शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विकास निर्माण सँग जोड्दै श्रमिकहरुलाई काममा लगाएको छ। कतिपय नगरपालिकाले प्रधामन्त्री रोजगार कार्यक्रम अन्तर्गतका श्रमिकहरुलाई घाँस काट्ने वा अन्य स–साना कामहरुमा लगाउँदै आएका बेला शिवसताक्षी नगरपालिकाले भने नगरपालिकाको योजनाहरुमा श्रमिकहरुलाई लगाएको पाइएको हो । रोजगारीमा कार्यरत श्रमिकहरुले ह्यमपाइप राख्ने, कल्भर्ड निर्माण गर्ने, तार जाली बन्ने, मन्दिर निर्माण गर्ने […]
शिवसताक्षी । रिटर्नी फेडेरेसन शिवसताक्षीको अध्यक्षमा जितेन भण्डारी सर्वसम्मत चयन भएका छन् । आज शिवसताक्षीको दूधेमा भएको प्रथम अधिवेशनले भण्डारीलाई सर्वसम्मत चयन गरेको हो । त्यस्तैगरी उपाध्यक्षमा गंगा तामाङ्ग, सचिवमा पारस आचार्य, सह सचिवमा काजिमान राई, कोषाध्यक्षमा अञ्जु सुवेदी सर्वसम्मत चयन भएको रिटर्नी फेडेरेसन शिवसताक्षीले जनाएको छ । त्यस्तै सदस्यहरुमा विष्णुलाल बन्जरा, रविन चापागाई., मणी […]
शिवसताक्षी । शिवसताक्षी उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुलेको भन्दै त्यसको विरोध गरेको छ । आज शिवसताक्षी नगरका बैंकहरुमा विरोध प्रदर्शन गर्दै १४ सूत्रिय माग सहित ज्ञापन पत्र बुझाएको छ । बैंकले ऋण दिदा सम्झौता गरेको व्याज बढाइदिदा व्यापारीहरुको ऋण झन् बढ्न जाँदा थेग्न नसक्ने भएपछि उद्योग बाणिज्य संघ बाध्य भएर […]
शिवसताक्षी । शिवसताक्षीमा रहेको दुधे आयुर्बेद औषधालयको आयोजनामा संयमित जीवनशैली उचित आहार, विहार, योगासन, ध्यान, प्राणायाम सम्बन्धी अभिमुखिकरण आज समापन गरेको छ । फागुन ०४ गते शिवसताक्षी न.पा. ११ स्थित दुधे आर्युेवेदको कार्यालयबाट सुरु गरिएको अभिमुखीकरण आज वडा नं. २ मा समापन गरिएको हो । जीवन शैली परिवर्तनको माध्यमबाट आरोग्य, आत्मविश्वास र बौद्धिक मनोबल वृद्धि […]
शिवसताक्षी । झापाको शिवसताक्षी ८ स्थित वाटरकिङडम पार्कमा राष्ट्रका लागि योगदान झापा शाखाले तीन दिवशीय निशुल्क प्राथमिक उपचार तालिमको सुरुवात गरेको छ । मानवीय जीवनमा अर्पे समस्या र त्यसको प्राथमिक उपचार विधीको विषयमा केन्द्रित ३ दिवशीय प्राथमिक उचार तालिमको आज उद्घाटन गरेको हो । कार्यक्रमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घान गरेका हुन् । उद्घाटनका […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित संगम बस्तीमा यतिबेला सिंचाईको प्रबन्ध मिलेको छ । वर्षौदेखि सुख्खा ग्रस्त क्षेत्रमा किसानले पहिलो पल्ट सिंचाईबाट पानी आउँदा खुसी व्यक्त गरेका छन् । झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बुले त्यस क्षेत्रका किसानका लागि सिचाई आयोजना अन्तर्गत डिप बोर्डिङ्गबाट पानी निकाल्न सफल भएका छन् […]
शिवसताक्षी । नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति झापाले कोशी (लदी) पुजा वा संस्कृति संरक्षण कार्यक्रम गर्ने भएको छ । यही फागुन १६ गते माझी जातिको चाडको रुपमा रहेको लदी पुजा शिवसताक्षी न.पा. १० स्थित पर्यकीय क्षेत्र दोमुखामा भव्यकताका साथ मनाउने भएको हो । शिवसताक्षीको झिलझिले आज पत्रकार सम्मेलन गर्दै नेपाल माझी उत्थान संघ जिल्ला […]
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित एक घरमा आगलागी हुँदा दुई बालकको जलेर मृत्यु भएको छ । प्रेम पन्थाकको घरमा आगलागी हुँदा हिलिहाङ–५ का श्रण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम–५ का सन्तोष खातीको ४ वर्षीय छोरा निशान खातीको मृत्यु भएको प्रहरीले जनाएको छ । अपरान्ह ४ बजेको समयमा पन्थाकको घरको मचानमा उनीहरुको […]
दमक । सार्वजानिक चासोको सूचना माग्न पाउने अधिकारको ग्यारेन्टी संविधानले गरेको हुँदा सूचना पाउनु पर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले आज गौरीगञ्जमा आयोजना गरेको एक दिने सूचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रमको समापनमा बोल्ने वक्ताहरुले नेपालको संविधान २०७२को धारा २७ले सुचनाको हकको ब्यवस्था ग्यारेन्टी गरेको हुँदा सर्वसाधारणले सूचना […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकालको ११ औं नगरसभामा पाँच जना उत्कृष्ट कर्मचारीहरु सम्मानित भएका छन् । नगरपालिकाको कार्यालयमा नगरसभाको अवसरमा उत्कृष्ट पाँच जना कर्मचारीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन), उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले सम्मान पत्र तथा नगर पुरस्कार प्रदान गरेका थिए । नगरपालिकाले सम्मानित कर्मचारीहरुलाई जनही ७ हजार […]