Sajhamanch Archive

प्रदेश १ मा ३२७ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३२७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०१, झापामा ९१, सुनसरीमा ४१, इलाम र ताप्लेजुङमा ४–४, तेहृथुममा […]

बीपी प्रतिष्ठानका चिकित्सक–कर्मचारी काम छाडेर आन्दोलनमा, सयौं बिरामी अलपत्र

Published: (Updated: ) in विविधा, स्वास्थ्य by . Leave a Comment on बीपी प्रतिष्ठानका चिकित्सक–कर्मचारी काम छाडेर आन्दोलनमा, सयौं बिरामी अलपत्र.

सुनसरी । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै चिकित्सकले आज (आइतबार) देखि काम छाडेर आन्दोलनमा उत्रिएका छन् । आकस्मिक, कोभिड उपचार र पूर्व निर्धारित परीक्षाका कार्यक्रम बाहेकका सबै सेवा ठप्प पारेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सरकारले प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरुका मागलाई पुरा गर्न अटेर गरेका कारण बाध्य भएर काम बहिष्कार गरेको उनीहरुको […]

नेपाली कांग्रेसको १४ औं महाधिवेशनः शिवसताक्षीको ८,९ र ११ वडामा निर्विरोध नेतृत्व चयन

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on नेपाली कांग्रेसको १४ औं महाधिवेशनः शिवसताक्षीको ८,९ र ११ वडामा निर्विरोध नेतृत्व चयन.

शिवसताक्षी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शिवसताक्षी न.पा. वडा नं. ११ को वडा सभापतिमा पिताम्बर अधिकारी सर्वसम्मत चयन भएका छन् । उप सभापतिमा लेखनाथ तामाङ्ग र सन्तोष भण्डारी, सचिवमा कुमार बुढाथोकी र मदन राई चयन भएका छन् । त्यस्तै सह सचिवमा चुडामणी मिश्र र बृजेश गिरी र २० जना सदस्यहरु सर्वसमम्त चयन भएका निर्वाचन […]

बाढी–पहिरोबाट ११६ जनाको मृत्यु, ४४ बेपत्ता

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on बाढी–पहिरोबाट ११६ जनाको मृत्यु, ४४ बेपत्ता.

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ११६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिका रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । रातिदेखिको भारी वर्षापछि पहिरोमा परेर पर्वतमा मात्रै शुक्रबार ११ जनाको ज्यान गएको छ […]

चुरेको फेदीबाट निर्माण गर्न लागिएको मदन भण्डारी राजमार्गको निर्माण कार्य सुरु

Published: in विविधा, समाज by . Leave a Comment on चुरेको फेदीबाट निर्माण गर्न लागिएको मदन भण्डारी राजमार्गको निर्माण कार्य सुरु.

दमक । मदन भण्डारी नामकरण गरिएको चुरेको फेदीबाट बनाइने सडकको निर्माण कार्य सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको समानान्तर हुने गरी सरकारले ६ जेठ २०७५ मा गरेको मदन भण्डारी राजमार्गको निर्माण कार्य सुरु भएको हो । राजमार्गको धरान–झापा खण्डअन्तर्गत करिब १२५ किलोमिटर सडकको ठेक्का लागेको छ । चतरादेखि झापाको मेचीनगरस्थित मेचीडाँगीसम्म निर्माण हुने मदन भण्डारी […]

प्रदेश १ मा ३८३ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३८३ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २३० जनाको. पीसीआर परीक्षण गर्दा २८० र ६८८ जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११९, झापामा ७७, सुनसरीमा ६६, इलाममा ५, धनकुटामा ३, […]

गोलोक गोवर्धन गौशालाद्वारा भद्रपुरका कृषकलाई गाई तथा बाछी वितरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on गोलोक गोवर्धन गौशालाद्वारा भद्रपुरका कृषकलाई गाई तथा बाछी वितरण.

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा रहेको श्री गोलोक गोवद्र्धन गौशालाले विपन्न कृषकहरुलाई गाई तथा बाछीहरु निशुल्क वितरण गरेको छ । गोवद्र्धन गौशालाले भद्रपुर नगरपालिका १० का कृषकलाई ५ माउ गाई र १५ वडा बाछी वितरण गरेको हो । समाजमा गौ हत्या हुनबाट बचाउन गौ सेवालाई धार्मका रुपमा लिएर प्रचार प्रचार र […]

कक्षा १२ काे परीक्षा भदाै ३० गतेदेखि हुने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, शिक्षा, समाज by . Leave a Comment on कक्षा १२ काे परीक्षा भदाै ३० गतेदेखि हुने.

काठमाण्डौ । कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ । परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. पौडेलले जानकारी दिए । उनले यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परिक्षा सञ्चालन हुने बताए। यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने […]

झापाका पौडेलको घरमा इलामका आचार्य झुन्डिएको अवस्थामा मृत भेटिए

Published: in विविधा, समाज by . Leave a Comment on झापाका पौडेलको घरमा इलामका आचार्य झुन्डिएको अवस्थामा मृत भेटिए.

झापा । मेचीनगरपालिका वडा न. १० एक घरमा इलामका एक पुरुष झुन्डिएको अवस्थामा फेला परेका छन् । इलाम नगरपालिका वडा नम्बर १० का अन्दाजी ४० बर्षीय प्रदिप आचार्य झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। मेचीनगर १० लालपानीस्थित ज्ञानु पौडेलको घरको कोठाभित्र झुन्डिएको अवस्थामा उनी फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ। आचार्य साइनो लाग्ने […]

प्रदेश १ मा ३८७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३८७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा २४८ र ८५० जनाको एन्टिजेन परीक्षण गर्दा १३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९५, मोरङमा ७३, सुनसरीमा ६०, इलाममा ८, धनकुटामा ५, […]