धशान्तिले निर्माण गरिरहेको छ । बुद्धशान्ति ५ पानीघट्टाका पेम्बा शेर्पाको घर आफूहरूले बनाइरहेको युवा संघ बुद्धशान्तिका अध्यक्ष पवन खतिवडाले बताएका छन् । युवासंघले घर निर्माणका लागि विभिन्न सामग्री जुटाएर घर निर्माण सम्पन्न गर्न लागेको उनको भनाई छ । […]

डिएसपी गिरीलाई केर्खामा स्वागत

Published: in विविधा, समाज by . Leave a Comment on डिएसपी गिरीलाई केर्खामा स्वागत.

कमल । ईलाका प्रहरी कार्यालय दमकमा सरुवा भई आएका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीलाई आज एक कार्यक्रमका बिच प्रहरी चौकी केर्खामा स्वागत तथा सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय, पुर्व नवलपरासीबाट ईलाका प्रहरी कार्यालय दमकको प्रमुखमा एक हप्ता अगाडी सरुवा भई आएका डिएसपी गिरीलाई स्थानिय वासीले स्वागत गरेका हुन् । नेपाल प्रहरीले शान्ति […]