Sajhamanch Archive

प्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

Published: in प्रदेश तह, विविधा, समाज by . Leave a Comment on प्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ । बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो । प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ । त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ । उक्त साइकल खरिद र […]

प्रदेश १ मा ३०२ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३०२ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ र ५०१ जनाका एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७९, मोरङमा ४६, सुनसरीमा ४०, इलाममा ६, पाँचथर र […]

काठमाडौं कपनबाट चार वर्षका बालकको अपहरण

Published: in विविधा, समाज by . Leave a Comment on काठमाडौं कपनबाट चार वर्षका बालकको अपहरण.

काठमाडौं । काठमाडौंको कपनबाट चार वर्षीय बालकको अपहरण भएको छ । सोमबार दिउँसो साढे ४ बजे कपनका ४ वर्षीय पीयुष शर्मा अपहरणमा परेको काठमाडौं प्रहरी स्रोतले जानकारी दिएको छ । बालकलाई घरबाटै एक व्यक्तिले अपहरण गरेको र उनको पहिचान समेत भइसकेको प्रहरीको दाबी छ । स्रोतका अनुसार भारतको बिहारका शर्माको अपहरण भारतकै शंकर दासले गरेका […]

शिवसताक्षी वडा नं. ५ वडा कार्यालय भवनको उद्घाटन

Published: in विविधा, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी वडा नं. ५ वडा कार्यालय भवनको उद्घाटन.

शिवसताक्षी । झापाको शिवसताक्षीमा वडा कार्यालय भवन उद्घाटन गरिएको छ । नगरपालिकाको वडा नम्बर ५ को वडा कार्यालय भवन जनता चोकमा उद्घाटन गरिएको हो। कार्यक्रमको प्रमुख अतिथि संघीय साम्सद एल.पि.साँवा, शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मा उपप्रमुख भोजकुमारी नेपाल ,शिवसताक्षी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरेका हुन् । नव निर्मित […]

१० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने कार्यदलको संयोजक भीम रावल तोकिए

Published: in राजनीति, विविधा by . Leave a Comment on १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने कार्यदलको संयोजक भीम रावल तोकिए.

काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन गर्न उपाध्यक्ष भीम रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल पुनर्गठन गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले नेता रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल पुनर्गठन गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । यसअघि एमालेले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो । सोमबारको बैठकले […]

पशुपतिमा साधुमाथि खुकुरी प्रहार, १२ जना पक्राउ

Published: in विविधा, समाज by . Leave a Comment on पशुपतिमा साधुमाथि खुकुरी प्रहार, १२ जना पक्राउ.

काठमाडौं । काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार भएको छ ।सोमबार विहान साढे ५ बजे उनीमाथि खुकुरी प्रहार भएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । घाइते सन्तोष बाबाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको अस्पताललाई उधृत गर्दै प्रहरीले जानकारी दिएको छ । एसएसपी सिंहका अनुसार विहान शौचालय जाने […]

प्रदेश १ मा ३२७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३२७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २२६ र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८५, मोरङमा ८०, सुनसरीमा ५०, इलाम, धनकुटा र संखुवासभामा […]

दुर्घटनबाट जोगियो बुद्ध एयर: विराटनगरमा अवतरण गर्न नसकेपछि काठमाडौंमा फोर्स ल्यान्डिङ्ग

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on दुर्घटनबाट जोगियो बुद्ध एयर: विराटनगरमा अवतरण गर्न नसकेपछि काठमाडौंमा फोर्स ल्यान्डिङ्ग.

काठमाडौं । बुद्ध एयर ठुलो दुर्घटनबाट जोगिएको छ । काठमाडौंबाट विराटनगर उडेको बुद्धको जहाज विराटनगरमा बस्न नसकेर काठमाडौंमा फर्किएर फोर्स ल्यान्डिङ्ग गरेको हो । काठमाडौंबाट उडेको N-AJO, Flight U-601 नम्बरको जहाज जहाजको ल्याण्डिङ गियरमा समस्या आएपछि जहाज काठमाडौं अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रताप तिवारीले जानकारी दिए । विमानस्थलमा सम्भावित दुर्घटनालाई मध्यनजर गरेर काठमाडौं विमानस्थलमा […]

नेपाली कांग्रेस भद्रपुर सभापतिमा रामबहादुर कँडेल विजयी

Published: in राजनीति, विविधा by . Leave a Comment on नेपाली कांग्रेस भद्रपुर सभापतिमा रामबहादुर कँडेल विजयी.

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिको सभापतिमा ६१ मत सहित रामबहादुर कँडेल विजयी भएका छन् । ४ जना प्रतिष्पर्धीलाई पछाडि पार्दै साविक पृथ्वीनगरका बासिन्दा तथा वर्तमान सचिव रामबहादुर कँडेलले काँग्रेस भद्रपुरको नेतृत्व पाएका हुन् । सभापति पदको दावी गरेर ५ जना चुनावी मैदानमा उत्रिएकोमा मदनबहादुर बस्नेतले ५३ मत, बन्धु कार्की ५१ मत, भरत प्रसाई […]

लाइन्स क्लब अफ शिवसताक्षीद्वारा रक्तदान, ५२ प्रिन्ट रगत संकलन

Published: in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on लाइन्स क्लब अफ शिवसताक्षीद्वारा रक्तदान, ५२ प्रिन्ट रगत संकलन.

शिवसताक्षी । झापा शिवसताक्षीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शिवसताक्षीको दूधेमा भएको रक्तदानमा ५२ प्रिन्ट रगत संकलन गरिएको छ । लाइन्स क्लब अफ शिवसताक्षीले आयोजनामा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । झापामा रगतको अभावलाई टेवा पु¥याउने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको लान्यस क्लब अफ शिवसताक्षीका प्रसिडेन्ड चन्द्रप्रसाद खनालले जानकारी दिए । रक्तदान कार्यक्रममा रेडक्रस […]