Sajhamanch Archive

प्रदेश सांसद दर्लामीलाई पितृशोक

Published: in विविधा, समाज by . Leave a Comment on प्रदेश सांसद दर्लामीलाई पितृशोक.

शिवसताक्षी । झापा क्षेत्र नम्बर ४ (क) का प्रदेश सांसद झलकसिंह दर्लामीलाई पितृशोक परेको छ । नेकपा माओवादी केन्द्रका झापा जिल्ला सह–इन्चार्ज समेत रहेका नेता दर्लामीका पिजाती नरबहादुर दर्लार्मी मगरको ८५ बर्षको उमेरमा विहीवार साँझ ६ः३० बजे निधन भएको सांसद दर्लामीका स्वकीय सचिव दुर्गा नेम्वाङ्गले जानकारी दिएका छन् । करिव ६ महिना अघिदेखि ब्रेन ट्य्रुमर […]

कोशी कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुने

Published: in विविधा by . Leave a Comment on कोशी कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुने.

विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा अक्सिजनको अभाव नहुने गरि सरकारले प्रवन्ध मिलाएको छ । सामाजिक विकास मन्त्री जयराम यादवले कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुनेगरि प्रवन्ध गर्नका लागि आज मन्त्रालयमा अक्सिजन आपुर्तीकर्ताहरुसँग छलफल गरेका छन् । आपुर्तीकर्ता उद्योगका प्रतिनिधिहरुले मन्त्री यादव समक्ष कोभिड अस्पतालमा अक्सिजनको कुनै अभाव हुन […]

प्रदेश १ मा ८९१ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ८९१ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटामा १५, इलाम, संखुवासभा र […]

प्रदेश १ मा १०७१ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १०७१ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना संक्रमण भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४४८, सुनसरीमा २८६, झापामा १२६, इलाम र धनकुटामा ५–५, भोजपुर र […]

एकैदिन थपिए ६७३४ कोरोना संक्रमित

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on एकैदिन थपिए ६७३४ कोरोना संक्रमित.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ […]

प्रदेश १ मा ६१७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, शिक्षा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ६१७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना संक्रमण भएको छ । ८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२७, सुनसरीमा १२९, झापामा ११६, धनकुटामा ४, इलाम, सोलुखुम्वु र भोजपुरमा २–२, […]

प्रदेश १ मा ३४७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३४७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना संक्रमण भएको छ । ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा ५, ताप्लेजुङ र भोजपुरमा २–२, खोटाङमा […]

इलामको भ्याली टी कारखानामा आगलागी

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on इलामको भ्याली टी कारखानामा आगलागी.

इलाम । इलामको सूर्योदय नगरपालिका ४ अन्तुमा रहेको अन्तु भ्याली टी कारखानामा आगलागी हुँदा कारखाना सहित मेसीन औजार र तयारी चिया सबै जलेर नष्ट भएको छ । इलाम टी प्रोर्डयुस प्रा।लिद्वारा संचालित कारखानामा दिउसो ३ बजे शुरु भएको आगोले चिया कारखानाको तीन वटा भवन सहित सम्पूर्ण मेसीन औजार जलेर नष्ट भएको हो । आगलागीबाट कारखानामा […]

मकर संक्रान्तिमा कनकाई माई मेला लागेन, दोमुखामा भीडभाड

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on मकर संक्रान्तिमा कनकाई माई मेला लागेन, दोमुखामा भीडभाड.

शिवसताक्षी । कोरोना संक्रमण जोखिमका कारण यस वर्ष माई मेला स्तगित भएपनि पर्यटकीय क्षेत्र दोमुखामा भने भीडभाड देखियो । सधै वर्ष झै मेला लाग्ने कनकाई माईको दुवै पट्टीका किनार यस वर्ष खाली रहे । आज विहान मेला नलाए पनि मकर नुहाउन आउनेहरुको भीड भाड नै देखिन्थो । शिवसताक्षीको माइधार र कनकाई कोटिहोममा भने मानिसहरुको जमघट […]

योग दिवसमा बृहत् रक्तदान

Published: in विविधा, समाज by . Leave a Comment on योग दिवसमा बृहत् रक्तदान.

शरणामती। सातौं राष्ट्रिय योग दिवसको अवसरमा झापा गाउँपालिका–६ शरणामतीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पतञ्जली योग समिति झापा गाउँपालिका,शरणामती आयुर्वेद औषधालय र नेपाल रेडक्रस सोसाइटी शरणामती उपसाखाको संयुक्त आयोजनामा रक्तदान सम्पन्न भएको हो। शनिवार सम्पन्न रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको नेरेसो शरणामतीका सभापती केशब बजगाईंले बताए।रक्तदान गर्न इच्छुक धेरै युवाले कोरोना भाइरस बिरुद्धको […]