Sajhamanch Archive

प्रदेश १ मा ८८५ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ८८५ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४२ जनाको पीसीआर परीक्षण गर्दा ४९१ र १ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६, सुनसरीमा ७३, धनकुटामा १४, इलाममा […]

निषेधाज्ञाको समयमा होटल सञ्चालन गर्नेलाई २० हजार जरिवाना

Published: in विविधा, समाज by . Leave a Comment on निषेधाज्ञाको समयमा होटल सञ्चालन गर्नेलाई २० हजार जरिवाना.

बिर्तामोड । कोरोना भाइर संक्रमण न्युनिकरणका लागि लगाइएको निषधाज्ञामा होटल सञ्चालन गर्नेलाई २० हजार जरिवाना तिराइएको छ । विर्तामाड ५ स्थित फुट स्टेप होटलले निषेधाज्ञाको समय होटल सञ्चालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले उक्त जरिवाना तिराएको झापा प्रहरीले जनाएको छ । सोमबार राती होटल सञ्चालन गरिरहेको अवस्थामा होटल सञ्चालनक ३२ वर्षीय तिलहाङ लिम्बूलाई बिर्तामोड […]

प्रदेश १ मा १ हजार ७१ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १ हजार ७१ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ ज्नामा कोरोना संक्रमण भएको छ । १ हजार ६२० जनाको पीसीआर परीक्षणगर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८१, झापामा १७९, सुनसरीमा १३७, धनकुटामा १०, इलाममा […]

सोमबार झापामा ३०२ जना कोरोना संक्रमण पुष्टि

Published: in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on सोमबार झापामा ३०२ जना कोरोना संक्रमण पुष्टि.

बिर्तामोड । झापामा सोमबार ३०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा ६३ जना विर्तामोड नगरपालिका संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै दमक नगरपालिकाका ४६ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ। मेचीनगर नगरपालिकाका ५८ जनामा संक्रमण देखिएको छ भने अर्जुनधारा नगरपालिकाका ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको […]

ओली सरकारले वृद्धि गरेको कर्मचारीको नयाँ तलबमान मन्त्रिपरिषद्‍बाट स्वीकृत

Published: in विविधा, समाज by . Leave a Comment on ओली सरकारले वृद्धि गरेको कर्मचारीको नयाँ तलबमान मन्त्रिपरिषद्‍बाट स्वीकृत.

काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र […]

‘ओली सरकारले गरेका संवैधानिक निकायका नियुक्ति संविधानसम्मत’

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ‘ओली सरकारले गरेका संवैधानिक निकायका नियुक्ति संविधानसम्मत’.

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका संवैधानिक नियुक्तिलाई संविधानसम्मत भनेका छन् । उनले ओली सरकारको सिफारिसमा गत पुसमा जारी भएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति संविधानसम्मत रहेको बताएका हुन् । सभामुख अग्निप्रसाद सापकोटा र रिट निवेदक निशान्तबाबु खड्काले आफूलाई समेत विपक्षी बनाएर दर्ता गरेको रिट निवेदनको […]

मोडल अनु तामाङ अभिनित ‘चन्चले’ बजारमा, चर्चा बटुल्ने विश्वास

Published: in गीत/संगीत/मनोरञ्जन, विविधा by . Leave a Comment on मोडल अनु तामाङ अभिनित ‘चन्चले’ बजारमा, चर्चा बटुल्ने विश्वास.

काठमाडौँ । मोडल अनु तामाङ अभिनित ‘चन्चले’ बजारमा आएको छ । आकाश लामा ब्लोन र पूजा लामाको आवाज रहेको उक्त गीत गीतलाई म्हार्मेन मिडियाबाट सार्वजानिक गरिएको हो । तिर्थमान पाख्रिनको शब्द, संगीत र स्टोरी कन्सेप्टमा तयार गरिएको गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन भने कर्साङ लामाले मिक्सिङ र रेकर्डिङ गरेका हुन । आशिष जिम्बाले […]

अन्तरिक्ष यात्राका लागि टिकट बिक्री खुला, एउटा टिकटको मूल्य पाँच करोड ३० लाख

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on अन्तरिक्ष यात्राका लागि टिकट बिक्री खुला, एउटा टिकटको मूल्य पाँच करोड ३० लाख.

एजेन्सी । हालै सफलतापूर्वक अन्तरिक्ष यात्रामा गएर फर्किएका अर्बपति रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टिकले अन्तरिक्ष पर्यटकहरुका लागि टिकटको बिक्री पुनः खुला गरेको छ । वर्षौंयता अन्तरिक्ष यात्राको टिकट बिक्री पुनः खुल्ला गरिएको भन्दै भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष यात्रामा लैजाने कम्पनीको रकेटयुक्त सब अर्बिटल जहाजको टिकट बुकिङ खुल्ला भएको जनाएको छ । यसअघिको मूल्यभन्दा निकै सस्तो अर्थात् […]

स्थानीय तहले भने-प्रदेश मातहत बस्दैनौं

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on स्थानीय तहले भने-प्रदेश मातहत बस्दैनौं.

काठमाडौं । स्थानीय तहहरुले प्रदेश सरकार मातहत राख्ने संघीय सरकारको प्रस्तावप्रति आपति जनाएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले संघीय सत्तारुढ गठबन्धनबाट सार्वजनिक साझा न्यूनतम् कार्यक्रममा ‘स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने’ प्रावधान राखेकोमा आपत्ति जनाएका छन् । आज ९शनिबार० राजधानीमा पत्रकार सम्मेलन गरेर तीन […]

प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५ जनाको पीसीआर परीक्षणगर्दा ३१२ र १ हजार ४३४ जनाको एन्टिजेन परीक्षणगर्दा ४५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १००, झापामा ८८, सुनसरीमा ७८, पाँचथरमा १५, धनकुटामा १४, इलाममा १३, ते¥हथुम […]