Sajhamanch Archive

शिवसताक्षीमा हात्ती पाइले रोग विरुद्ध औषधि खुवाउन सुरु

Published: (Updated: ) in विविधा, विविधा, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा हात्ती पाइले रोग विरुद्ध औषधि खुवाउन सुरु.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा हात्ती पाइलेको औषधि खुवाउन आजबाट सुरु गरिएको छ । हात्ती पाइलेको औषधि शिवसताक्षी नगरपालिकाका नरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्कीले औषधि सेवन गरी हात्ती पाइलको औषधि वितरण गर्न थालिएको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख थोप्राले शिवसताक्षी नगरबासीका घर घरमा गएर हात्ती पाइले रोग विरुद्धको औषधि खुवाइने जानकारी दिए । उनले […]

अवका युवालाई उद्योगसँग जोड्नु पर्छः सांसद साँवा

Published: in विविधा, समाज by . Leave a Comment on अवका युवालाई उद्योगसँग जोड्नु पर्छः सांसद साँवा.

दमक । झापा क्षेत्र नंं ४ का प्रतिनिधिसभा सांसद एलपी साँवा लिम्बुले अबको पुस्तालाई उद्यमसँग जोड्न सिकाउनु पर्ने बताए । युवा पुस्ता पठ्नका लागि विदेश जाने र उतै बस्ने प्रचलन रहेको हुँदा युवाहरुलाई उद्योगका बारेमा पढाएर आफ्नै गाउँमा उद्योग सञ्चालन गर्न अभिप्रेरित गर्नु पर्ने बताए। डाइनामिक पब्लिक लाईब्रेरिको तेस्रो महाधिवेशनलाई उद्धघाटन गर्दै सांसद साँवाले अहिले […]

ऐतिहासिक धार्मिक चिल्लागढधाममा तीन दिवशीय धार्मिक मेलाको उद्घाटन

Published: in विविधा, समाज by . Leave a Comment on ऐतिहासिक धार्मिक चिल्लागढधाममा तीन दिवशीय धार्मिक मेलाको उद्घाटन.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं.९ मा पर्ने ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल चिल्लागढधाममा आजबाट मेला सुरु भएको छ । आज मेलाको संघीय सांसद लालप्रसाद साँवाले विधिवत उद्घाटन गरेका छन् । चिल्लागढ धार्मिक तथा पर्यटन विकास समितिले महाशिवरात्रीको अवसरमा ३ दिवशीय धार्मिक मेलाको आयोजना गरेको हो । धार्मिक तथा पुरातात्त्विक महत्व बोकेको चिल्लागढ धाम […]

काकरभिट्टा–लौकही सडक अण्डरपास र सिग्नेचर ब्रिज सहितको बन्ने

Published: in विविधा, समाज by . Leave a Comment on काकरभिट्टा–लौकही सडक अण्डरपास र सिग्नेचर ब्रिज सहितको बन्ने.

झापा । पुर्वपश्चिम राजमार्ग अन्तरगत पुर्वी खण्ड झापाको काकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको १२० किलोमिटर सडक आगामी साउन महिनादेखि निर्माण शुरु हुने भएको छ । बजार क्षेत्र बाहेक ४ लेनको हुने सडकमा शहरी क्षेत्र र बजार क्षेत्रमा ६ लेनको सडक निर्माण गरिने उक्त सडकको नक्शाकंन गर्ने प्राविधिक टोलीका उपप्रमुख प्रकाश उपाध्यायले बताउनु भयो । काकरभिट्टा लौकही सडकको […]

शिवसताक्षी ११ का कृषकलाई स्प्रे ट्यांकी र वडा नंं ५ का स्वास्थ्य सेविकालाई साइकल वितरण

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ११ का कृषकलाई स्प्रे ट्यांकी र वडा नंं ५ का स्वास्थ्य सेविकालाई साइकल वितरण.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ ले कृषकहरुलाई स्प्रे ट्यांकी वितरण गरेको छ । वडाले शिलिङ बजेटबाट प्रति थान २३ सय बराबरको ४१ जना कृषकलाई स्प्रे ट्यांकी वितरण गरेको हो । वडाले वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरी ट्यांकी वितरण गरेको जनाएको छ। स्प्रे ट्यांकी शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत […]

बालसेवाको वार्षिकोत्सवमा शिक्षक तथा कर्मचारी सम्मानित

Published: in विविधा, समाज by . Leave a Comment on बालसेवाको वार्षिकोत्सवमा शिक्षक तथा कर्मचारी सम्मानित.

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. ७ स्थित बालसेवा आधारभूत विद्यालयले ४९ वार्षिकोत्सब सम्पन्न गरेको छ । बुधबार विद्यालयले वार्षिकोत्सव गर्दै शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको छ । विद्यालयले पूर्व प्रधानाध्यापक पूर्ण कुमार क्षेत्रीलाई विद्यालयले सम्मान गरेको हो । उनलाई दोसल्ला, खादा ओढाई सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै शिक्षक सन्तोष खत्री, बालशिक्षकहरु कृष्णमाया […]

सिद्धान्तको गर्जन र भाषण कति सुनियो सुनियो तर विकास सुनिएनः मन्त्री किँराती

Published: in विविधा, समाज by . Leave a Comment on सिद्धान्तको गर्जन र भाषण कति सुनियो सुनियो तर विकास सुनिएनः मन्त्री किँराती.

शिवसताक्षी । पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री सुदन किराँती जनताको आवश्यकता आधारमा परिणमुखी काम गर्नु पर्ने बताएका छन् । २८ औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र शिवसताक्षीद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किराँतीले अहिले जनताले काम र परिणाम खोजेको बताए । हामी अप्ठ्यारो स्थितिबाट गुज्रिएता पनि जनताको काम र विकासलागि हामी सबैले आफ्नो ढंगले जनताको […]

माइधार–दोमुखा सडकको शिल्यान्यास, सेल्फी रोडको रुपमा बन्ने छ, कालेपत्रे

Published: in विविधा, समाज by . Leave a Comment on माइधार–दोमुखा सडकको शिल्यान्यास, सेल्फी रोडको रुपमा बन्ने छ, कालेपत्रे.

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखा जाने सडक कालो पत्रे गर्नका लागि शिल्यान्यस गरिएको छ। शिवसताक्षी नगरपालिका–१० स्थित माइधार–दोमुखा २९ सय मिटर सडकको मंगलबार शिल्यान्यस गरिएको हो । कालो पत्रेका लागि झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बु, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर […]

धरमपुरका अग्नी पीडितलाई घर पुननिर्माण गरी हस्तान्तरण

Published: (Updated: ) in विविधा, विविधा, समाज by . Leave a Comment on धरमपुरका अग्नी पीडितलाई घर पुननिर्माण गरी हस्तान्तरण.

शिवसताक्षी । झापा शिवसताक्षी १ धरमपुरका अग्नी पीडितलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ । राष्ट्रिय युवा संघ शिवसताक्षी १ र नेपाल खेलकुद परिषद नेपाल नगर कमिटीले तीन कोठाको घर निर्माण गरी हस्तान्तरण गरेको हो । आज नवनिर्मित अम्बर नेम्वाङ्गको घरमा एक कार्यक्रमको आयोजना गरी घर हस्तान्तरण गरिएको घर निर्माण समितिले जनाएको छ । घर […]

सरकारी संस्थान सवारी चालक एसोसिएसन झापाको नयाँ कार्यसमिति चयन

Published: in विविधा, समाज by . Leave a Comment on सरकारी संस्थान सवारी चालक एसोसिएसन झापाको नयाँ कार्यसमिति चयन.

विर्तामोड । सरकारी संस्थान सवारी चालक एसोसिएसन झापाको अध्यक्षमा . गणेश नेपाल सर्वसम्मत चयन भएका छन् । सरकारी संस्थान सवारी चालक एसोसिएसनको विर्तामोड नगरपालकामा आज भएको पहिलो अधिवेशनले नेपाललाई सर्वसम्मत चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा शम्भु खड्का, उपाध्यक्षमा . पबन राजबंशी, महासचिवमा भुपाल गुरुङ, सचिवमा , खेमराज नेपाल, सह सचिब . सरोज खनाल, […]