Sajhamanch Archive

पर्यटकको मन जित्न सफल करसोङ पदमार्ग

Published: in विविधा, समाज, by . Leave a Comment on पर्यटकको मन जित्न सफल करसोङ पदमार्ग.

कमल । नेपालको पूर्र्वी पहाडी जिल्ला ईलामको नाम लिना साथ पर्यटनका लागि देशमै चिनिएको जिल्लामा पर्दछ । त्यसमा पनि पर्यटनको प्रचुर सम्भावना बोकेको इलामको रोङ गाउँपालिका एक हो । गाउँपालिकाले वडा नम्वर ३ हाँसपोखरी देखि वडा नम्वर ६ सिद्धि खोला दोभान सम्म २९ किलोमिटर पदमार्ग निर्माण गरेको छ । सो पदमार्गलाई रोङ गाउँपालिकाले करसोङ (सुनाखरी) […]

प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । २८५ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५ र झापामा ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा […]

लेखनाथ पुस्तकालयमा विरही अधिकारीको नेतेत्वमा नयाँ समिति

Published: in विविधा, समाज by . Leave a Comment on लेखनाथ पुस्तकालयमा विरही अधिकारीको नेतेत्वमा नयाँ समिति.

भद्रपुर । भद्रपुर १० स्थित लेखनाथ पुस्तकालय चन्द्रगढीको ३६ औ वार्षिक साधारण सभाले विरही अधिकारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । पुस्तकालयको सभाहलमा सम्पन्न सभाले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा हरिप्रसाद न्यौपाने , सचिव हरिकिशोर आचार्य , सहसचिव गीता सुवेदी नेपाल र कोषाध्यक्षमा गोपाल आचार्यलाइृ चयन […]

कमल गाउँपालिकामा उद्यमी महिला तथा ज्येष्ठ नागरिक सम्मानित

Published: in विविधा, समाज by . Leave a Comment on कमल गाउँपालिकामा उद्यमी महिला तथा ज्येष्ठ नागरिक सम्मानित.

कमल । कमल गाउँपालिका वडा न . ५ ले वडाका एक दर्जन भन्दा बढी उद्यमी महिलालाई सम्मान गरेको छ । उद्यमशील महिलाहरुको पेशा तथा व्यवसायलाई थप प्रोत्साहन दिने उद्देश्यले वडाका १५ जना उद्यमी महिलाहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने उद्यमी महिलाहरुमा अटो चालक शान्ति माझी सहित टुल्कि ताजपुरिया, बिष्णुमाया धिमाल, सावित्रा बस्नेत, पूर्णकुमारी गौतम, […]

शिवसताक्षीमा चासोक तङ्नाम भव्य रुपमा मनाइयो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by . Leave a Comment on शिवसताक्षीमा चासोक तङ्नाम भव्य रुपमा मनाइयो.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा चासोक तङ्नाम २०७८ भव्य रुपमा मनाइएको छ । । किँरात याक्थुङ चुम्लुङ शिवसताक्षीले निर्माणाधिन दुधे रंगशालामा चासोक तङ्नाम भव्य रुपमा मनाएको हो । चासोक तङ्नामको उद्घाटन शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै मेयर सेर्माले चासोक तङ्नाम लिम्बु जातिहरुको साँस्कृति पर्व भएकाले यसले समाजका सबै जात जातिलाई […]

पौष ६ गते शिवसताक्षी ७ को मिलन चोकमा चासोक तङ्नाम भव्य रुपमा मनाइने

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on पौष ६ गते शिवसताक्षी ७ को मिलन चोकमा चासोक तङ्नाम भव्य रुपमा मनाइने.

शिवसताक्षी । झापाको शिवसताक्षी न.पा. ७ स्थित मिलन चोकमा चासोक तङ्नाम बृहत रुपमा मनाइने भएको छ । मिलन सांस्कृतिक परिवार तथा मिलन याक्थुङ चुम्भोको आयोजनामा २०७८ को चासोक तङनाम भव्य रुपमा सम्पन्न हुने भएको हो । शनिबार शिवसताक्षी २ स्थित मंगलबारेमा पत्रकार सम्मेलन गरी पौष ६ गते चासोक तङनाम बृहत रुपमा मनाइने जानकारी गराइएको हो […]

प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । मोरङमा १० र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७, रंगेली, धनपालथान र बेलबारीमा १–१ र झापाको शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज २० जना कोरोना […]

पुस ४ गते सार्वजनिक विदा दिने निर्णय

Published: in विविधा, समाज by . Leave a Comment on पुस ४ गते सार्वजनिक विदा दिने निर्णय.

काठमाडौ । सरकारले पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी उद्यौली र योमरी पुन्ही ज्यापु दिवस९धान्य पूर्णिमा० परेका पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषदको पुस १ गते बसेको बैठकले उद्यौली र धान्य पूर्णिमा […]

दमकमा भएको हत्यामा सम्लग्न लिम्बु सार्वजनिक

Published: in विविधा, समाज by . Leave a Comment on दमकमा भएको हत्यामा सम्लग्न लिम्बु सार्वजनिक.

बिर्तामोड । दमकमा हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । गएको बुधबार दमकमा भएको हत्याको घटनामा संलग्न दमक १ का २० वर्षीय अर्जुन लिम्बू झापा प्रहरीले आज सार्वजनिक गरेको हो । लिम्बुलाई दमक प्रहरीले पुस १ गते पक्राउ गरेको थियो । दमकको घिमिरे मार्केटमा कार्यरत तेज प्रसाद पराजुलीको बुधबार साझ हत्या भएको थियो । ३ […]

प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्ले २४ घण्टामा १६ जनामा कोरोना संक्रमण भएको छ । २५५ जनाको पीसीआर परीक्षण गर्दा १५ र १८९ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८, सुनसरीमा ४, झापामा २ र धनकुटामा १ जनामा संक्रमण देखिएको हो […]