Sajhamanch Archive

दैलेखमा पेट्रोलियम पदार्थ रहेको चिनियाँ टोलीद्वारा पुष्टी

Published: in विविधा, समाज by . Leave a Comment on दैलेखमा पेट्रोलियम पदार्थ रहेको चिनियाँ टोलीद्वारा पुष्टी.

दैलेख । चिनियाँ कम्पनीले दुई वर्षअघि दैलेखमा गरेको अन्वेषणमा पेट्रोलियम पदार्थ रहेको पुष्टी गरेको छ । वर्षौदेखि दैलेखमा पेट्रोलियम पदार्थ रहेको अनुमान गरिए पनि यसको आधिकारिक पुष्टी हुन सकेको थिएन । २०७६ असोजबाट दैलेखको दुल्लु नगरपालिकालाई केन्द्रमा राखेर चिनियाँ अन्वेषण टोलीले अनुसन्धान गरेको थियो । कोभिड शुरु भएसँगै तीन महिनासम्म प्रारम्भिक अन्वेषणको काम सकेर चिनियाँ […]

अविरल वर्षाका कारण झापाका किसानले लगाएको धानबाली पानीमा डुब्यो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by . Leave a Comment on अविरल वर्षाका कारण झापाका किसानले लगाएको धानबाली पानीमा डुब्यो.

शिवसताक्षी । सोमबारदेखि परेको अविरल वर्षाका कारण झापाका किसानको धानबाली नष्ट गरेको छ । किसानले वर्ष भरी खाने खाद्यन्य धानबाली पानीले नष्ट गरेको हो । झापा लगायत तराईका मोरङ, सुनसरी जिल्लामा लगाएका धान बाली पानीले नष्ट गरेको हो । यतिबेला किसानले धान काटर पाँजा लगाएका थिए । कतिपय किसानले पाँजा लगाएको धान उठाउन तमतयार थिए […]

नारायणी पुलबाट हाम फालेर एकजना बेपत्ता

Published: in विविधा, समाज by . Leave a Comment on नारायणी पुलबाट हाम फालेर एकजना बेपत्ता.

चितवन। चितवनको नारायणी नदीकोको पुलबाट हाम फालेर एकजना बेपत्ता भएका छन् । नवलपुरको गैंडाकोटतर्फबाट पुलमा आएका अन्दाजी ५५ बर्षीय पुरुषले पुलको बीच भागबाट हामफालेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टका अनुसार हामफालेका पुरुषको खोजी भैरहे पनि अहिलेसम्म फेला परेका छैनन् । पानीको बहाव हिजोबाट बढेको र […]

हात्ती धपाउन राखिएको तारबाट करेन्ट लागेर भद्रपुरकी एक महिलाको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on हात्ती धपाउन राखिएको तारबाट करेन्ट लागेर भद्रपुरकी एक महिलाको मृत्यु.

विर्तामोड । हात्ती धपाउन राखेको तारमा अचानक राखेको तारबाट करेन्ट लागेर झापाका एक महिलाको मृत्यु भएको छ । सोमबार विहान ८ बजे हात्ती धराउन राखिएको तारमा अचानक छुदाँ करेन्ट करेन्ट लागेर भद्रपुर १० केन्द्रमोड बस्ने शिव पौरियाकी ५४ वर्षिया श्रीमती कल्पना राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आफ्नै घरबाहिर हात्ती धपाउन […]

जम्मु–कश्मिरमा भिडन्त, २२ जना मारिए

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on जम्मु–कश्मिरमा भिडन्त, २२ जना मारिए.

नयाँदिल्ली । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मिरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जना मारिएका छन् । मारिनेमा नौं जना भारतीय सेना छन् । यसैगरी भारतीय सेनाले आतंकवादी समूहका १३ जना जनालाई मारेको दाबी गरेको छ । भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन शुरु गरेको थियो । अपरेसनको […]

बोक्सी आरोपमा एकको हत्या, अर्कीलाई मलमूत्र खुवाइयो

Published: in विविधा, समाज by . Leave a Comment on बोक्सी आरोपमा एकको हत्या, अर्कीलाई मलमूत्र खुवाइयो.

महोत्तरी । महोत्तरीमा बोक्सीको आरोपमा एक महिलाको हत्या भएको घटना सेलाउन नपाउँदै अर्को घटना बाहिरिएको छ । सोही जिल्लामा एक महिलालाई बोक्सीको आरोपमा कपाल खौरिदिएर मलमूत्र खुवाएर कुटपिट गरी अभद्र व्यवहार गरिएको छ । जलेश्वर नगरपालिका–४ बस्ने ४२ वर्षीय सुकमरिया देवीलाई बोक्सी आरोपमा मलमूत्र खुवाई कपाल खौरिदिइएको छ । महोत्तरी प्रहरीले घटनामा संलग्न चार जनालाई […]

नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत पुग्यो

Published: in मुख्य समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत पुग्यो.

काठमाडौ ।नेपालमा थप १४७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ७७३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३६ तथा एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा ६३ जना, ललितपुरमा २० र भक्तपुरमा ७ जना रहेका छन् । यही अवधिमा ८ सय ४५ जना सङ्क्रमणमुक्त भएका […]

बाह्रदशीमा राजवंशी चौक स्तम्भ अनावरण

Published: in विविधा, समाज by . Leave a Comment on बाह्रदशीमा राजवंशी चौक स्तम्भ अनावरण.

राजगढ । दशैंको अवसर पारेर झापाको बाह्रदशी ३ राजगढमा राजवंशी चौक स्तम्भको अनावरण गरिएको छ । राजवंशी जातीय भेषभूषासहितको पुरुष र महिलाको आकृति भएको स्तम्भको प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी तथा कृषि राज्यमन्त्री ज्ञानेश्वर राजवंशीले अनावरण गरेका हुन् । बाह्रदशी गाउँपालिकाको १४ लाख ५० हजार रुपैयाँको बजेटमा सो स्तम्भ निर्माण गरिएको थियो । बाह्रदशी गाउँपालिकाका […]

बडादसैंले नयाँ उत्साह र सकारात्मक ऊर्जा थप्नेछ: राष्ट्रपति भण्डारी

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on बडादसैंले नयाँ उत्साह र सकारात्मक ऊर्जा थप्नेछ: राष्ट्रपति भण्डारी.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंले सम्पूर्णमा नयाँ उत्सा, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकी छिन्। शुक्रबार दसैंको शुभकामना सन्देश दिँदै उनले दसैंले सम्पूर्ण नेपालीमा नयाँ उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेकी हुन्। शुभकामना सन्देशमा उनले कोभिड १९ महामारीको जोखिम कायमै रहेको भन्दै सरकारले लागू गरेका स्वास्थ्य मापदण्ड पालना गरेर दसैं मनाउन आग्रह […]

अफगानिस्तानको मस्जिदमा विष्फोट: १६ जनाको मृत्यु, ३२ घाइते

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on अफगानिस्तानको मस्जिदमा विष्फोट: १६ जनाको मृत्यु, ३२ घाइते.

काठमाडौं ​। अफगानिस्तानको कान्दहारस्थित एउटा शिया मस्जिदमा विष्फोट हुँदा १६ जनाको ज्यान गएको छ । शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विष्फोट भएको थियो । घटनामा ३२ जना घाइते भएको बीबीसीले जनाएको छ । इमाम बारगाह मस्जिदमा विस्फोट गराइएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । विष्फोटका कारण मस्जिदका झ्यालहरू फुटेको र शवहरू भुइँमा असरल्ल परेका […]