Sajhamanch Archive

लायन्स क्लव अफ दमक चार्टर भएको घोषणा

Published: in विविधा, समाज by . Leave a Comment on लायन्स क्लव अफ दमक चार्टर भएको घोषणा.

दमक । झापामा मानवीय र सामाजिक सेवामा सक्रिय रहने उदेश्यका साथ लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वान अन्तर्गत लायन्स क्लव अफ दमक झापा गठन भएर चार्टर भएको छ । लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वानका गर्भनर रेवतबहादुर कार्कीले दमकमा एक कार्यक्रमबीच क्लव चार्टर भएको घोषणा गरेका छन् । क्लवमा लायन्सका पुराना तथा नयाँ […]

उप्रेती दम्पत्तीद्वारा धार्मिक संस्थालाई कुर्सी सहयोग

Published: in विविधा, समाज by . Leave a Comment on उप्रेती दम्पत्तीद्वारा धार्मिक संस्थालाई कुर्सी सहयोग.

धुलाबारी । मेचीनगर–९ का एक दम्पत्तिले शनिबार १७ वटा विभिन्न धार्मिक संस्थालाई करिब २ सय वटा प्लाष्टिकका कुर्सी हस्तान्तरण गरेका छन् । धुलाबारी घर भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका बालकृष्ण र सीता उप्रेतीले मेचीनगर–९ र १० मा रहेका धार्मिकस्थलहरुलाई कुर्सी प्रदान गरेका कार्यक्रम संयोजक शान्ता सिटौलाले बताइन् । उनीहरुले आफ्ना स्वर्गीय बुवा तथा […]

समावेशी टोल विकास संस्थाको अध्यक्षमा काफ्ले

Published: in विविधा, समाज by . Leave a Comment on समावेशी टोल विकास संस्थाको अध्यक्षमा काफ्ले.

कमल । कमल गाउँपालिका वडा नम्वर ३ स्थित समावेशी टोल विकास सस्थाको अध्यक्षमा मुक्तिनाथ काफ्ले सर्वसम्मत चयन भएका छन् । त्यसैगरी समितिको उपाध्यक्षमा दुर्गा कन्दङ्गवा, सचिव उमानाथ भण्डारी, कोषाध्यक्ष सुनिता भट्टराई, सदस्यहरु प्रदिप भट्टराई,कुवेर सुब्बा, गोमा खड्का, विरेन्द्र पौडेल, रत्न खापुङ्ग, तारा श्रेष्ठ र जानुका गुरागाँई सर्वसम्मत चयन भएको निर्वाचन समितीका संयोजक भिमप्रसाद दाहालले जानकारी […]

शुक्रबार प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on शुक्रबार प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७जनामा कोरोना संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार मोरङमा १२३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा ९, इलाममा ६, पाँचथरमा २, खोटाङ, उदउयपुर र संखुवासभामा […]

सि लिड्सद्वारा कमल गाउँपालिकाका महिला जनप्रतिनिधि र दलका प्रमुख बीच अन्तरक्रिया

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on सि लिड्सद्वारा कमल गाउँपालिकाका महिला जनप्रतिनिधि र दलका प्रमुख बीच अन्तरक्रिया.

कमल । निर्वाचित महिला जनप्रतिनिधिलाई अबका दिनमा राजनीतिक प्रशिक्षणका साथै प्रविधी मैत्री तालिमको अवश्यकता रहेको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् । दलित महिला केन्द्र नेपाल काठमाण्डौद्वारा संचालित भच्र्युअल मिटिङ्गद्वारा शि लिड्स (महिला नेतृत्व) विषयक कार्यक्रम अन्र्तगत झापाको कमल गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलका प्रतिनिधि बीच अन्तरक्रिया गरिएको हो । नेपालको संविधानमा […]

ओरालो लाग्दै, पूर्वी नाकाबाट जडिबुटी निर्यात

Published: (Updated: ) in अर्थतन्त्र, विविधा, समाज by . Leave a Comment on ओरालो लाग्दै, पूर्वी नाकाबाट जडिबुटी निर्यात.

भद्रपुर । नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटीहरूको माग पछिल्लो समय भारत र बङ्गलादेशमा बढ्दै गए पनि निर्यात कम हुँदै आइरहेको छ । क्वारेण्टाइन कार्यालय काँकडभिट्टाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४÷०७५ देखि गत आर्थिक वर्ष २०७७÷०७८ सम्मको अवधिमा हरेक वर्ष जडीबुटी निर्यात क्रमशः ओरालो लाग्दै गएको हो । गत आर्थिक वर्ष २०७७÷०७८ मा पूर्वीनाका काँकडभिट्टा भएर […]

जेसीजका महासचिवको जन्मोत्सवमा पत्रकार उपचार कोषमा सहयोग

Published: in विविधा, समाज by . Leave a Comment on जेसीजका महासचिवको जन्मोत्सवमा पत्रकार उपचार कोषमा सहयोग.

बिर्तामोड । वीरता जेसीज सन् २०२१का महासचिव एलसी श्रेष्ठले आफ्नो जन्मोत्सवको अवसर पारी नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई १० हजार रुपैयाँ प्रदान गरेका छन् । विहीवार बिर्तामोडस्थित वीरता जेसीज सचिवालयमा आयोजित कार्यक्रमकाबीच जेसीजका अध्यक्ष राजीव धिमाल र महासचिव श्रेष्ठले पत्रकार उपचार कोषका लागि महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईसहितको […]

झापामा भाद्र २० गतेसम्म थपियो निषेधाज्ञा, खाद्यान्न र तरकारी २ बजेसम्म खुला

Published: in विविधा, समाज by . Leave a Comment on झापामा भाद्र २० गतेसम्म थपियो निषेधाज्ञा, खाद्यान्न र तरकारी २ बजेसम्म खुला.

झापा । झापा जारी निषेधाज्ञा भाद्र २० गतेसम्मका लागि थप गरिएको छ । जिल्लामा कोरोना संक्रमणदर र मृत्युदरमा कमी नआएपछि थप १० दिन निषेधाज्ञा लम्बाइएको हो । जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी ) को बैठकले भदौ २० गते राती १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । बैठकले अन्य […]

विहीबार प्रदेश १ मा ६३९ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on विहीबार प्रदेश १ मा ६३९ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ र १ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५०, मोरङमा १३८, सुनसरीमा १०५, इलाममा १२, […]

शिवसताक्षीका एक बृद्ध दम्पतीद्वारा सामाजिक सुरुक्षा भत्ताले खेलाडीलाई सम्मान

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीका एक बृद्ध दम्पतीद्वारा सामाजिक सुरुक्षा भत्ताले खेलाडीलाई सम्मान.

शिवसताक्षी । शिवसताक्षीका एक बृद्ध दम्पतिले आफुले पाएको सामाजिक सुरक्षा भत्ताले तीन जना खेलाडीलाई सम्मान गरेका छन् । शिवसताक्षी ११ निवासी मोहनप्रसाद कडारियार फुलमाया कडरियाले स्थानीय खेलाडीहरुलाई १५ हजार बराबरको फुटबल खेल्नका लागि जुत्ता प्रदान गरेका हुन् । बृद्ध दम्पत्तीले करिव तथा जेहेन्दार खेलाडी सन्जित राई, निकेश श्रेष्ठ, र सन्जोक मगरलाई जत्ता प्रदान गरिएको हो […]