Sajhamanch Archive

शिवसताक्षी उद्योग वाणिज्य संघको आसन्न चुनावकालाई गठबन्धनका तर्फबाट उमेद्वारी घोषणा

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षी उद्योग वाणिज्य संघको आसन्न चुनावकालाई गठबन्धनका तर्फबाट उमेद्वारी घोषणा.

शिवसताक्षी । शिवसताक्षी नगर उद्योग बाणिज्य संघमा गठबन्धनको प्यालनले उमेद्वारी घोषणा गरेको छ । नेपाली काग्रेस, नेकपा ( माओवादी केन्द्र) नेकपा एकिकृत समाजबादीको गठबन्धनको प्यानलले उमेद्वारी घोषणा गरेको हो । शनिबार शिवसताक्षीको जनअदर्श माविमा एक कार्यक्रमका बीच उम्मेद्बारी घोषणा गरेको हो । गठबन्धनले शिवसताक्षी उद्योग वाणिज्यको अध्यक्षमा याम काफ्लेलाई घोषणा गरेको छ । जसको वरिष्ठ […]

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ सय १९ जना पीडित

Published: in विविधा, समाज by . Leave a Comment on मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ सय १९ जना पीडित.

विराटनगर । प्रदेश १ मा एक वर्षको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ सय १९ जना पीडित भएका छन् । सन् २०२१ जनवरी देखि डिसेम्वर सम्मकोे अवधिमा राज्य पक्षबाट ३० जना र अन्य पक्षबाट ८८९ जना पीडित भएको अनौपचरिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालयले जनाएको छ । विराटनगरमा आज ३० औं […]

निजामती कर्मचारी संगठन बिर्तामोडको नयाँ कार्य समिति चयन

Published: in विविधा, समाज by . Leave a Comment on निजामती कर्मचारी संगठन बिर्तामोडको नयाँ कार्य समिति चयन.

झापा । नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडको अध्यक्षमा मोहन सुवेदी सर्वसम्मत चयन भएका छन् । संगठनको शनिबार बिर्तामोडमा सम्पन्न प्रथम अधिवेशनबाट सुवेदीको अध्यक्षतामा २५ सस्दीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरिएको हो । समितिको उपाध्यक्षमा राजेन्द्र खतिवडा,महिला उपाध्यक्षमा सावित्रा दाहाल,सचिवमा टिका अधिकारी, सहसचिवमा रुपमान थलङ्ग र कोषाध्यक्षमा चेतकुमारी बराल रहेका छन् । यस्तै समितिको सदस्यहरुमा अम्विका […]

प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण भएको छ । १७० जनाको पीसीआर परीक्षण गर्दा ८ र ३५१ ज्नाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा ३–३ र झापामा २ जनामा संक्रमण भएको हो । मोरङको […]

हनुमान टोल विकासको दोस्रो वार्षिक सभा सम्पन्न

Published: in विविधा, समाज by . Leave a Comment on हनुमान टोल विकासको दोस्रो वार्षिक सभा सम्पन्न.

भद्रपुर । भद्रपुर १० स्थित हनुमान टोल विकास संस्थाको दोश्रो साधारण सभाको अवसर पारेर टोलका दुई जना अग्रज व्यक्तित्वलाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथोकीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा टोलका जेष्ठ नागरिक कौशिला वराल र हिरादेवि सुवेदीलाई सम्मान गरिएको हो । कार्यक्रममा भद्रपुर नगरपालिका सामाजिक विकाश शाखा प्रमुख […]

लेखापढी कानुन व्यवसायी एसोसिएसनको सभामा उत्कृष्ठ व्यवसायी सम्मानित

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on लेखापढी कानुन व्यवसायी एसोसिएसनको सभामा उत्कृष्ठ व्यवसायी सम्मानित.

भद्रपुर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन भद्रपुर इकाईको १५ औं वार्षिक सभाको अवसर पारेर उत्कृष्ठ सम्मान तथा स्मारिका बिमोचन गरिएको छ । इकाई समितिका अध्यक्ष लोकनाथ भट्टराईको अध्यक्षता तथा संविधान सभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यमा उत्कृष्ट व्यवसायी तथा सन्तति सम्मान र इकाइको विगत वर्तमान झल्कने स्मारिकाको विमोचन गरिएको हो । कार्यक्रममा शतप्रतिशत लिखत […]

साझा मञ्च कर्मी भट्टराई पुरस्कृत, प्रेस क्लबको भवन निर्माणका लागि उनैले दिए १५ हजार सहयोग

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on साझा मञ्च कर्मी भट्टराई पुरस्कृत, प्रेस क्लबको भवन निर्माणका लागि उनैले दिए १५ हजार सहयोग.

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको सताक्षी प्रेस क्लबले पत्रकार सरोज भट्टाराईलाई सम्मान तथा पुरस्कृत गरेको छ । सताक्षी प्रेस क्लबले पाँचौ वार्षिक साधारण सभाको अवसर पारेर मनाहाङ्ग सेलिङ स्मृति पत्रकारिता पुरस्कारबाट नगद १० हजार सहित पत्रकार भट्टराई सम्मान गरेको हो । ग्रामिण क्षेत्रमा रहेर लामो समय व्यवसायिक रुपमा काम गरेको भन्दै साझा मञ्च डट कमका […]

प्रदेश १ मा ९६ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ९६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण भएको छ । ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ९, झापामा ४, धनकुटामा २, भोजपुर, तेहृथुम र पाँचथरमा १–१ […]

सतासीधाम जेसीजका पूर्व अध्यक्ष भट्टराईलाई नेपाल जेसीजले दियो, महत्वपूर्ण जिम्मेवारी

Published: in विविधा, समाज by . Leave a Comment on सतासीधाम जेसीजका पूर्व अध्यक्ष भट्टराईलाई नेपाल जेसीजले दियो, महत्वपूर्ण जिम्मेवारी.

शिवसताक्षी । सतासीधाम जेसीजका पूर्व अध्यक्ष महेन्द्र भट्टराईलाई नेपाल जेसीजले महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ । नेपाल जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी सिनेटर लालमणि भण्रीले नेपाल जेसीजको योजना जेसीज भिलेजको नेशनल को–अडिनेटरमा मनोनित गरेका हुन् । सतासीधाम जेसीज बर्ष २०१८ का अध्यक्ष भट्टराई २०२० मा नेपाल जेसीजको एनजीओ÷आईएनजिओ को–अडिनेटरमा मनोनित भएका थिए । उनको […]

प्रदेश १ मा ११६ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ११६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना संक्रमण भएको छ । ४५२ जनाको पीसीआर परीक्षण गर्दा ६६ र ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, झापामा १५, सुनसरीमा १३, इलाम र तेहृथुममा २–२, संखुवासभामा १ र […]