Sajhamanch Archive

बालदिवसमा वक्तृत्वकला, अंकिता सुवेदी प्रथम

Published: (Updated: ) in विविधा, शिक्षा, स्थानीय तह by . Leave a Comment on बालदिवसमा वक्तृत्वकला, अंकिता सुवेदी प्रथम.

कमल । राष्ट्रिय बालदिवस २०७८ को अवसरमा आज कमल गाउँपालिकाले विध्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । “सामान्य अवस्थामा वा कोभिड माहामारी, बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी” भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाका १२ वडा विद्यार्थीहरु सहभागी रहेका थिए । सहभागी विद्यार्थी मध्ये वण्डरल्याङ बोर्डिङ्ग स्कुल कमल ३ की छात्रा […]

प्रदेश १ मा ३९० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३९० जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८२ र ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०२, झापामा १०१, सुनसरीमा ६१, इलाममा ८, ताप्लेजुङ, धनकुटा […]

सभामुखले डाकेको सर्वदलीय वैठक निष्कर्षविहीन

Published: in राजनीति, विविधा by . Leave a Comment on सभामुखले डाकेको सर्वदलीय वैठक निष्कर्षविहीन.

काठमाडौं  । सभामुख अग्नि सापकोटाले अवरुद्ध संसद बैठक खुलाउन बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ । संसद भवन बानेश्वरमा सोमबार झण्डै साढे २ घण्टा बसेको बैठकमा प्रमुख प्रतिपक्ष एमाले नै सहभागी नभएपछि बैठकमा कुनै सहमति नजुटेको नेताहरुले बताएका छन् । संसदमा रहेका दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव दिएका छन् । […]

प्रदेश मा ३६६ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश मा ३६६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३६६ जनामा कोरोना संक्रमण भएको छ । ९९२ जनाको पीसीआर परीक्षण गर्दा २५९ र ६१७ जनाको एन्टिजेन परीक्षण गर्दा १०७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ८१, झापामा ५७, धनकुटामा ५, उदयपुर, संखुवासभा र इलाममा १–१ […]

माओवादी केन्द्र शिवसताक्षीद्वारा आगलागी पीडितलाई सिलाई मेसिन वितरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on माओवादी केन्द्र शिवसताक्षीद्वारा आगलागी पीडितलाई सिलाई मेसिन वितरण.

शिवसताक्षी । झापा शिबसताक्षी २ मगलबारेका आगलागी पीडितलाई नेकपा माओवादी केन्द्र शिबसताक्षी नगरले सिलाई कटिङ्ग सामाग्री वितरण गरेको छ । नेकपा (माओवादी केन्द्र) शिबसतासी नगर कमिटीले आज झापाको धरमपुरमा आगलागीबाट पीडित दुई परिवारलाई राहत स्वरुप लुगा सिलाउने मेसिन वितरण गरेको हो । शिबसतासी – २ का अध्यक्ष भिम नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद तथा […]

कोभिडका कारण रोकिएको तालिम सञ्चालन गर्दै वर्क नेपाल

Published: in विविधा, समाज by . Leave a Comment on कोभिडका कारण रोकिएको तालिम सञ्चालन गर्दै वर्क नेपाल.

कमल । कोभिड १९ को दोस्रो लहरको प्रकोप सामान्य भए सगै वर्क फर नेपालले आफ्ना रोकिएका कार्यक्रमलाई पुन सन्चालनमा ल्याएको छ । कोभिड १९ को दोस्रो लहरको प्रकोप न्युन भई सार्वजनिक जीवन खुकुलो भए सँगै कमल गाउँपालिकामा कार्यालय रहेको सामाजिक संस्था वर्क फर नेपालले आफ्ना रोकिएका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ भने केहि नयाँ तालिमहरु […]

व्यवसायी तथा समाजसेवी प्रसाईद्वारा प्रहरीलाई टेलिभिजन प्रदान

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on व्यवसायी तथा समाजसेवी प्रसाईद्वारा प्रहरीलाई टेलिभिजन प्रदान.

कांकरभिट्टा । व्यवसायी तथा समाजसेवी श्याम प्रसाई (एसपी ) ले इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई ३२ इन्चको एलइडी टेलिभिजन प्रदान गरेका छन् । विभिन्न मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्न हिरासतमा राखिएका थुनुवाहरुकोलागि प्रसाईले टेलिभिजन प्रदान गरेका हुन् । ढुवानी व्यवसायी महासंघका केन्द्रिय सदस्य, मेची ट्रान्सपोर्ट एसोशिएसनका बरिष्ठ उपाध्यक्ष समेत प्रसाईले हिरासतमा रहेका थुनुवाले टेलिभिजन हेरेर नयाँ […]

माटोको मूर्ति बनाएर जीवन गुजारा चलाउँदै राजवंशी

Published: in विविधा, समाज by . Leave a Comment on माटोको मूर्ति बनाएर जीवन गुजारा चलाउँदै राजवंशी.

भद्रपुर । झापाको साविक महेशपुर ६ हाल भद्रपुर ६ मोतियावारी माता मन्दिर छेउमा दुई दशकयता माटाको मूर्ति बनाएर जीवन गुजारा गर्दै आएका कलाकार विष्णु राजवंशी लगनशील र मेहनती युवा हुन् । अभिषेक मूर्ति उद्योगका नाममा चर्चित उनको पेशा मेचीदेखि महाकालीसम्म चर्चा कमाएर फैलिएको छ । पछिल्ला केही वर्षयता आदिवासी जनजातिको मौलिक पहिचान जगाउन कला र […]

ब्राउन सुगरसहित भद्रपुरबाट एकजना पक्राउ

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on ब्राउन सुगरसहित भद्रपुरबाट एकजना पक्राउ.

भद्रपुर । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित भद्रपुरबाट एकजना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले आज दिउँसो ३ बजे भद्रपुर ८ मा एक युवालाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा भद्रपुर ८ बस्ने २२ वर्षीय सुमन तामाङ छन् । विशेष सूचनाका आधारमा खोजी गरिरहेको […]

विदेश जाने ‘म्यानपावर खर्च’ उठाउन अस्पतालमा बम !

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on विदेश जाने ‘म्यानपावर खर्च’ उठाउन अस्पतालमा बम !.

काठमाडौ । काठमाडौँको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने ३ जनालाई प्रहरीले पक्रेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भइ फुटुङ बस्ने आशिष कुँवर, अभिषेक कुँवर र रोल्पाको खोलावाङ घर भएका अम्मर बहादुर रोका मगर छन् । महानगरीय प्रहरी परिसर काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आइतबार आरोपीहरूलाई सार्वजनिक गरिएको […]