Sajhamanch Archive

करदाता शिक्षा कार्यक्रम गर्दै सतासीधाम जेसीजको जेसीज सप्ताह समापन

Published: in विविधा, समाज by . Leave a Comment on करदाता शिक्षा कार्यक्रम गर्दै सतासीधाम जेसीजको जेसीज सप्ताह समापन.

शिवसताक्षी । झापा शिवसताक्षीमा रहेको सतासीधाम जेसीजले जेसीज सप्ताहको समापन गरेको छ । शनिबार शिवसताक्षीको दूधेमा करदाता शिक्षा कार्यक्रम गरेर जेसीज सप्ताह समापन गरेको हो । जेसीजले गएको ५ गतेबाट सप्ताह कार्यक्रम सुरु गरेको थियो । लागुपदार्थ दूव्र्यसनी विरुद्ध सचेतना कार्यक्रमबाट सुरु गरेको सतासीधाम जेसीजले सडक दुर्घटना न्यूनिकरण सम्बन्धि सचेता, व्याडमिन्टन प्रतियोगिता, सामुदायिक विद्यालयका अन्तर […]

लायन्स र लियो क्लवको आयोजनामा केर्खा रक्तदान कार्यक्रम

Published: in विविधा, समाज by . Leave a Comment on लायन्स र लियो क्लवको आयोजनामा केर्खा रक्तदान कार्यक्रम.

कमल । लायन्स क्लव अफ केर्खा र लियो क्लवअफ केर्खाको आयोजना तथा नेपाल रडेक्रस सोसाईटी दमक उप शाखाको प्राविधिक सहयोगमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभावलाई न्युनिकरण गर्नका लागी लायन्सको अगुवाईमा शनिवार कमल गाउँपालिका ३ केर्खामा रक्तदान कार्यक्रममा सम्पन्न भएको हो । रक्तदानमा नेपाल रेडक्रस सोसाईटी दमक उप शाखाका प्राविधिकले सहजीकरण गरेका […]

एमाले उपमहासचिवमा को कसको दावी ?

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on एमाले उपमहासचिवमा को कसको दावी ?.

चितवन । नेकपा एमालेले १० औं महाधिवेशनबाट निर्वाचित हुने उपमहासचिव पदको संख्या थप भएपछि आंकाक्षीको संख्या पनि थपिएको छ । यसअघि एक जनामात्र उपमहासचिव पदको व्यवस्था हुँदा अन्य पदमा दावी गरेका नेताहरु पनि उपमहासचिव पद संख्या थपेपछि दावी गर्न थालेका छन् । शुक्रबार राति बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले उपमहासचिव पद १ बाट थपेर […]

एमालेको बन्दसत्र आज, अध्यक्ष ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्ने

Published: in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on एमालेको बन्दसत्र आज, अध्यक्ष ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्ने.

काठमाण्डौ । नेकपा एमालेको दसौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए । ‘बिहान १० बजे बन्दसत्रको कारबाही सुरु हुनेछ […]

दक्षिण अफ्रिकामा देखियो कोरोनाको नयाँ भेरियन्ट, विभिन्‍न देशले लगाए उडानमा प्रतिबन्ध

Published: in विविधा, विश्व समाचार, समाज by . Leave a Comment on दक्षिण अफ्रिकामा देखियो कोरोनाको नयाँ भेरियन्ट, विभिन्‍न देशले लगाए उडानमा प्रतिबन्ध.

काठमाडौँ । दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट देखापरेको छ । बेलायतका विज्ञहरुका अनुसार उक्त भेरियन्ट अहिलेसम्म देखापरेका कोरोना भाइरसको सबैभन्दा खराब भेरियन्ट रहेको दाबी गरेका छन् । दक्षिण अफ्रिकामा कोभिड १९ को नयाँ भेरिएन्ट देखिएपछि बेलायती पर्यटकहरू दक्षिण अफ्रिकाबाट घर फर्कँदै । त यो भेरियन्टलाई बी.१.१.५२९ु नाम दिइएको छ । मंगलबार पुष्टि भएको यो भेरियन्ट […]

शिवसताक्षीमा लागुऔषध विरुद्ध अभियानको समापन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा लागुऔषध विरुद्ध अभियानको समापन.

शिवसताक्षी । शिवसताक्षीमा लागुऔषध दुव्र्यसनी विरुद्ध अभियानको आज समापन गरिएको छ । शिवसताक्षीमा औषध दुव्र्यसनलाई न्यूनीकरण गर्दै दुर्व्यसनमुक्त नगर बनाउने उद्देश्यले चलाइएको सात दिने अभियान आज शिवसताक्षीको दूधेमा सम्पन्न गरिएको होे । शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोग तथा लागु औषध दुर्व्यसनमुक्त अभियान उपभोक्ता समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । शिवसताक्षी नगरपालिकाको ११ वटा वडा मध्ये […]

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

Published: in विविधा, समाज, by . Leave a Comment on लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु.

कमल लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आज देखि विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको । “ घरैबाट सुरु गरौ महिला हिंसा अन्त्य गरौ” भन्ने नाराका साथ आज बाट कमल गाउँपािलकाले समेत विभिन्न कार्यक्रम गरेर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ । लिंगका आधारमा मान्छे माथि हुने सबै खाले हिंसा विरुद्ध अभियान सन्चाल […]

स्विडेनकी पहिलो महिला प्रधानमन्त्रीले १२ घण्टा नबित्दै राजीनामा दिइन्

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on स्विडेनकी पहिलो महिला प्रधानमन्त्रीले १२ घण्टा नबित्दै राजीनामा दिइन्.

काठमाडौं । स्विडेनकी पहिलो महिला प्रधानमन्त्री म्याग्डलेना एन्डर्सनले पदबाट राजीनामा दिएकी छन् । उनले नियुक्त भएको केही घण्टाभित्रै राजीनामा दिएकी हुन् । सोसल डेमोक्रेटिक पार्टीकी नेता समेत रहेकी एन्डर्सनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घण्टा नबित्दै पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । गठबन्धन सरकारको साझेदार रहेको ग्रिन पार्टीले समर्थन फिर्ता लिएपछि एन्डर्सनको राजीनामा […]

चन्द्रगढी सामुदायिक वनको पद हस्तान्तरण

Published: in विविधा, समाज by . Leave a Comment on चन्द्रगढी सामुदायिक वनको पद हस्तान्तरण.

भद्रपुर । भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको नव निर्वाचित समितिलाई बुधबार पद हस्तान्तरण गरिएको छ । समुहका अध्यक्ष हिरा प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निर्वाचन समितिका अध्यक्ष परमानन्द मिश्रले नव निर्वाचित अध्यक्ष दुर्गाप्रसाद भट्टराइलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने नव निर्वाचित अध्यक्ष भट्टराइले निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरूलाई […]

प्रदेश १ मा ३७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण भएको छ । ४४३ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा १२, झापा र सुनसरीमा १०–१०, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९, उर्लाबारी, सुन्दरहरैचा र ग्रामथानमा १–१, झापाको विर्तामोडमा ४, भद्रपुरमा २, […]