Sajhamanch Archive

घैलाडुबामा ५० लाख बढीको लागतमा कवर्ड हल संचालनमा

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on घैलाडुबामा ५० लाख बढीको लागतमा कवर्ड हल संचालनमा.

कनकाई । झापाको कनकाई ९ स्थित घैलाडुवामा कवर्ड हल संचालनमा आएको छ । कनकाई नगरकै पहिलो कवर्ड हल संचालनमा आएसँगै सबै उमेर समूहका स्थानीयबासीले भरपुर मनोरञ्जन लिने विश्वास गरिएको छ । प्रदेश सभा सदस्य एकराज कार्की एवम् कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलबाट संयुक्त रुपमा उद्घाटन भएको कवर्ड हल ५० लाख ५० हजारको लागतमा निर्माण सम्पन्न […]

युक्रेनको राजधानी कीभ कब्जा गर्न अघि बढिरहेको रुसी सेना र युक्रेनी सेनाबीच भीषण युद्ध

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on युक्रेनको राजधानी कीभ कब्जा गर्न अघि बढिरहेको रुसी सेना र युक्रेनी सेनाबीच भीषण युद्ध.

एजेन्सी । रुसले युक्रेनको राजधानी कीभ कब्जाको लागि गरिरहेको लडाई अन्तिम चरणमा पुगेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी सेनाले कीभलाई तीन तर्फबाट घेरेको छ । कीभ कब्जाका लागि अघि बढिरहेको रुसी सेनालाई युक्रेनी सेनाले हिम्मत नहारी रोक्ने प्रयास गरिरहेको छ । अहिले रुसी र युक्रेनी सेनाबीच भीषण युद्ध भइरहेको पनि संचारमाध्यमहरुले जनाएका छन् । […]

माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पेसीमा

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पेसीमा.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ जनाविरुद्ध दायर रिटको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जनाको सांसद पद, एकीकृत समाजवादी पार्टीको वैधानिकता र सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिट आइतबारको पेसीमा चढेको हो । एकीकृत समाजवादी पार्टीको वैधानिकता, माधवकुमार नेपाललगायतका सांसद […]

श्रमिक संघ (काउन) झापामा नयाँ कार्य समिति चयन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on श्रमिक संघ (काउन) झापामा नयाँ कार्य समिति चयन.

बिर्तामोड । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) झापाको सातौ जिल्ला अधिबेशनले सिरतलाल राजबंशीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । सर्बसम्मत रुपमा गठित समितिको उपाध्यक्षमा केदार राजबंशी, महिला उपाध्यक्षमा कबिता रामई सचिबमा सन्जय शेख, सहसचिबमा प्रभुलाल राजबंशी र कोषाध्यक्षमा नितानन्द राजबंशी चयन भएका छन् । समितिका सदस्यहरुमा रामलाल राजबंशी, रुद्रबहादुर निरौला, बिपिन […]

सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले हेर्न थाल्यो, सवारी साधनमा मापदण्ड

Published: in विविधा, समाज by . Leave a Comment on सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले हेर्न थाल्यो, सवारी साधनमा मापदण्ड.

भद्रपुर । भद्रपुर १० स्थित सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले सार्वजनिक सवारी साधनमा सरकारले तोकेको मापदण्ड पालना भए नभएको अनुगमन गरेको छ । ट्राफिक प्रहरीसित समन्वय गरी केन्द्रले जेष्ट नागरिक लक्षित सार्वजनिक बसहरूमा आरक्षण सिट र भाडादरको ५० प्रतिशत छुटको व्यवस्था भए नभएको अनुगमन गरेको हो । केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठक र सचिव धनप्रसाद शिवाकोटीको […]

विर्तामोडमा ‘मिस्टर कञ्चनजंघा वडि विल्डिङ्ग च्याम्पियनसिप’ प्रतियोगिता सुरु

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on विर्तामोडमा ‘मिस्टर कञ्चनजंघा वडि विल्डिङ्ग च्याम्पियनसिप’ प्रतियोगिता सुरु.

विर्तामोड । प्रदेश नम्बर १ कै सर्वाधिक राशिको ‘मिस्टर कञ्चनजंघा वडि विल्डिङ्ग च्याम्पियनसिप’ प्रतियोगिता बिर्तामोडमा सुरु भएको छ । वडि विल्डिङ्ग च्याम्पियनसिपको पहिलो दिन शुक्रवार अतिथिसदनमा प्रि जर्जिङ राउण्ड सम्पन्न भयो । प्रि–जर्जिङ राउण्डको कार्यक्रमका प्रमुख अतिथि बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भयो । प्रतियोगितामा विभिन्न जिल्लाबाट सहभागी भएका ४४ […]

कनकाईमा ज्यष्ठ नागरिकको मुटु परिक्षणकालागि रगत संकलन

Published: in विविधा, समाज by . Leave a Comment on कनकाईमा ज्यष्ठ नागरिकको मुटु परिक्षणकालागि रगत संकलन.

कनकाई र झापाको कनकाईमा नेपाल हृदय रोग निवारण प्रतिष्ठानले नगर क्षेत्रका ५० जना ज्येष्ठ नागरिकको मुटु रोगसँग सम्बन्धित स्वास्थ्य परिक्षणकालागि रगत संकलन गरेको छ । स्वास्थ्यको पहुँचबाट टाढा रहेका ग्रामिण समुदायका जेष्ठ नागरिकको लिपिड प्रोफाएल परिक्षणकालागि रगत संकलन गरिएको प्रतिष्ठान झापाका अध्यक्ष कुमारमणि पोखरेलले बताए । लक्षित समुदायलाई मुटु रोगको उपचारमा सहजिकरण र सहयोग गर्ने […]

अध्यक्ष कपः धनकुटा फुटवल क्लबलाई हराउँदै एपी. एफ.पकली विजयी

Published: in खेलकुद, विविधा, स्थानीय तह by . Leave a Comment on अध्यक्ष कपः धनकुटा फुटवल क्लबलाई हराउँदै एपी. एफ.पकली विजयी.

कमल । कमल गाउँपालिकाको केर्खा खेल मैदानमा जारी प्रदेशस्तरीय प्रथम अध्यक्ष कप फुटबल प्रतियोगितामा एपी एफ पकली विजयी भएको छ । विहीबार भएको खेलमा धनकुटा फुटवल क्वल, धनकुटा लाई ५– ०को गोल अन्तरले हराउदै एपी. एफ.पकली सुनसरी विजयी भएको हो । आजको खेलको म्यान अफ दी म्याच एपी एफका रोमन भुजेल घोषित भए । उनले […]

झापामा मोटरसाइकल चोरी गर्ने गिरोह सार्वजनिक

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on झापामा मोटरसाइकल चोरी गर्ने गिरोह सार्वजनिक.

बिर्तामोड । झापामा मोटरसाइकल चोरीमा संलग्न एक गिरोहलाई सार्वजनिक गरिएको छ । विभिन्न स्थानबाट चोरी भएका ७ वटा मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय झापा पत्रकार सम्मेलन गरी ले एक भारतीयसहित ६ जनालाई सार्वजनिक गरेको हो । झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्दै विक्रि कार्यमा संलग्न भद्रपुर –७ का २१ वर्षीय प्रकाश सहनी, सोही वडाका २४ वर्षीय […]

संखुवासभाबाट दमक आउँदै गरेको बस दुर्घटना, १३ जनाको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on संखुवासभाबाट दमक आउँदै गरेको बस दुर्घटना, १३ जनाको मृत्यु.

संखुवासभा । संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा भएको छ । दुर्घटनामा परी १३ यात्रुको मृत्यु भएको छ । आज (बिहीबार) बिहान मादी नगरपालिका –६ को पुलुड्डस्थित सात घुम्तीमा बस दुर्घटना भएको थियो । हालसम्म दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार […]