शिवसताक्षी । सतासीधाम जेसीजले शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित मैनाचारी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सतासीधाम जेसीज वर्ष २०२३ का अध्यक्ष निर्मला प्रधानकी सासु पदमकुमारी प्रधान र छोरा नयन प्रधानको जन्मोत्सवको अवसरमा जेसीज पदाधिकारी सदस्य जन्मोत्सव सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री वितरण गरिएको हो । अध्यक्ष प्रधानले आफ्ना परिवारका […]
शिवसताक्षी । झापा शिसवसताक्षी ११ सृजनाना टोल स्थित नर्वदेश्वर शिवालय मन्दिरमा सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ । मन्दिरको पूर्वाधार विकासका श्रीमद् भागवत सप्ताह ज्ञान पुराणको आयोजना गरिएको हो । यही फागुन १ गतेबाट ७ गतेसम्म संगीतमय श्रीमद् भागतव सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको नर्वदेश्वर शिवालय मन्दिर विकास समितिले जनाएको छ । शिवसताक्षीको दूधेबजारदेखि करिब […]
शिवसताक्षी । झापा शिवसताक्षीको चिल्लागढ धाममा धार्मिक मेला लाग्ने भएको छ । शिवरात्रीमा धार्मिक क्षेत्र चिल्लाढ धाममा तीन दिन मेला लाग्ने भएको हो । शिवसताक्षीको त्रिधाम मध्ये चिल्लागढ धामको विकास, प्रर्वधन र व्यापक प्रचार प्रसारका लागि धार्मिक मेलाको आयोजना गरिएको चिल्लाढधाम पर्यटन विकास समितिका अध्यक्ष शिशिर तुम्बापोले जानकारी दिए । अध्यक्ष तुम्बापोका अुनसार यही फागुन […]
झापा — सर्वोच्च अदालतले एउटा मुद्दा सुनुवाइका क्रममा सिक्किमका नेपालीलाई ‘विदेशी’ भनी टिप्पणी गरेपछि उत्तरपूर्वी भारतको हिमाली राज्य एक सातायता अशान्त बनेको छ । सिक्किमका ६ वटै जिल्लामा सर्वोच्चको टिप्पणीको तीव्र विरोध भइरहेको छ । सत्ताधारी दल सिक्किम क्रान्तिकारी मोर्चा पनि सडक आन्दोलनमा छ । प्रदर्शनकारीहरूले सर्वोच्च अदालतले सिंगो भारतीय नेपालीमाथि गरेको अपमानलाई तत्काल ‘सच्याउन’ […]
काठमाडौं । सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिकका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भूमिका खेल्न सांसदहरूलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाका सदस्यहरूको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकका सदस्यहरुको चाङ बढ्दै गइरहेकाले नागरिकका समस्याहरूलाई समाधान गर्न संसदमा आफ्नो भूमिकालाई बलियो बनाउनुपर्ने बताए । सभामुख […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूप्रति भइरहेको आलोचनाप्रति आपत्ति जनाएका छन् । उनले आफ्नो मौनता आजसम्मका लागि भएको बताउँदै आफू अभिमन्यु नभएको जिकिर गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि […]
शिवसताक्षी । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दूधे शाखाले स्व. कमलबहादुर ढुंगानाको परिवारलाई विमा रकम भुक्तानी गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. ३ निवासी कमलबहादुरको वैदेशिक रोजगारीको क्रममा सडक दुर्घनामा परी कतारमा गएको असोज महिना मृत्यु भएको थियो । सन लाइफ इन्स्योरेन्स कम्पनीले उनकी श्रीमति कविता ढुंगानालाई दुधे शाखा कार्यालयमा मंगलबार १४ लाख रकम […]
शिवसताक्षी । झापा शिवसताक्षी वडा नं.४ का ३ सय ७० जनाले निशुल्क आँखा जाँच गराएका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका आयोजना भएको एक दिवशीय निशुल्क आँखा शिविरमा वडा न ४ का नागरिकले निशुल्क आँखा जाँच गराएका हुन् । जसमा १७० पुरुष र २०० जना महिलाले आँखा जाँच गराएका थिए । आँखा जाँच गराएका मध्ये, […]
शिवसताक्षी । झापा शिवसताक्षीमा रहेको सतासीधाम जेसीजले १० औ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । आज शिवसताक्षीको दूधेमा रहेको जेसीज कभर्डहलमा एक कार्यक्रम गरी पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा वर्ष २०२२ का अध्यक्ष अर्जुन भट्टराईले आफुले लगाएको चेन वर्ष २०२३ का अध्यक्ष निर्मला प्रधानलाई हस्तान्तरण […]
शिवसताक्षी । झापा शिवसताक्षीको दूधे स्थित श्री राष्ट्रिय रमणीयमा अध्ययनरत तीन विद्यार्थीले चार पाङ्ग्रे गाडी निर्माण गरेका छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ का कक्षा ७ मा अध्ययनरत निशान्त शंकर, सन्देश बराल र प्रसन्न दवाडीले गाडी निर्माण गरी आज दूधेकोसडकमा गाडी कुदाएर देखाएका छन् । उनीहरुले स्थानीय बस्नेत गृल उद्योगमा पुराना सामाग्री जोडेर उक्त […]