Sajhamanch Archive

भद्रपुरमा मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको सचेतना

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on भद्रपुरमा मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको सचेतना.

भद्रपुर । सानाहातहरू नेपाल भद्रपुरको आयोजनामा भद्रपुरमा एक दिने मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरिको छ । संस्थाका अध्यक्ष जगत वाग्लेको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो । भद्रपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मनोज सुब्बा विशिष्ट अतिथि रहेको कार्यक्रममा सस्थाको कार्य बारे संस्थाका […]

आर्दश स्कुल अफ म्यानेज्मेन्टको “आर्दश चिन्तन ” सम्पन्न

Published: in विविधा, समाज by . Leave a Comment on आर्दश स्कुल अफ म्यानेज्मेन्टको “आर्दश चिन्तन ” सम्पन्न.

विर्तामोड । आर्दश स्कुल अफ म्यानेज्मेन्ट, विर्तामोड झापाको प्रत्येक दुई महिनामा हुने “आर्दश चिन्तन ” कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी तथा समुदाय माझ देशमै ख्याति प्राप्त व्यक्तित्वलाई समावेश गरिने यस कार्यक्रममा यो पटक अल्ट्र धाविका मिरा राई र कलेजका भुतपूर्व विद्यार्थी तथा नेपाल आइडल सिजन ४ का फस्ट रनर अप नामङ्ेल तामाङलाई सम्मान गरिएको […]

सतासीधाम जेसीजद्वारा निर्मित सामुदायिक कभर्डलको उद्घाटन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सतासीधाम जेसीजद्वारा निर्मित सामुदायिक कभर्डलको उद्घाटन.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको सतासीधाम जेसीजद्वारा निर्मित सामुदायिक कभर्डहलको उद्घाटन गरिएको छ । शिवसताक्षीको दुधेमा एक कार्यक्रमका बीच कृषि मन्त्री माननीय झलकबहादुर दर्लामले उक्त कर्भडहलको उद्घाटन गरेका हुन् । २०७४ सालमा सतासीधाम जेसीजले  जग्गा खरिद गरेपछि जेसीज कभर्डहल निर्माणमा जुटेको थियो । प्रदेश सरकारको २२ लाख ५० हजार, शिवसताक्षी नगरपालिकाको ५ लाख र स्थानिय […]

शिवसताक्षीमा बन्ने भयो, अत्याधुनिक फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा बन्ने भयो, अत्याधुनिक फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र.

शिवसताक्षी । झापाको शिवसताक्षीमा अत्याधुनिक फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण हुने भएको छ । शिवसताक्षीको वडा नं. ७ स्थित झारबारीमा नगरपािलकाले अत्याधुनिक प्रकृतिको फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि आज शिल्यान्यास गरेको हो । शिवसताक्षी नगरप्रमुख र उपप्रमुख लगायत जनप्रतिनिधिहरुले उक्त फोहोर व्यवस्थापन केन्द्रको शिल्यान्यस गरेका हुन् । शिल्यान्यासका क्रममा बोल्दै नगरप्रमुख सेर्माले नगरपालिकाले नगरबासीका […]

शिवसताक्षीमा दुई वडा कार्यालय भवनको शिल्यान्यस

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा दुई वडा कार्यालय भवनको शिल्यान्यस.

शिवसतसाक्षी । झापा शिवसताक्षीमा दुई वडा कार्यालय भवन निर्माणका लागि शिल्यान्यस गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९ र १० को वडा कार्यालय शिल्यान्यस गरिएको हो । वडा नं. ९ को यलम्बर चौकदेखि २ सय मिटर दक्षिण र वडा नं. १० के एन के स्पोटिङ्ग क्लबसँगै जोडिएको जग्गामा नगरप्रमुख चन्द्रकुमार शेर्मा र नगर उपप्रमुख […]

शिवसताक्षी वडा नं. ८ का स्वयमसेविकालाई साइकल र कृषकलाई स्प्रे ट्यांकी वितरण

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी वडा नं. ८ का स्वयमसेविकालाई साइकल र कृषकलाई स्प्रे ट्यांकी वितरण.

शिवसताक्षी । झापा शिवसताक्षीका स्वास्थ्य सेविकालाई साइकलत तथा कृषकलाई स्प्रे ट्यांकी वितरण गरिएको छ । वडाले कार्यक्रमा नौमति बाजा पनि वितरण गरेको थियो । शिवताक्षीको वडा नं. ८ को कार्यालयले वडाका ५ जना स्वयमसेविका २ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई साइकल तथा ८५ जना कृषकलाई स्प्रे ट्यांकी, एक सेट नौमति बाजा वितरण गरिएको हो । […]

कमल गाउँपालिका स्तरिय वुद्धिजीवि परिषदमा नयाँ कार्य समिति चयन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on कमल गाउँपालिका स्तरिय वुद्धिजीवि परिषदमा नयाँ कार्य समिति चयन.

कमल । झापाको कमल गाउँपालिकामा आज गाउँपालिका स्तरिय नेपाल वुद्धिजीवि परिषदको प्रथम भेला सम्पन्न भएको छ । कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको सभाहलमा सम्पन्न नेकपा एमाले निकट वुद्धिजीवि परिषदको भेलाबाट तदर्थ समिती समेत गठन गरिएको छ । समितीको अध्यक्षमा रुकमान सुब्बा, उपाध्यक्ष गोविन्द प्रसाद पौडेल सचिव टीकादक्त गौतम सह सचिव निर्मल गड्तौला […]

हरिकीर्तन मुक्तेश्वर शिवालय मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on हरिकीर्तन मुक्तेश्वर शिवालय मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु.

कमल  । झापाको कमल गाउँपालिका वडा नम्वर ३ स्थित श्री हरिकीर्तन मुक्तेश्वर शिवालय मन्दिर मा आज बाट २५ औं वार्षिक अनुष्ठनमा साथै श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । आज शोभायात्रा सहित मण्डपपुजा गरेर उद्घाटन गरिएको सप्ताह ज्ञान महायज्ञ आगामी चैत्र १७ गते ब्रतबन्ध, पुर्णाहति, तिलक प्रसाद वितरण गरि समापन गरिने छ […]

लेटाङ घटना निन्दनीय, शिक्षाको अधिकार सुनिश्चित गर्न इन्सेकको आग्रह

Published: in विविधा, समाज by . Leave a Comment on लेटाङ घटना निन्दनीय, शिक्षाको अधिकार सुनिश्चित गर्न इन्सेकको आग्रह.

विराटनगर। मोरङको लेटाङ नगरपालिका–५ मा चैत ६ गते २६ वर्षीया महिलाप्रहरी उर्मिलाश्रेष्ठको हत्याभएको घटनामा इन्सेक प्रदेश १, कार्यालय विराटनगरले आज विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सनाएवं निन्दा गरेको छ । इन्सेकले विज्ञप्ति मार्फत् नागरिकको बाँच्नपाउने अधिकार खोसिएको भन्दै घटनाको भत्र्सना र निन्दा गरेको हो । प्रदेश संयोजक सोमराज थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा “लेटाङ नगरपालिका–५ खेरूवा स्थित शिक्षाविकास […]

विर्तामोडमा नेपाल सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य रोडम्याप सम्बन्धि अभिमुखीकरण

Published: in विविधा, समाज by . Leave a Comment on विर्तामोडमा नेपाल सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य रोडम्याप सम्बन्धि अभिमुखीकरण.

विर्तामोड । नेपाल सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य रोडम्याप २०३० सम्वन्धि एक दिन अभिमुखीकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बिहीबार होटल ग्राण्ड प्यासिफिकमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको नगरप्रमुख ध्रवकुमार शिवाकोटीले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले गर्भदेखिनै रेखदेख गर्दा तिनिधि मात्र आमा र बच्चाको स्वास्थ्य […]