काठमाडौं । काठमाण्डौकोे बालाजुस्थित औद्योगिक क्षेत्रमा शुक्रबार रातिदेखि लागेको भिषण आगलागी भएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन। औद्यौगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट उद्योगमा राति २ बजेर २० मिनेटमा आगलागी सुरु भएको हो। आगो नियन्त्रणमा लिने प्रयास भइरहे पनि सकिएको छैन। प्रहरी र स्थानीयको सक्रियतामा सातवटा वारुणयन्त्र र ३६ वटा ट्यांकरमार्फत आगो नियन्त्रणमा […]
काठमाडौं । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । एस्ट्राजेनेकाको खोप लिएर आएको कतार एयरवेजको विमान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । आज ३ लाखभन्दा बढी डोज खोप आएको छ । बाँकी करिब ५ लाख डोज भोलि आइपुग्ने जनाइएको छ । जापान सरकारले सहयोगको […]
काठमाडौं । आज देखि देशभर मास्क अभियान सञ्चालन हुँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि शुक्रवारसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाइ मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार […]
काठमाडौं । कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट शुक्रबार थप २५ जनामा मृत्यु भएसँगै मृतकको संख्या १० हजार १९ जना पुगेको हो। पछिल्लो समय कोरोना संक्रमित संख्या बढेसँगै मृतक पनि बढ्दै गएका मन्त्रालयको तथ्यांकले देखाएको छ। मन्त्रालयको कोभिड(१९ तथ्यांक विवरणअनुसार गत १७ गते आइतबारदेखि […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बोलाइएको छ । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने […]
काठमाडौं । अमेरिकाको नर्थ क्यारोलिनामा मान्छेको जस्तै दाँत भएको एउटा दुर्लभ माछा फेला परेको छ । सो आश्चर्यजनक माछाको तस्बिर फेसबुकमा जेनेट पियरले पोस्ट गरेकी थिइन् । यसपछि विज्ञहरुले यो ‘सीप्सहेड’ प्रजाति भएको पहिचान गरेका छन् । यसको मुख भेडाको जस्तै भएकाले यसलाई सिप्सहेडको नाम दिइएको छ । ह्यासट्यागसहित पोस्ट गरिएको यसको तस्बिरबारे सामाजिक सञ्जालमा […]
चारपाने । झापा बिर्तामोड नगरपालिका वडा नम्बर २, चारपानेका प्रकाश शर्मा विगत ३ बर्ष देखि ओछ्यानमा थलिएका छन् । १५ बर्ष देखि सामान्य रुपमा वाथ रोगबाट सुरु भएको उनको बिग्रदो स्वास्थ्य कमजोर हँुदै गयो । परिवारको गुजरा जलाउनु उनको मुख्य दाहित्व भएकाले दवाई खादै राजमिस्त्री मजदुरी गर्दै आएका शर्मालाई वाथको दवाईनै विष सावित भएर दवाईको […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ३६५ र १ हजार ५२६ जनाको एन्टिजेन परीक्षणगर्दा ४८२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२४, झापामा १०३, सुनसरीमा ९१, धनकुटामा १४, पाँचथरमा १०, […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले भने ‘आज एसईईको मूल्यांकन प्रगतिबारे बुझ्दा प्राविधिक सम्पादन मात्रै बाँकी रहेको पाइयो । आगामी हप्ताभित्र सार्वजनिक हुन्छ ।’ गत जेठ १३ […]
काठमाण्डौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ। काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो। संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको छ। महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको […]