Sajhamanch Archive

एनएमसी दुधे कार्यालयको साधारण सभा सम्पन्न, संस्थाले ३३ करोड बढी नाफा कमायो

Published: (Updated: ) in विविधा, समाज, सहकारी by . Leave a Comment on एनएमसी दुधे कार्यालयको साधारण सभा सम्पन्न, संस्थाले ३३ करोड बढी नाफा कमायो.

शिवसताक्षी । नेपाल बहुदेश्यीय सहकारी संस्था दूधे कार्यालयले २९औं वार्षिक साधारण सभा गरेको छ । शिवसताक्षी न.पा. ११ दूधे मा रहेको नेपाल बहुदेश्यीय सहकारी संस्थाले सतासीधाम समुदायिक भवनमा साधारण सभा सम्पन्न गरेको हो । झापाको काँकरभिट्टामा केन्द्रिय कार्यालय रहेको सहकारीले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दैै असोज ३ गतेबाट साधारण सभा गर्न सुरु गरेको हो […]

श्रीकृष्ण प्रणामी युवा परिषदको नयाँ कार्यसमिति चयन

Published: in विविधा, समाज by . Leave a Comment on श्रीकृष्ण प्रणामी युवा परिषदको नयाँ कार्यसमिति चयन.

विर्तामोड । श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाको १२ औँ जिल्ला अधिवेशनबाट टहलदास ओली सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । श्री देवचन्द्र सदनमा भएको अधिवेशनबाट अध्यक्ष ओली सहित सम्पूर्ण पादाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । समितिको २१ सदस्यिय निर्वाचित कार्यसमितिको उपाध्यक्षमा  सुरज सापकोटा र समर्पण खतिवडा, सचिव मोहन अधिकारी, सह–सचिव उमेश मिश्र, […]

संखुवासभा हत्याकाण्ड: मुख्य योजनाकार लोकबहादुरका काकासहित थप चार आरोपी सार्वजनिक

Published: in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on संखुवासभा हत्याकाण्ड: मुख्य योजनाकार लोकबहादुरका काकासहित थप चार आरोपी सार्वजनिक.

संखुवासभा । संखुवासभा सामुहिक हत्याकाण्डमा नयाँ मोड देखा परेको छ । प्रहरीले यसअघि स्थानीय लोकबहादुर कार्कीले मात्रै ६ जनाको हत्या गरेको बताएपछि थप अनुसन्धान गर्ने क्रममा अन्य चार जनाको संलग्नता देखिएको र मुख्य योजनाकार पनि अर्कै रहेको खुलासा भएको छ । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा भएको ६ जनाको सामूहिक हत्याकाण्ड रिसिइबी र लुटपाटको उद्देश्यबाट भएको […]

सुटिङ्गकै क्रममा हाँस्य कलाकार रमेश केसीको निधन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सुटिङ्गकै क्रममा हाँस्य कलाकार रमेश केसीको निधन.

काठमाडौं । हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान ९ बजे गीत छायांकनको सेटमा निधन भएको कलाकार उत्तम केसीले जानकारी दिए । यस्तै, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले अनलाइनखबरसँग भने–‘हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा रमेशजी मोटरसाइकल नै लिएर सुटिङमा पुग्नुभएको थियो । छायांकन […]

संखुवासभा सामूहिक हत्याकाण्डमा थप चार जनाको संलग्नता देखियो: प्रहरी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on संखुवासभा सामूहिक हत्याकाण्डमा थप चार जनाको संलग्नता देखियो: प्रहरी.

काठमाडौं । संखुवासभा सामूहिक हत्याकाण्डमा थप चार जना व्यक्तिहरुको संलग्नता देखिएको र उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याका मुख्य आरोपी लोकबहादुर कार्कीका भाइसहित अन्य तीन जना छिमेकीलाई पनि पक्राउ गरेको हो । उनीहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ । संघीय प्रहरी कार्यालय धरानका एसपी भिम दाहालले भने, ‘केहीको […]

अवरोधकै बीच विनियोजन विधेयक पास गर्ने सरकारको तयारी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा, समाज by . Leave a Comment on अवरोधकै बीच विनियोजन विधेयक पास गर्ने सरकारको तयारी.

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज विहानै बस्दैछ । संसदमा पेश भएको प्रतिस्थापन विधेयक पारित नभएका कारणले सरकारले ‘बजेट होलिडे’ सामना गरिरहेको छ । आजको प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने र असोज १२ गतेभित्र राष्ट्रियसभाबाट पारित गरेर ‘बजेट होलिडे’ अन्त्य गर्ने सरकारको तयारी छ । भदौ २३ गतेबाट शुरु भएको प्रतिनिधिसभाको नयाँ अधिवेशनमा प्रमुख प्रतीपक्ष […]

आजदेखि नयाँ नोट साटिने, ३५ अर्ब बराबर सटही गर्ने राष्ट्र बैंकको तयारी

Published: in विविधा, समाज by . Leave a Comment on आजदेखि नयाँ नोट साटिने, ३५ अर्ब बराबर सटही गर्ने राष्ट्र बैंकको तयारी.

काठमाडौं । दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो । राष्ट्र बैंकबाट मात्रै नभएर बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था गर्ने भएका छन् । वाणिज्य बैंकहरुले वितरण गर्नका लागि ४ अर्ब रुपैयाँका […]

प्रदेश १ मा यौनजन्य घटनामा बृद्धि

Published: (Updated: ) in प्रदेश तह, विविधा, समाज by . Leave a Comment on प्रदेश १ मा यौनजन्य घटनामा बृद्धि.

विराटनगर । प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाइएकोे । मानव अधिकारको अवस्था सार्वजनिकीकरण सहित मानव अधिकार र मानवीय अवस्था विषयक अन्र्तक्रियामा वितरित प्रतिवेदनमा महिलामाथि परिवारजनबाट हत्या, बलात्कारपछि […]

वैदिक बचतको दशौं सभा सम्पन्न, नयाँ भवनबाट कारोबार सुरु

Published: in विविधा, समाज by . Leave a Comment on वैदिक बचतको दशौं सभा सम्पन्न, नयाँ भवनबाट कारोबार सुरु.

भद्रपुर । वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० को दशौं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष अरूण बस्नेतको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा विस्तारित वैठक मार्फत सभा सम्पन्न गरिएको हो । अध्यक्ष बस्नेतले वार्षिक प्रगति विवरण सहित आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै […]

चन्द्रगढी सामुदायिक वनको साधारण सभा सुरु, सभा दुई दिनसम्म चल्ने

Published: in विविधा, समाज by . Leave a Comment on चन्द्रगढी सामुदायिक वनको साधारण सभा सुरु, सभा दुई दिनसम्म चल्ने.

भद्रपुर । भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको २२ औं वार्षिक साधारण सभाको शुभारम्भ गरिएको छ । परिषद मार्फत दुई दिनसम्म चल्ने सभा समितिका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा शुभारम्भ भएको हो । अध्यक्ष पोखरेलले वार्षिक प्रगति विवरण तथा आगामी वार्षिक कार्योजना प्रतिवेदन प्रस्तुत गर्दै हरित अर्थतन्त्रका […]