Sajhamanch Archive

प्रदेश १ मा २३७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २३७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३७ जनामा कोरोना संक्रमण भएको छ । ७७३ जनाको पीसीआर परीक्षण गर्दा १९१ र २८४ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, झापामा ६७, सुनसरीमा ३२, इलाममा ३, पाँचथरमा २, धनकुटा, भोजपुर, उदयपुर, […]

संखुवासभामा एकै घरका ६ जनाको हत्या आरोपी सार्वजनिक

Published: in विविधा, समाज by . Leave a Comment on संखुवासभामा एकै घरका ६ जनाको हत्या आरोपी सार्वजनिक.

संखुवासभा । प्रहरीले संखुवासभा सामुहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार […]

शिवसताक्षीमा कोरोना पोजेटिभ बृद्धद्वारा आत्महत्या

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा कोरोना पोजेटिभ बृद्धद्वारा आत्महत्या.

शिवतसाक्षी । झापा शिवसाक्षी वडा नं. ९ का कोरोना संक्रमित बृद्धले आत्महत्या गरेका छन् । आज विहान करिब ४ः३० बजे वर्ष ६३ का गोविन्द खनालले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घरको निदाल कपडाको डोरी बनाई झुण्डिएको अवस्थामा विहान परिवारले देखेका थिए । उनको सव पोष्टमाटमका लागि मेची अञ्चल […]

अनलाइन कक्षामा सहभागी हुन रुखमा डेरा

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by . Leave a Comment on अनलाइन कक्षामा सहभागी हुन रुखमा डेरा.

खोटाङ्ग । अनलाईन कक्षा सञ्चालनका लागि विद्यालयले सूचना जारी गर्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका कक्षा १० मा अध्ययरत छात्र धनबहादुर मगर अलमलमा परे। कोभिड–१९ को महामारीका कारण पठन–पाठन ठप्प रहेको अवस्थामा धनकुमार अध्ययनरत सरस्वती मावि अर्खौलेले साउन १८ गते सूचना जारी गर्दै अनलाईन कक्षाका लागि तयारी रहन विद्यार्थीका लागि सूचना जारी गरेको […]

प्रदेश १ मा २०७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २०७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०७ जनामा कोरोना संक्रमण देखिएको छ । ५१४ जनाको पीसीआर परीक्षण गर्दा ११७ र ५४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५२, झापामा ३२, सुनसरीमा २६, धनकुटामा २, खोटाङ, इलाम, पाँचथर, ताप्लेजुङ र […]

शिक्षक महासंघ भद्रपुरद्वारा दुई मृगौला पीडित शिक्षकलाई सहयोग

Published: in विविधा, समाज by . Leave a Comment on शिक्षक महासंघ भद्रपुरद्वारा दुई मृगौला पीडित शिक्षकलाई सहयोग.

भद्रपुर । दुवै मृगौलाले काम गर्न छोडेर उपचारमा रहेका भद्रपुरका दुई शिक्षकलाई नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिको अगुवाइमा संकलित रकम हस्तानतरण गरिएको छ । शिक्षक महासंघ भद्रपुरका नगर अध्यक्ष गणेश गिरीका अनुसार ‘मोहमदरुद्विन–गिता भण्डारी बचाउ अभियान’ अन्तर्गत संकलन भएको ३ लाख ४० हजार रूपैयाँ दुवै शिक्षकलाई १ लाख ७० हजारका दरले प्रदान गरिएको हस्तान्तरण […]

सभामुखले एमालेको कुरै सुन्न नमानेपछि समस्या भयोः योगेश भट्टराई

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on सभामुखले एमालेको कुरै सुन्न नमानेपछि समस्या भयोः योगेश भट्टराई.

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुसँग संवाद नै गर्न नचाहेको बताएका छन् । शनिबार पार्टीको स्थायी कमिटी बैठकबारे पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले सभामुखले एमालेले उठाएको विषयमा छलफल गरेर निकास दिनुपर्ने बताए । पार्टी विभाजनअघि नै एमालेले आफ्ना १४ जना सांसदलाई निष्कासनको कारबाही गरेको थियो । तर सभामुख […]

हत्या आरोपीको बयान: तेजबहादुरलाई मात्रै मार्न खोजेको थिएँ, अरुले देखेपछि सबैलाई सिध्याएँ

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on हत्या आरोपीको बयान: तेजबहादुरलाई मात्रै मार्न खोजेको थिएँ, अरुले देखेपछि सबैलाई सिध्याएँ.

संखुवासभा । संखुवासभा मादी नगरपालिका–१ उम्लिङमा गत सोमबार एकै परिवारका ६ जनाको हत्या आरोपमा प्रहरीले तेजबहादुर कार्की परिवारकै छिमेकी एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २६ वर्षीय लोकबहादुर कार्की छन् । प्रहरीका अनुसार पक्राउ पर्ने कार्की नातामा भतिजा हुन् । प्रहरीका अनुसार लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको हथौडा र रगतले लतपतिएको कपडा […]

संखुवासभा हत्या काण्डको आरोपमा छिमेकी पक्राउ

Published: in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on संखुवासभा हत्या काण्डको आरोपमा छिमेकी पक्राउ.

संखुवासभा । संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । मादी नगरपालिका –१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीला रहेका छन् । पक्राउ परेका युवक मृतकका भतिजो नाता पर्ने […]

सर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणलाई तीव्र बनाऔंः विश्व स्वास्थ्य सङ्गठन

Published: in विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on सर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणलाई तीव्र बनाऔंः विश्व स्वास्थ्य सङ्गठन.

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले दक्षिणपूर्वी एसिया क्षेत्रका आफ्ना सदस्य राष्ट्रहरूलाई नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयासहरूलाई अझ तीव्र बनाउन अपिल गरेको छ । यस क्षेत्रमा हुने मृत्युहरू मध्ये दुई–तिहाइ मृत्युहरू नसर्ने रोगका कारणले हुने गरेका छन् र तिनले गम्भीर कोभिड–१९ को जोखिम पनि बढाएका छन् । “कोभिड–१९ महामारीले नसर्ने रोगसहित बाँचिरहेका व्यक्तिहरूको […]