Sajhamanch Archive

आज विजया दशमी, टिका जमरा लगाइदै

Published: in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on आज विजया दशमी, टिका जमरा लगाइदै.

काठमाडौं । आज (शुक्रबार) बडादशैंको दशौं अर्थात् मुख्य दिन । आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ आज विजयादशमी पर्व मनाइँदैछ । आज बिहान १०ः२ बजे टीका लगाउनका लागि शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।श्रीकृष्ण अधिकारीले जानकारी दिए । विजयादशमीका दिन आज दिनभर टीका लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको […]

प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण भएको छ । ३८९ जनाको पीसीआर परीक्षण गर्दा ५३ र ३१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३०, सुनसरीमा १६, इलाममा २, झापा, धनकुटा र उदयपुरमा १–१ र प्रदेश […]

खगेश्वर कोइरालाको पहिलो कविता संग्रह यात्राको विमोचन

Published: in विविधा, समाज, साहित्य by . Leave a Comment on खगेश्वर कोइरालाको पहिलो कविता संग्रह यात्राको विमोचन.

भद्रपुर । वडा दशैंको अवसर पारेर झापा चन्द्रगढीका स्रष्टा खगेश्वर कोइरालाको पहिलो कविता संग्रह यात्राको विमोचन गरिएको छ । झण्डै तीन दशक सरकारी सेवामा जीवन समर्पण गरेका स्रष्टा कोइरालाले जीवनका भोगाइलाई समेटेर तयार पारेको कृति यात्रा कविता संग्रहको विमोचन साहित्य तथा संगीतका सर्जक विश्वप्रकाश शर्माले गरेका हुन् । लेखनाथ पुस्तकालयका सभापति नवराज घिमिरेको सभापतित्व तथा […]

पूर्व विद्यार्थी समाज जनतामाविद्वारा गुरुहरुको सम्मान

Published: in विविधा, समाज by . Leave a Comment on पूर्व विद्यार्थी समाज जनतामाविद्वारा गुरुहरुको सम्मान.

शरणामती । झापाको झापा गाउँपालिका–६ मा रहेको जनता माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरुले गुरुहरुको सम्मान गरेका छन।आज बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि समाजले गुरुहरुको सम्मान गरेको हो। दशैँको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा लामो समय सम्म जनता माविमा अध्यापन गराउने तर हाल अवकास जिवनयापन गर्दै गरेका गुरुहरुको सम्मान गरिएको थियो।सम्मानित हुनेहरुमा कृष्ण मैनाली,मानविर रसाईली,धर्म राई,शिवनारायण […]

मदन भण्डारी स्मृति प्रतिष्ठानद्वारा विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तिहरु सम्मानित

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on मदन भण्डारी स्मृति प्रतिष्ठानद्वारा विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तिहरु सम्मानित.

मोरङ्ग । मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लावारी मोरंग समाजमा विशेष योगदान दिएका ब्यक्ति तथा राजनीतिकर्मीको इतिहाँस संरक्षण अभियानमा जुटेको छ । प्रतिष्ठानले समाजको विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तिहरुको वारेमा ग्रन्थ प्रकाशित गरि उहाँहरुको योगदानलाई जीवन्त राख्ने अभियान संचालन गरिरहेको प्रतिष्ठानका अध्यक्ष गुरु वरालले जानकारी दिए । उनका अनुसार अहिले सम्म प्रतिष्ठानले तस्वीरमा मदन भण्डारी,मदन भण्डारी […]

प्रदेश १ मा २८ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २८ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण भएको छ । ११९ जनाको पीसीआर परीक्षण गर्दा २२ र ६८ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १५, मोरङमा ४, झापामा २ र उदयपुरमा १ जनामा संक्रमण देखिएको […]

मासुको निहुँमा बाबुले गरे छोराको हत्या !

Published: in विविधा, समाज by . Leave a Comment on मासुको निहुँमा बाबुले गरे छोराको हत्या !.

सल्यान । सल्यानमा बुवाले खुर्पा प्रहार गरी छोराको हत्या गरेका छन्। जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नं १० का ५६ वर्षीयले बाबु निमबहादुर कुँवरले खुर्पा प्रहार गरी ३३ वर्षीय छोरा रुपलालको हत्या गरेको प्रहरीले जनाएको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बुवाको खुर्पा प्रहारबाट छोराको घटनास्थलमै मृत्यु भएको बताए। ‘घटना गएराति करिब पौने दश […]

फिलिपिन्समा आँधी: ९ जनाको मृत्यु, ११ बेपत्ता

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on फिलिपिन्समा आँधी: ९ जनाको मृत्यु, ११ बेपत्ता.

काठमाडौं । फिलिपिन्समा उष्ण तटीय भिषणा आँधी कोम्पासुका कारण आएको बाढी र पहिरोमा परेर कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार मृतक उत्तरी फिलिपिन्स प्रान्त र लुजोन टापु नजिकै रहेको द्वीप पलावानका बासिन्दा हुन् । आँधीका कारण विभिन्न १५ वटा क्षेत्रमा […]

मुगु दुर्घटना: मृत्तककाे संख्या ३२ पुग्यो

Published: in विविधा, समाज by . Leave a Comment on मुगु दुर्घटना: मृत्तककाे संख्या ३२ पुग्यो.

मुगु । मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । २४ जनाको घटनास्थलमै, चार जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र नेपालगञ्ज पुर्‍याएका थप चार जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । उनका अनुसार दुर्घटना गम्भीर घाइते भएका चार जना उपचारका क्रममा बाँकेको नेपालगञ्ज […]

दशैको मुखमा कमल गाउँपालिकाद्वारा बजार अनुगमनमा तिब्रता

Published: in विविधा, समाज by . Leave a Comment on दशैको मुखमा कमल गाउँपालिकाद्वारा बजार अनुगमनमा तिब्रता.

कमल । कमल गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । चाडपर्वका समयमा भिडभाड बढ्ने र त्यहि मौकामा व्यासायीले गुणस्तरियहिन सामान विक्री वितरण गर्ने गरेको पाइएकोले त्यसलाई न्युनिकरणका लागि बजार अनुगमन गरिएको हो । हरेक वर्ष चाडवाडका मुखमा बजार अनुगमन गर्दै आएको गाउँपालिकाले यो वर्ष पनि सधै झै चाडवाडको मुखैमा बजार अनुगमन गरेको छ । चाडवाडका […]