Sajhamanch Archive

नेपाल बारको निष्कर्ष: प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ

Published: in विविधा, समाज by . Leave a Comment on नेपाल बारको निष्कर्ष: प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ.

काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले न्यायालय सम्हाल्न नसक्ने निष्कर्ष निकालेको छ । आज (सोमबार) बसेको बारको बैठकले कार्यपालिकासँगको साँठगाठ र अन्य विवादका कारण प्रधानन्यायाधीश राणाले न्यायालय सम्हान नसक्ने भन्दै निकास दिनुपर्ने निष्कर्ष निकालेको बारका एक पदाधिकारीले जानकारी दिए । यद्यपि बारले यसको औपचारिक निर्णय भने मंगलबार बस्ने बैठकले गर्नेछ । ‘हामीहरू […]

मन्दिर हिन्दुहरुको मात्र नभएर सबै धर्मालम्विहरुको साझा संस्था होः संसाद कार्की

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on मन्दिर हिन्दुहरुको मात्र नभएर सबै धर्मालम्विहरुको साझा संस्था होः संसाद कार्की.

कमल । मन्दिर हिन्दुहरुको मात्र नभएर सबै धर्मालम्विहरुको साझा सस्था भएको झापा क्षेत्र नम्वर ५ “क” का प्रदेश सभाका सांसद हिक्मतकुमार कार्की बताएका छन् । आज झापाको कमल गाउँपालिका २ समयगढ स्थित भुमेश्वर शिव पञ्चायन मन्दिरको उद्घाटन क्रममा उनले मन्दिर निर्माण गर्नु भनेको कुनै एक धर्म र संप्रदायको मात्र नभएर सम्पुर्ण नेपालीहरुको साझा सस्था हो […]

पाँचथरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६३ घाइतेमध्ये १५ को अवस्था गम्भिर

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on पाँचथरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६३ घाइतेमध्ये १५ को अवस्था गम्भिर.

पाँचथर । पाँचथरको फिदिममा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । घाइतेमध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर उपचारका लागि समर्पित अस्पताल ल्याइएका एक बालक र एक महिलाको निधन भएको पुष्टि भए पनि उनीहरूको पहिचान नखुलेको प्रहरीले बताएको छ । पाँचथरको फिदिमदेखि झापाको दमक चल्ने बस निबुखोलाबाट यात्रु लिएर […]

एमालेको पार्टी कार्यालय नयाँ ठाउँमा सर्ने, थापाथली छाड्ने

Published: in विविधा, समाज by . Leave a Comment on एमालेको पार्टी कार्यालय नयाँ ठाउँमा सर्ने, थापाथली छाड्ने.

काठमाडौं । एमालेको पार्टी केन्द्रीय कार्यालय काठमाडौंको थापाथलीबाट ललितपुरको च्यासलमा सार्ने तयारी भएको छ । व्यापारी सञ्जय अग्रवालले एमालेलाई पार्टी कार्यालय राख्न आफ्नो घर दिएका थिए । अग्रवालले पार्टी कार्यालय सार्न भनेपछि एमालेको पार्टी कार्यालय सार्न लागिएको स्रोतले जनाएको छ । एमाले महासचिव ईश्वर पोखरेलले थापाथलीमा ठाउँ सानो भएकाले केन्द्रीय कार्यालय सार्न लागिएको बताएका छन् […]

वर्षा र हिमपातको सम्भावना, सावधानी अपनाउन आग्रह

Published: in विविधा, समाज by . Leave a Comment on वर्षा र हिमपातको सम्भावना, सावधानी अपनाउन आग्रह.

काठमाडौं । आज (सोमबार) पनि देशका विभिन्न भागमा वर्षासहित हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । मौसमविद् सजना शाक्यका अनुसार प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी […]

सर्वोच्चमा भद्र अवज्ञा

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on सर्वोच्चमा भद्र अवज्ञा.

काठमाडौँ ।  आफूमाथिको संकटमोचनका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार ‘फुलकोर्ट’ बोलाए पनि न्यायाधीशहरूले बहिष्कार गर्ने भएका छन् । आफैं सार्वजनिक कठघरामा परेका जबराले तोकेका इजलास पनि बहिष्कार गर्नेसम्मको तयारी भएको छ । न्यायाधीशहरूको भद्र अवज्ञालाई साथ दिन अधिवक्ताहरूसमेत आन्दोलनमा उत्रँदै छन् । संविधान, न्याय र स्वतन्त्रतामाथि प्रहार हुँदा सधैं अग्रपंक्तिमा उभिने नेपाल बार एसोसिएसन भने अहिले राजनीतिक दबाबले […]

‘फूल कोर्ट’ बहिष्कार गर्ने सर्वोच्चका न्यायाधीशको निर्णय

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on ‘फूल कोर्ट’ बहिष्कार गर्ने सर्वोच्चका न्यायाधीशको निर्णय.

काठमाडौं प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको ‘फुल कोर्ट’ मा सर्वोच्च अदालतका बाँकी न्यायाधीश सहभागी नहुने भएका छन् । न्यायाधीशहरुको बैठकले यस्तो निर्णय गरेको स्रोतले जानकारी दियो । सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठकले यस्तो निष्कर्ष निकालेको हो । आज ९आइतबारं मात्रै नेपाल बार एशोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेट गरी तत्काल फुल कोर्टको बैठक राख्न […]

भरुवा बन्दुक खेलाउने क्रममा पड्किएर बालकको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on भरुवा बन्दुक खेलाउने क्रममा पड्किएर बालकको मृत्यु.

मुगु । मुगुमा घरमा राखेको भरुवा बन्दुक खेलाउने क्रममा पड्किँदा १० वर्षीय बालकको मृत्यु भएको छ । खत्याड गाउँपालिका–१० डुवाना बस्ने अम्मर दिन रावलको छोरा १० वर्षीय विकास रावलको भरुवा बन्दुक पड्किएर शुक्रबार दिउँसो मृत्यु भएको हो । सोही ठाउँ बस्ने ५२ वर्षीय परे रावलको घरमा राखेको भरुवा बन्दुक विकास रावलसहित ३ जना बच्चाहरुले खेलाउने […]

प्रदेश १ मा १०८ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १०८ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण भएको छ । २९९ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, सुनसरीमा २३, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा […]

नेकपा एमालेको वडा अधिवेशनः शिवसताक्षीका सात वडामा सर्वसम्मत

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा, by . Leave a Comment on नेकपा एमालेको वडा अधिवेशनः शिवसताक्षीका सात वडामा सर्वसम्मत.

शिवसताक्षी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को शिवसताक्षी वडा अधिवेशनमा नगरका ७ वटा वडामा वडा कार्य समिति सर्वसम्मत चयन भएका छन् । नेकपा एमालेको दशौ महाधिवेशन अन्तर्गत प्रथम अधिवेशनबाट २ वर्षे कार्यकालका नगरको ११ वडा मध्ये ७ वटा वडाका वडाअध्यक्ष सहित ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका हुन् । नगरको वडा ५,६, ८ र १० […]