Sajhamanch Archive

कांग्रेस महाधिवेशनको तालिका फेरि परिवर्तन, दशैंअघि पालिका अधिवेशन मात्रै

Published: in राजनीति, विविधा by . Leave a Comment on कांग्रेस महाधिवेशनको तालिका फेरि परिवर्तन, दशैंअघि पालिका अधिवेशन मात्रै.

काठमाडौं, ६ असोज । कांग्रेसको १४ औं महाधिवेशनको तालिका फेरि परिवर्तन हुने भएको छ । आज (बुधबार) सिंहदरबारमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यस्तो सहमति गरेको हो । बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘दशैं अगाडि पालिका तहको अधिवेशन मात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ ।’ यसअघिको तालिका अनुसार कांग्रेसको […]

टिकटकमा नयाँ नियम, ४० मिनेटसम्म मात्र चलाउन पाइने

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on टिकटकमा नयाँ नियम, ४० मिनेटसम्म मात्र चलाउन पाइने.

काठमाडौं। चीनमा बालबालिकामा टिकटकको लत बढेपछि दिनमा ४० मिनेट मात्रै चलाउन पाइने समय सीमा तोकिएको छ । विश्वमै सबैभन्दा लोकप्रिय भिडिओ सेयरिङ एप टिकटक चीनमा ‘डुइन’ को नामबाट उपलब्ध छ । चीनमा सर्वाधिक लोकप्रिय एप डुइनका प्रयोगकर्तामा कम उमेरका किशोर–किशोरी सबैभन्दा बढी छन् । बालबालिका निकै झुम्मिन थालेपछि चिनियाँ टिकटकको मातृ कम्पनी बाइटडान्सले ब्लगपोस्मार्फत उनीहरूले […]

कौडाखालबाट १७ जना पक्राउ

Published: in विविधा, समाज by . Leave a Comment on कौडाखालबाट १७ जना पक्राउ.

बिर्तामोड । झापामा कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमको टोलीले कौडा खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको हो । मंगलवार राती ११ः३० बजे दमक– १ स्थित हिमाल देवानको घर कम्पाउण्डको पछाडी पट्टी जस्ताको छाना भएको एक तले भान्सा कोठामा पैसाको वाजी थापी जुवाजन्य खेल ९कौडा० खेलि रहेको विशेष […]

भीरबाट खसेको ढुंगाले लागेर आमा–छोरीको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on भीरबाट खसेको ढुंगाले लागेर आमा–छोरीको मृत्यु.

रोल्पा । रोल्पामा भीरबाट खसेको ढुंगाले लागेर आमा छोरीको मृत्यु भएको छ । बाँदर लखेटेर घर फर्कँदै गर्दा रोल्पा नगरपालिका–९ हाङबाङ बस्ने २५ वर्षीया संगिता पुन र उनकी २ वर्षीया छोरी कृतिका पुनको भीरबाट खसेको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट करिब डेढ सय मिटर पर मकैबारीबाट बाँदर खेदाएर फर्किँदा मृत्यु भएको […]

प्रदेश १ मा ३७३ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३७३ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३२१ जनाको पीसीआर परीक्षण गर्दा २८१ र ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०५, झापामा ८९, सुनसरीमा ६७, इलाममा ८, धनकुटामा ५, […]

जलवायु परिवर्तनले जीव जन्तुहरुको आकार र रुप परिवर्तन हुँदै

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on जलवायु परिवर्तनले जीव जन्तुहरुको आकार र रुप परिवर्तन हुँदै.

काठमाडौं । जलवायु परिवर्तनले जीवजन्तुहरुमा उत्पन्न दबाबको प्रतिक्रिया स्वरुप केही पशुपंक्षीहरुको शरीरको आकार फेरिँदै गएको नयाँ रिसर्चमा पत्ता लागेको छ । यसमा जीवहरुको चुच्चो, खुट्टा र कान ठुल्ठूलो हुँदै गइरहेको पाइएको छ । पृथ्वीको तापमान बढ्दै गएकाले शरीरको तापमान नियमिततामा सुधार ल्याउन । विशेष गरी चराचुरुङ्गीहरु यसबाट प्रभावित भइहेको अष्ट्रेलियाको डिकन युनिभर्सिटीकी खोजकर्ता सेरा राइडिङ […]

१४ सांसदविरुद्ध रिटको सुनुवाइ जारी, कस्तो आउला फैसला ?

Published: in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on १४ सांसदविरुद्ध रिटको सुनुवाइ जारी, कस्तो आउला फैसला ?.

काठमाडौं । नेकपा (एमाले) ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ जारी छ । न्यायाधीश दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको अदालत प्रशासनले जनाएको छ। माधव नेपालसहित १४ संसदमाथिको कारवाही रोकेर पार्टी विभाजनमा निर्वाचन आयोग र सभामुखले सहयोग गरेको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो […]

घाँस काट्न जाँदा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on घाँस काट्न जाँदा हात्तीको आक्रमणबाट महिलाको मृत्यु.

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिए । घरनजिकै रहेको पोखरीको डिलमा गाईवस्तुका लागि घाँस काट्न गएका बेलामा हात्तीले आक्रमण गर्दा खत्वे गम्भीर घाइते भएको स्थानीयवासी राजकुमार साहले […]

विभिन्न संचारमाध्यममा प्रकाशित समाचारप्रति नगर सभापतिका प्रत्यासी उमेद्वार थापाको आपत्ति

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on विभिन्न संचारमाध्यममा प्रकाशित समाचारप्रति नगर सभापतिका प्रत्यासी उमेद्वार थापाको आपत्ति.

विर्तामोड । नेपाली कांग्रेको १४ औं महाधिवेशनका लागि शिवसताक्षीमा चुनावी गर्मा गर्मी बढेको बेला विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति शिवसताक्षी नगरका आंकाक्षी उमेद्वार पदम थापाले आपत्ति जनाएका छन् । नेपाली कांग्रेसको नगर सभापति पदमा पदम थापा, अशोक बस्नेत, तुला बोखिम र रुद्रमणी भट्टराईको नाम  चर्चामा छ । प्रत्यासी उमेद्धार असोक बस्नेतलाई पदम थापाले समर्थन गर्ने […]

प्रदेश १ मा २१५ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २१५ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१५ जनामा कोरोना संक्रमण भएको छ । ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टिजेन परीक्षणगर्दा ४४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९४, सुनसरीमा ३८, मोरङमा ३३, इलाममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका […]