Sajhamanch Archive

झापाको शिवसताक्षीमा किराँतधर्मावलम्बीहरुले कक्फेवा तङ्नाम पर्व मनाउने

Published: in विविधा, समाज by . Leave a Comment on झापाको शिवसताक्षीमा किराँतधर्मावलम्बीहरुले कक्फेवा तङ्नाम पर्व मनाउने.

शिवसताक्षी । झापाको शिवसताक्षीमा किरात धर्मलम्बीहरुले कक्फेवा तङ्नाम पर्व मनाउने भएका छन् । शिवसताक्षी नगरपालका १०स्थित माइधारमा यही पौष २९ गतेदेखि माघ २ गतेसम्म कक्फेवा तङ्नाम पर्वको आयोजना गरिने भएको हो । किराँत धर्म तथा साहित्य उत्थान संघ र किराँत खिजोलुङ जिल्ला कार्यसमिति झापाको संयुक्त आयोजनामा कक्फेवा तङ्नाम पर्व मनाइन लागिएको किराँत खिजोलुङ माङ्हिमका अध्यक्ष […]

नेपाल पत्रकार महासंघको भवनको स्तरोन्नती गर्न सुरु

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on नेपाल पत्रकार महासंघको भवनको स्तरोन्नती गर्न सुरु.

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले बिर्तामोड स्थित कार्यालय भवनको स्तरोन्नतीको थालनी गरेको छ । शुक्रबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश नं. १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की र नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष लीला बल्लभ घिमिरेले संयुक्त रुपमा भवनको शुभराम्भ गरेका हुन् । भवन निर्माण शुभराम्भ गर्दै […]

नगरपालिकाको सहयोगमा शिवसताक्षीका ४ सय ज्येष्ठ नागरिकलाई सिरक वितरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on नगरपालिकाको सहयोगमा शिवसताक्षीका ४ सय ज्येष्ठ नागरिकलाई सिरक वितरण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगर भित्रका ज्येष्ठ नागरिकलाई जाडोमा सिरक वितरण गरेको छ । ज्येष्ठ नागरिक प्रवद्र्धन कार्यक्रम अन्तर्गत नगरका ८५ वर्ष माथिका ४ सय ज्येष्ठ नागरिकलाई सिरक वितरण गरेको हो । ज्येष्ठ नागरिक नगर समितिको आयोजनामा नगरपालिकाको ५ लाख आर्थिक सहयोगले ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको ज्येष्ठ नागरिक नगर समितिले जनाएको छ । गएको […]

नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा

Published: in राजनीति, विविधा by . Leave a Comment on नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा.

विराटनगर । नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । विराटनगरको होटल मनास्लुमा भोली विहान ११ वजेदेखि शुरु हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीलेले देशभर हुन जिल्ला सम्मेलनको एकै पटक भर्चुअल रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । […]

प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा १८ र ११८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा ७–७, इलाम र झापामा १–१ र प्रदेश १ बाहिरका २ […]

एस.पी भट्टराई द्वारा प्रहरी चौकी केर्खाको भवन उद्घाटन

Published: in विविधा, समाज by . Leave a Comment on एस.पी भट्टराई द्वारा प्रहरी चौकी केर्खाको भवन उद्घाटन.

कमल । जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले प्रहरी चौकी केर्खाको पुन निर्मित कार्यालय भवनको उद्घाटन गरेका छन् । स्थानिय वासीकातर्फ बाट २०६५ सालमा टिनको छाना र बाँसको टाटीबाट निर्माण गरिएकोे भवनलाई कमल गाउँपालिका ३ निवासी सर्वन ठाकुर र उहाँको परिवारले भवनको पुनः निर्माण गरिदिएका हुन् । ठकुरले स्वर्गिय बुबा जोगिन्द्र ठाकुर […]

तेलको भाउ बढेपछि काजकस्तानका प्रधानमन्त्रीले दिए राजीनामा

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on तेलको भाउ बढेपछि काजकस्तानका प्रधानमन्त्रीले दिए राजीनामा.

काठमाडौं ।काजकस्तानका प्रधानमन्त्री अस्कार मामिनले मुलुकमा तेलको भाउ बढेपछि भएको ठूलो प्रदर्शनपछि राजीनामा दिएका छन् । मध्य एसियाको यो मुलुकमा ग्यासको भाउ बढेसँगै ठूलो संख्यामा मानिसहरुले प्रदर्शन गरिरहेका छन् । राष्ट्रपति कासिम जोमार्टले उपप्रधानमन्त्री अलिखान समाइलोभलाई अन्तरिम प्रधानमन्त्री बनाएका छन् । तेलको भण्डार रहेको काजकस्तानमा सरकारले मंगलबार तेलको भाउ बढाउने निणर्य गरेको थियो । इन्धनको […]

शिवसताक्षीको झिलझिले स्थित वाटरकिङ्डम पार्कको उद्घाटन एमाले अध्यक्ष ओलीले गर्ने

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीको झिलझिले स्थित वाटरकिङ्डम पार्कको उद्घाटन एमाले अध्यक्ष ओलीले गर्ने.

शिवसताक्षी । झापा शिवसताक्षीको झिलझिलेमा रहेको वाटर किङडम पार्कको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । यही पौष २५ गते पूर्वकै ठुलो वाटर किङ्डम पार्कको अध्यक्ष ओलीले एक कार्यक्रमका बीच उद्घाटन गर्ने भएका हुन् । अध्यक्ष ओली उद्घाटन गर्न बग्गी चडेर आउने वाटर किङ्डम पार्कले जनाएको छ । वाटर किङडम पार्क २ […]

बुढाथोकी गरे अक्षयकोषमा २० हजार रुपैयाँ आर्थिक सहयोग

Published: in विविधा, समाज by . Leave a Comment on बुढाथोकी गरे अक्षयकोषमा २० हजार रुपैयाँ आर्थिक सहयोग.

विर्तामोड । नेपाल प्रेस युनियन झापाले स्थापना गरेको अक्षयकोषमा झापा अर्जुनधारा–८ निवासी राजनीतिक एवम सामाजिक ब्यक्तित्व भरत बुढाथोकीले २० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । अर्जुनधारामा आयोजित संक्षिप्त कार्यक्रममा युनियनका झापा अध्यक्ष इन्दु पूर्वेली, पूर्व अध्यक्ष कृष्ण हुमागाई, संस्थापक सदस्य दिपक ढकाल, केन्द्रीय पार्सदहरु यज्ञप्रसाद पाठक, रेजिना गौतमलाई बुढाथोकीले उक्त रकम हस्तान्तरण गरेका हुन […]

पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३५७ जनाको पीसीआर परीक्षण गर्दा २१ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा १४, सुनसरीमा ३, झापामा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा १४, सुनसरीको इटहरीमा २, […]