कमल । ग्लोवल एजुकेशनल एकेडेमी माध्यमिक विध्यालय दमक ६ ले आज आफ्नो रजत महोत्वस तथा विजया दर्शैको शुभकामना आदान प्रदानका साथै पत्रकार तथा शिक्षकलाई सम्मान तथा विदाई गरेको छ । दमकलाई शिक्षाको हव बनाउने उद्देश्यीयले २०५३ सालमा ३३ जना शिक्षा प्रेमीबाट स्थापना गरिएको विद्यालयले विभिन्न आरोहअवरोह पारगर्दै आज रजत महोत्सवको अवसरमा विभिन्न व्याक्तिलाई सम्मान तथा […]
कमल । लोकनाथ खनाललाई आगामी दुई वर्षे कार्यकालकालागी अध्यक्ष्यमा चयन गर्दै मेची युनेस्को क्लवको १६ औं वार्षिक साधारणसभा तथा शुभकामना आदानप्रदन कार्यक्रम सम्पन्न भएको छ । समितीको उपाध्यक्षमा फडिन्द्र कार्की, सचिव विष्णुप्रकास निरौला, सहसचिव रञ्जना सम्हाम्फे, कोषाध्यक्ष लक्ष्मी न्यौपाने अधिकारी तथा सदस्यमा कुलप्रसाद आचार्य, डिकवाहादुर लिम्वु, भिमप्रसाद पौडेल र सुनिता भट्टराई सर्व सम्मत चयान हुनुभएको […]
झापा । नेपाल राष्ट्रिय बंगाली समाज जिल्ला कार्य समिति झापा गठन गरिएको छ । नेपाल राष्ट्रिय बंगाली समाज प्रदेश नम्बर १ ले बिर्तामोडमा आयोजना गरेको बंगाली समुदायको आम भेलाबाट रञ्जित चक्रवर्ती (भोला) को अध्यक्षतामा नेपाल राष्ट्रिय बंगाली समाज झापा गठन गरेका हुन । जिल्ला कार्य समितिको उपाध्यक्षहरूमा नगेन साहा, सञ्जय सरकार, जयन्ती मानी, सचिवमा रवीन्द्र […]
बिर्तामोड । झापाको बिर्तामोड ३ स्थित पुण्डरी चोक निवासी नगेन्द्र प्रसाद थपलियाले बिर्ताबजारमा रहेको नवदुर्गा मिन्दरलाई दुई थान घण्टी प्रदान गरेका छन् । आफ्ना स्वर्गीय बुबा रामप्रसाद र आमा सीता थपलियाको सम्झनामा उनले मन्दिरलाई घण्टी प्रदान गरेका हुन् । आज बिहिबार बिर्तामोड नगरपालिकाका मेयर धुब्रकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको एक संक्षिप्त कार्यक्रमकाबिच समाजसेवी थपलीयाले करीब […]
झापा । २०६२÷०६३ को दोस्रो जनआन्दोलनमा सेनाको गोली लागेर सहिद भएका सुरज विश्वासको ४१ औं जन्म जयन्ती मनाइएको छ । नेपाल राष्ट्रिय बंगाली समाज केन्द्रीय समितिको आयोजना तथा भद्रपुर नगर समितिको समन्वयमा भद्रपुर–६ स्थित सहिद सुरज विश्वास स्मृति पार्कमा जन्म जयन्ती मनाइएको हो । सहिद सुरज विश्वासको अर्धकदको सालिकमा माल्यार्पण, पार्कमा वृक्षारोपण र सहिद आमालाई […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण भएको छ । ५१९ जनाको पीसीआर परीक्षण गर्दा ९० र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४०, मोरङमा २६, सुनसरीमा १३, धनकुटामा ५, इलाममा २ र प्रदेश […]
झापा । झापामा रहेको लायन्स क्लव अफ बिर्तामोड लेडी र लोयो क्लवले धनकुट्टामा रहेका वृद्ध–वृद्धालाई सहयोग गरेको छ । धनकुट्टास्थित विश्रान्ति मन्दिरमा रहेका २२ जना महिला र १८ जना पुरुषलाई लत्ताकपडा सहित खाद्यन्य सहयोग गरिएको हो । मन्दिरमा आश्रित २२ जना महिलाका लागि बिर्तामोड – ५ निवासी आरती लिम्बू श्रेष्ठले साडी, पच्छ्यौरी, १८ जना पुरुषलाई […]
बिर्तामोड । झापाका पाँच जना युवाले जिल्लाको ११ स्थानमाएकसाथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका छन् । गाभुर एग्रो फार्म प्रालिमार्फत उनीहरुले बिहीबार घटस्थापनको शुभसाइतमा माछा बिक्री केन्द्रहरु उद्घाटन गरेकाछन् । स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक अग्र्यानिकजिउँदो ताजा माछा बिक्री केन्द्र बिर्ताबजारमा उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्षटिकाराज ढकालले उद्घाटन गरेका हुन् । फर्मालिन प्रयोग […]
झापा । मानवसेवा आश्रमको शाखा झापा जिल्लामा विस्तार हुने भएको छ । मानवसेवा आश्रमले १७ औं जिल्ला शाखाको रुपमा झापामा शाखा विस्तार गर्न लागेको हो । हिजो झापा जिल्लाको मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । कार्यक्रममा बोल्दै मेचीनगर नगरपालिकाका प्रमुख तथा कार्यक्रमका सभाध्यक्ष बिमल आचार्यले मानवसेवा आश्रमको शाखा झापा जिल्ला […]
काठमाडौं । देशभर ६४ लाख १९ हजार नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म देशभर ६४ लाख १९ हजार ४८० नागरिकले पूर्ण मात्रा खोप लगाएका हुन् । हालसम्म २९.५ प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ । आउँदो असोज मसान्तसम्म कूल जनसंख्याको ३३ प्रतिशत नागरिकलाइ खोप […]