Sajhamanch Archive

नेपाली कांग्रेस झापा क्षेत्र नं. ४ (क) को उपसभापतिमा राजवंशी र सुब्बा (ख) को सभापतिमा सिटौला निर्वाचित

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on नेपाली कांग्रेस झापा क्षेत्र नं. ४ (क) को उपसभापतिमा राजवंशी र सुब्बा (ख) को सभापतिमा सिटौला निर्वाचित.

शिवसताक्षी । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत झापा क्षेत्र ४ (क) र (ख) को निर्वाचन परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसको ४ नम्बर क्षेत्र प्रदेश (क) को उपसभापति पदमा गोपाल चन्द्र राजबंशी र विष्णु वहादुर सुब्बा निर्वाचित भएका छन् । राजबंशीले २४९ मत पाएका थिए भने सुब्बाले २०० मत पाएर विजयी भए । […]

बिर्तामोडमा सामुदायिक कुकुर वन्ध्याकरण शिविर सुरु

Published: in विविधा, समाज by . Leave a Comment on बिर्तामोडमा सामुदायिक कुकुर वन्ध्याकरण शिविर सुरु.

झापा । बिर्तामोडमा सामुदायिक कुकुर वन्ध्याकरण शिविर सुरु भएको छ । बिर्तामोड नगरपालिका अन्तर्गत पशुपंक्षि तथा मत्स्य विकास शाखाको आयोजनामा शुक्रवारदेखि कुकुर वन्ध्याकरण शिविर सुरु भएको हो । नगरपालिकाको कार्यालय परिसरमा सञ्चालित गरीएको शिविरको नगरप्रमुख ध्रुर्वकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतारा प्रसाईले संयुक्तरुपमा व्यानर तानेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले सामुदायिक […]

प्रदेश १ मा ५७जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ५७जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ४९ र ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २३, मोरङमा २२, सुनसरीमा ३ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण […]

प्रदेश १ मा ६६ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ६६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण भएको छ । ६५७ जनाको पीसीआर परीक्षण गर्दा ६२ र १३७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३३, झापामा १६, सुनसरीमा ८, उदयपुरमा ३, संखुवासभा र प्रदेश १ बाहिरका […]

प्रदेश–१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिंदै

Published: in प्रदेश तह, विविधा by . Leave a Comment on प्रदेश–१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिंदै.

मोरङ । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले आज ९बुधबार० विश्वासको मत लिने भएका छन् । आज बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने छन् । यसअघि हिजो मुख्यमन्त्री राईले विश्वासको मत लिने तयारी गरे पनि नेकपा ९एमाले० का सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक स्थगन भएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले तोकिएको समयभन्दा दुई घण्टा ढिलो […]

प्रदेश १ मा ५३ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ५३ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण भएको छ । ३९९ जनाको पीसीआर परीक्षण गर्दा ५० र १०० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा ६, पाँचथरमा २, उदयपुर र इलाममा १–१ जनामा […]

प्रदेश २ का उद्योग मन्त्री यादव बर्खास्त

Published: (Updated: ) in प्रदेश तह, राजनीति, विविधा by . Leave a Comment on प्रदेश २ का उद्योग मन्त्री यादव बर्खास्त.

काठमाडौं । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतले यादवलाई बर्खास्त गरेका हुन्। प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले यादवलाई बर्खास्त गरेको पत्र पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको जानकारी दिए। यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिन मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टीका नेतासमेत […]

देशभर विप्लव बन्दको प्रभाव, अहिलेसम्ममा ५३ जना पक्राउ

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on देशभर विप्लव बन्दको प्रभाव, अहिलेसम्ममा ५३ जना पक्राउ.

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको ‘नेपाल बन्द’ का कारण आज बिहानैदेखि संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ । दैनिक बाक्लो संख्यामा सवारीसाधन गुड्ने काठमाडौं उपत्यकाका सडक लगभग सुनसान छन्, मोटरसाइकल जस्ता निजी सवारीसाधन मात्र फाटफुट चलेका छन् । यस्तै देशको एउटा […]

झापाको सुरुङ्गामा नक्कली मल बनाउने फ्याक्ट्रीमा प्रहरीको छापा, १६ बोरा मलसहित दुई जना पक्राउ

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on झापाको सुरुङ्गामा नक्कली मल बनाउने फ्याक्ट्रीमा प्रहरीको छापा, १६ बोरा मलसहित दुई जना पक्राउ.

कनकाई । झापाको सुरुङ्गामा नक्कली मल बनाएर विक्री गर्न लैजादै गर्दा प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका वडा नं. ३ को तीलक पौड्यालको घरमा नक्कली मल बनाउने कच्चा पदार्थसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीले नक्कली मल बनाउन प्रयोग गरिएको नुन, रातो माटो र १६ बोरा विक्रीका लागि तयारी गरिएको पोटास पनि बरामद गरेको […]

प्रेस सेन्टर झापाको विस्तारित भेला, अध्यक्षमा रेग्मी

Published: in विविधा, समाज by . Leave a Comment on प्रेस सेन्टर झापाको विस्तारित भेला, अध्यक्षमा रेग्मी.

सुरुङ्गा । प्रेस सेन्टर नेपाल झापाको विस्तारित भेलाले अध्यक्षमा पुनः झुलन रेग्मीलाई चयन गरेको छ । सोमबार झापाको सुरुङ्गामा भएको भेलाले उपाध्यक्षमा पार्थ मण्डल र महिला उपाध्यक्षमा सुश्मा कुमाल, सचिवमा उद्धव पुरी, सह–सचिवमा प्रकाश उप्रेती, समावेशी सह–सचिवमा सन्तोष शर्मा र कोषाध्यक्षमा पुष्प खड्कालाई चयन गरेको छ । २१ सदस्यीय समितिको जिल्ला सदस्यमा होमप्रकाश अधिकारी, दिलिप […]