Sajhamanch Archive

फिक्कलमा भोलिबाट फुटसल प्रतियोगिता, भारतको टिम पनि सहभागी हुने

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on फिक्कलमा भोलिबाट फुटसल प्रतियोगिता, भारतको टिम पनि सहभागी हुने.

इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा भोलिबाट कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु हुँदैछ । कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा आगामी २३ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतका २ टिमसहित ८ टिमको सहभागिता रहेको छ । ४० बर्षमाथिका भेट्रानहरु बिच हुने प्रतियोगितामा भारत दार्जिलिङको २ टिमसहित सूर्योदय नगरपालिका […]

प्रदेश १ मा १९७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १९७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९७ जनामा कोरोना संक्रमण भएको हो । ८११ जनाको पीसीआर परीक्षण गर्दा १४५ र २२० जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५०, झापामा ४५, सुनसरीमा ४३, धनकुटामा ३, पाँचथरमा २, इलाम र […]

पुलमुनि कसरी फस्यो एयर इण्डियाको जहाज ?

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on पुलमुनि कसरी फस्यो एयर इण्डियाको जहाज ?.

काठमाडौं । तपाईंले हवाईजहाज आकाशमा उडेको र रनवेमा गुडेको त देख्नु भएको छ तर कुनै पुलमुनि फसेको त पक्कै देख्नु भएको छैन होला । तर भारतको राजधानी नयाँदिल्लीमा एउटा जहाज पुलमुनि फसेको भिडियो भाइरल भएको छ । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको जहाज दिल्ली(गुरगाउँ राजमार्गको एक ओभर हेड ब्रिज  आकाशे पुल  मुनि अड्किएको हो । […]

इटहरी उपमहानगरपालिकाद्वारा बजार अनुगमन, म्याद गुज्रिएका खाद्यय वस्तु बेचेको भेटियो

Published: in विविधा, समाज by . Leave a Comment on इटहरी उपमहानगरपालिकाद्वारा बजार अनुगमन, म्याद गुज्रिएका खाद्यय वस्तु बेचेको भेटियो.

इटहरी उपमहानगरपालिकाले खनार वजारमा गरेको वजार अनुगमनका क्रममा म्याद गुज्रेका समान वेच्न राखेको पाइएको छ । अनुगमन टोलीले म्याद गुज्रिएका समान नष्ट गरेको छ । खनार वजारका १४वटा खाद्यन्य तथा किराना पसलको अनुगमन गरिएको हो । उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि,उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहित अनुगमन […]

महासंघ अध्यक्ष गिरीद्वारा पत्रकार उपचार कोषलाई २५५२५ प्रदान गर्ने घोषणा

Published: in विविधा, समाज by . Leave a Comment on महासंघ अध्यक्ष गिरीद्वारा पत्रकार उपचार कोषलाई २५५२५ प्रदान गर्ने घोषणा.

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले आफ्नो जन्मोत्सवको अवसर पारेर सोमबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार पाँच सय २५ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । हाल अस्वस्थ भइ आराम गरिरहेका गिरीले महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गर्ने घोषणा गरेका […]

जहाज दुर्घटनामा रोमानियाका अर्बपतिसहित ८ जनाको मृत्यु

Published: (Updated: ) in विविधा, विश्व समाचार by . Leave a Comment on जहाज दुर्घटनामा रोमानियाका अर्बपतिसहित ८ जनाको मृत्यु.

काठमाडौं । इटालीको उत्तरी शहर मिलानमा एक निजी जहाज दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । उक्त निजी जहाज मिलानस्थित एउटा खाली घरमा ठोक्किएको बीबीसीले जनाएको छ । सो विमानको टिनाटे विमानस्थलबाट सार्डिनिया टापुका लागि उडेको थियो । विमानस्थलबाट जहाज उड्ने बित्तिकै तल झरेको हो । घटनामा रोमानियाका अर्बपति डान पेट्रेस्कुसहित उनका पत्नी र […]

मोटरसाइकल दुर्घटनमा परी भगवती माविका कर्मचारी भण्डारी मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on मोटरसाइकल दुर्घटनमा परी भगवती माविका कर्मचारी भण्डारी मृत्यु.

शिवसताक्षी । शिवसताक्षी ७ स्थित भगवती माध्यमिक विद्यालयका कर्मचारीको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ । शनिबार साँझ शिबसताक्षी ११ स्शित दुधे शिवगञ्ज सडकमा मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षीय लक्ष्मी भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । दुर्घटनामा अन्य २ जना घाईते भएका छन् । उनिहरुको अवस्था सामान्य छ । शिबसताक्षी ११ […]

उद्यमशील महिला जागरण केन्द्रको साधारण सभा तथा अधिवेशन, अध्यक्षमा पुनः शान्ता

Published: in विविधा, समाज by . Leave a Comment on उद्यमशील महिला जागरण केन्द्रको साधारण सभा तथा अधिवेशन, अध्यक्षमा पुनः शान्ता.

कमल । झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशील महिला जागरण केन्द्रले आज एक कार्यक्रम बीच तेस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको छ । “सीप सिकौं, उद्यमी बनौं” भन्ने नाराका साथ संस्थाले विभिन्न कार्यक्रमका साथ तेस्रो साधारणसभा तथा आगामी कार्यकालकालागि नयाँ समिति समेत चयन गरेको छ । संस्थाले गाउँमा रहेका धेरै महिलालाई विभिन्न सिप र प्रविधिको […]

खुद्रा साकोसको नाफा ३८ लाख बढी, विभिन्न विधाका १९ जना सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, सहकारी by . Leave a Comment on खुद्रा साकोसको नाफा ३८ लाख बढी, विभिन्न विधाका १९ जना सम्मानित.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधे स्थित खुद्रा बचत तथा ऋण सहकारी संस्थाले ३८ लाख बढी नाफा कमाएको छ । संस्थाले आज १५ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै आ.व. ०७७÷०७८ मा ३८ लाख ८ हजार ६४ रुपैया नाफा कमाएको जानकारी गराएको हो । शिवसताक्षीको दूधेमा रहेको उक्त संस्था २०६२ सालमा स्थापना भएर […]

दिलमाया स्मृति कपः ट्राइब्रेकरमा वडा नंं ५ विजयी

Published: in खेलकुद, विविधा by . Leave a Comment on दिलमाया स्मृति कपः ट्राइब्रेकरमा वडा नंं ५ विजयी.

सुरुङ्गा । कनकाई नगरपालिका अन्तर्गतको दिलमाया स्मृति कप छनौटमा कनकाई ५ को टिम प्रवेश गरेको छ । शुक्रबार सम्पन्न खेलमा वडा नम्बर ५ ले २ लाई ट्राईब्रेकरमा पराजित गर्दै दिलमाया कपको उत्कृष्ट ८ टिम भित्र पर्न सफल भएको दिलमाया स्मृति कप कनकाईका सह संयोजक गोविन्द सुवेदीले बताए । आज भएको खेल समय गोल रहित बराबरीमा […]